15/10/2026
सूचना!
यसै सूचनाद्वारा सम्बन्धित सबैको जानकारीका लागि अवगत गराइन्छ कि दशैँ पर्वको उपलक्ष्यमा मिति २०८३ साल कार्तिक २ गतेदेखि कार्तिक ६ गतेसम्म नाजरिन परोपकार सेवा नेपालअन्तर्गत सञ्चालित सम्पूर्ण परियोजनाका कार्यक्रम तथा प्रशासनिक कामकारबाही बन्द रहने व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिन्छ।
मानव संसाधन विभाग
नाजरिन परोपकार सेवा नेपाल
काठमाडौँ।