TNFMDG

TNFMDG TNFMDG is an independent, non-governmental, non-profit social youth led organization.

12/08/2026

अन्तर्राष्ट्रिय युवा दिवशको अवसरमा हार्दिक शुभकामना !!

"भिन्न परिवेश, साझा आकांक्षा
(Different Contexts, Common Aspirations)"

📢 आवेदन खुला ! 🎓 उद्घोषण | नेतृत्व विकास | डिजिटल सुरक्षा | आधारभूत पत्रकारिता तालिम !!के तपाईं आफ्नो व्यक्तित्व, नेतृत्...
28/07/2026

📢 आवेदन खुला ! 🎓 उद्घोषण | नेतृत्व विकास | डिजिटल सुरक्षा | आधारभूत पत्रकारिता तालिम !!

के तपाईं आफ्नो व्यक्तित्व, नेतृत्व क्षमता, सञ्चार सीप र डिजिटल सुरक्षासम्बन्धी ज्ञान विकास गर्न चाहनुहुन्छ ?

द नेपाली फाउण्डेसन फर मिडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुप (TNFMDG) ले आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत निम्न तालिमहरू सञ्चालन गर्न लागेको छ। इच्छुक व्यक्तिहरूलाई आवेदन दिन हार्दिक अनुरोध गर्दछौं ।

📌 तालिमको अवधि र शुल्क
🔹 नेतृत्व विकास – १ दिन | रु. ५००
🔹 उद्घोषण – २ दिन | रु. १,०००
🔹 डिजिटल सुरक्षा – ३ दिन | रु. १,५००
🔹 आधारभूत पत्रकारिता – ७ दिन | रु. ३,५००

🎁 विशेष सुविधा
महिला, दलित, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा अन्य सीमान्तकृत एवं पछाडि पारिएका समुदायबाट प्रतिनिधित्व गर्ने सहभागीहरूलाई तालिम शुल्कमा अधिकतम ५०% सम्म छुट प्रदान गरिनेछ।

📝 आवेदन गर्न : Google Form भर्नुहोस् ।
🔗 आवेदन लिंक : https://forms.gle/UUgeNzeZ7Y6W3NmW7

📅 अन्तिम मिति : २०८३ भदौं ३१ गते बुधबारसम्म

📍 द नेपाली फाउण्डेसन फर मिडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुप (TNFMDG)

कार्यालय : गुलरिया नगरपालिका–८, बर्दिया, लुम्विनी प्रदेश, नेपाल

सम्पर्क नं. : ९८०४५८९८४३ इमेल : [email protected]

आजै आवेदन दिनुहोस् र आफ्नो क्षमता विकासको यात्रामा सहभागी बन्नुहोस् ! 🌱

द नेपाली फाउण्डेसन फर मिडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुप (TNFMDG) द्वारा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत निम्न त.....

📢 साधारण तथा आजीवन सदस्यता आवेदन खुला द नेपाली फाउण्डेसन फर मिडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुप (TNFMDG) मा साधारण ...
24/07/2026

📢 साधारण तथा आजीवन सदस्यता आवेदन खुला
द नेपाली फाउण्डेसन फर मिडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुप (TNFMDG) मा साधारण तथा आजीवन सदस्य बन्ने अवसर खुला भएको जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ।
यदि तपाईं सामाजिक सेवा, युवा नेतृत्व, सूचना प्रविधि, सञ्चार तथा मिडिया, मानवअधिकार, आधुनिक दासत्व (Modern Slavery) विरुद्धको अभियान, शिक्षा, स्वास्थ्य, वातावरण, जलवायु परिवर्तन, दलित तथा आदिवासी जनजाति, सीमान्तकृत तथा पछाडि पारिएका समुदायको सशक्तीकरण, सामाजिक समावेशीकरण तथा दिगो विकास का क्षेत्रमा योगदान गर्न इच्छुक हुनुहुन्छ भने आजै सदस्यताका लागि आवेदन दिनुहोस् ।

सदस्यताका विशेषताहरू
✅ आवेदन निःशुल्क
✅ सामाजिक सेवामा योगदान गर्न इच्छुक व्यक्तिहरूका लागि खुला
✅ संस्थाको विधान अनुसार १८ वर्ष पूरा गरेका नेपाली नागरिक आवेदन दिन योग्य
✅ युवा नेतृत्वमा आधारित संस्था भएकाले विशेष गरी १८–३५ वर्ष उमेर समूहका युवाहरूलाई आवेदन दिन हार्दिक अनुरोध

🗓 आवेदन दिने अन्तिम मिति: २०८३ साउन १५ गते, शुक्रबार, बेलुका ५:०० बजेसम्म

📝 अनलाइन आवेदन फाराम:
🔗 https://forms.gle/LPztVCa2L2U4zWif9

थप जानकारीका लागि:
द नेपाली फाउण्डेसन फर मिडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुप (TNFMDG)
📍 गुलरिया, बर्दिया, लुम्बिनी प्रदेश
📧 इमेल: [email protected]
📞 सम्पर्क: ९८०४५८९८४३

आउनुहोस्, जिम्मेवार, समावेशी र सशक्त समाज निर्माणको अभियानमा सहभागी बनौँ। अवसरबाट वञ्चित समुदायको सशक्तीकरण, सामाजिक न्याय र दिगो विकासका लागि TNFMDG सँग जोडिनुहोस् ।



https://etnfmdg.blogspot.com/2026/07/blog-post.html

द नेपाली फाउण्डेसन फर मिडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुप (TNFMDG) मा साधारण तथा आजीवन सदस्य बन्ने अवसर खुला भएक....

📢 साधारण तथा आजीवन सदस्यता आवेदन खुला !https://etnfmdg.blogspot.com/2026/07/blog-post.html
16/07/2026

📢 साधारण तथा आजीवन सदस्यता आवेदन खुला !
https://etnfmdg.blogspot.com/2026/07/blog-post.html

द नेपाली फाउण्डेसन फर मिडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुप (TNFMDG) मा साधारण तथा आजीवन सदस्य बन्ने अवसर खुला भएक....

जातीय विभेद र असमानताको विरुद्ध दलित समुदायका युवाहरुको नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ https://etnfmdg.blogspot....
22/06/2026

जातीय विभेद र असमानताको विरुद्ध दलित समुदायका युवाहरुको नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ https://etnfmdg.blogspot.com/2026/06/blog-post_21.html

मिति २०८३ साल असार ६ गते शनिबारका दिन द नेपाली फाउण्डेसन फर मिडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुप TNFMDG को आयोजन.....

बालश्रमलाई रेड कार्ड देखाऔँ ।
12/06/2026

बालश्रमलाई रेड कार्ड देखाऔँ ।

विश्व बालश्रम विरुद्धको दिवसका अवसरमा बालश्रममुक्त, सुरक्षित र सम्मानपूर्ण समाज निर्माणतर्फ सबैले साझा संकल्प गरौँ।

बालश्रमलाई रेड कार्ड देखाऔँ।

विश्व वातावरण दिवसको हार्दिक शुभकामना । "समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास"  🌍🌱
05/06/2026

विश्व वातावरण दिवसको हार्दिक शुभकामना । "समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास" 🌍🌱

04/06/2026

🔔🤝 #जातीय_भेदभाव_तथा_छुवाछुत_उन्मूलन_राष्ट्रिय_दिवस, २०८३ को अवसरमा सामाजिक न्याय, समानता, मानव अधिकार तथा समावेशी विकासका क्षेत्रमा दीर्घकालीन प्रभाव सिर्जना गर्ने परियोजनागत कार्यहरू सञ्चालनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्था, दातृ निकाय, गैरसरकारी संस्था तथा सरोकारवालाहरूलाई साझेदारीका लागि हार्दिक आह्वान गर्दछौं ।

🌱 सामाजिक रूपान्तरण, दलित अधिकार प्रवद्र्धन, जातीय भेदभाव तथा छुवाछुत उन्मूलन, रुपान्तरित नेतृत्व क्षमता विकास, जीविकोपार्जन, जलवायु, शिक्षा, स्वास्थ्य तथा समावेशी विकाससँग सम्बन्धित दीर्घकालीन परियोजनाहरूमा साझेदारी गर्न इच्छुक संस्था तथा व्यक्तिहरूले सम्पर्क गर्न सक्नुहुनेछ ।

📧 सम्पर्क इमेल : [email protected]

29/05/2026

आज जेठ १५ गते । गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना 🇳🇵!

Address

Https://maps. App. Goo. Gl/wde18MX6xAapJFKK 7
Gularia
21800

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779804589843

Alerts

Be the first to know and let us send you an email when TNFMDG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to TNFMDG:

Shortcuts

Share