BAS Nepal, Bardiya

BAS Nepal, Bardiya निष्ठा, अनुशासन र इमान्दारीता सुशासनका प्रमुख आधारस्तम्भ हुन !

बास नेपाल बर्दिया शाखाका सचिव भ्रष्टाचार बिरुद्दको अभियानमा सकृय युवा  #सागर तिमिल्सिना सागर सरकार ज्यु लाई जन्मदिनको हा...
16/10/2025

बास नेपाल बर्दिया शाखाका सचिव भ्रष्टाचार बिरुद्दको अभियानमा सकृय युवा #सागर तिमिल्सिना सागर सरकार ज्यु लाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

आज असोज २९ गते परेको शुभ जन्मोत्सवको अवसरमा  #बास_नेपाल का केन्द्रिय उपाध्यक्ष  #प्रभुमहालक्ष्मी लाईफ ईन्स्योरेन्स गुलरि...
15/10/2025

आज असोज २९ गते परेको शुभ जन्मोत्सवको अवसरमा #बास_नेपाल का केन्द्रिय उपाध्यक्ष #प्रभुमहालक्ष्मी लाईफ ईन्स्योरेन्स गुलरियाका शाखा प्रमुख, युवा उत्प्रेरणाका स्रोत, आदरणीय ब्यक्तित्व श्री Khumesh Subedi ज्युले आफ्नो जन्मोत्सवमा हुने फजुल खर्चलाई कटौती गरि यस बास नेपाल बर्दिया शाखा द्वारा सञ्चालित "शुभ जन्मोत्सव कोष" मा रु २,५०५/- ( दुई हजार पाच सय पाच रुपैयाँ ) सहयोग गर्नु भएको छ । उहालाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना सहित स-प्रेम धन्यबाद ज्ञापन गर्दछौ ।

#बास_नेपाल_बर्दिया_शाखा ले "जन्मदिनमा उपहार होईन स्वैच्छिक दान, बास नेपाल बर्दियाको प्रेरणादायी अभियान" भन्ने नारा सहित " #शुभ_जन्मोत्सव_कोष" सञ्चालनमा ल्याएको छ । यस कोषमा इच्छुक सबैले आफ्नो खुसीको दिनलाई स्मरण गर्दै स्वैच्छिक रुपमा दान गर्न सक्नु हुन्छ । यस शुभ जन्मोत्सव कोषबाट सँकलित रकम अति गरिब ,बिपन्न ,अनाथ ,असहाय जोखिममा रहेका व्यक्ति, सहयोगापेक्षी आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको उपचार एवम सहयोगका लागि पारदर्शी रुपमा प्रदान गरिनेछ ।
र बास नेपाल बर्दियाको पेजद्वारा #दाताको_तस्बिर सहितको #जन्मदिनको_शुभकामना पोस्टर सार्वजनिक गरिनेछ ।

#तपाईंको सानो सहयोग कसैको जीवनको ठूलो आशा बन्न सक्छ ।

📌 सहयोग गर्न इच्छुक महानुभावहरुले सम्पर्क गर्न सक्नुहुन्छ :
बास नेपाल, बर्दिया शाखा
9864915663/9858074700/9845642716/9822500728

29/09/2025
फुलपातीको हार्दिक शुभकामना BAS Nepal, Bardiya BAS Nepal  #दशैको_शुभकामना
29/09/2025

फुलपातीको हार्दिक शुभकामना
BAS Nepal, Bardiya
BAS Nepal
#दशैको_शुभकामना

आज असोज १२ गते परेको  #शुभ_जन्मोत्सवको अवसरमा  #सिद्धार्थ_प्रीमिएर_इन्स्योरेन्स_लि. गुलरियामा कार्यरत कर्मचारी एवं  #बास...
28/09/2025

आज असोज १२ गते परेको #शुभ_जन्मोत्सवको अवसरमा #सिद्धार्थ_प्रीमिएर_इन्स्योरेन्स_लि. गुलरियामा कार्यरत कर्मचारी एवं #बास_नेपाल_गुलरिया उपशाखा #उपाध्यक्ष हरेक अभियानहरुमा सक्रिय युवा अभियान्ता श्री प्रवेश पाैडेल ज्युले आफ्नो जन्मोत्सवमा हुने फजुल खर्चलाई कटौती गरि यस बास नेपाल बर्दिया शाखा द्वारा सञ्चालित "शुभ जन्मोत्सव कोष" मा रु ५०५/- (पाँच सय पाच रुपैयाँ) सहयोग गर्नु भएको छ। उहालाई #जन्मदिनको हार्दिक मङ्गलमय #शुभकामना सहित स-प्रेम धन्यबाद ज्ञापन गर्दछौ ।

#बास_नेपाल_बर्दिया_शाखा ले "जन्मदिनमा उपहार होईन स्वैच्छिक दान, बास नेपाल बर्दियाको प्रेरणादायी अभियान" भन्ने नारा सहित " #शुभ_जन्मोत्सव_कोष" सञ्चालनमा ल्याएको छ । यस कोषमा इच्छुक सबैले आफ्नो खुसीको दिनलाई स्मरण गर्दै स्वैच्छिक रुपमा दान गर्न सक्नु हुन्छ । यस शुभ जन्मोत्सव कोषबाट सँकलित रकम अति गरिब, बिपन्न, अनाथ, असहाय जोखिममा रहेका व्यक्ति, सहयोगापेक्षी आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको उपचार एवम सहयोगका लागि पारदर्शी रुपमा वितरण गरिनेछ ।
र बास नेपाल बर्दियाको पेजद्वारा #दाताको_तस्बिर सहितको #जन्मदिनको_शुभकामना पोस्टर सार्वजनिक गरिनेछ ।

#तपाईंको सानो सहयोग कसैको जीवनको ठूलो आशा बन्न सक्छ ।

📌 सहयोग गर्न इच्छुक महानुभावहरुले सम्पर्क गर्न सक्नुहुन्छ :
बास नेपाल, बर्दिया शाखा
9864915663/9858074700/9845642716/9822500728

बास नेपाल बाँके शाखाका अध्यक्ष Ramu Chidimar ज्यु लाई जन्मदिनको हार्दिक शुभकामना ।    feom  #बास_नेपाल_बर्दिया_शाखा
21/09/2025

बास नेपाल बाँके शाखाका अध्यक्ष Ramu Chidimar ज्यु लाई जन्मदिनको हार्दिक शुभकामना ।

feom #बास_नेपाल_बर्दिया_शाखा

पब्लिक स्पिच नेपाल २०८२ - जाजरकोटका दिपक रावत प्रथम ।- काठमाण्डौंकी मेलिसा कार्की द्धितिय ।- जाजरकोटका दिपक परियार तृतिय...
21/09/2025

पब्लिक स्पिच नेपाल २०८२
- जाजरकोटका दिपक रावत प्रथम ।
- काठमाण्डौंकी मेलिसा कार्की द्धितिय ।
- जाजरकोटका दिपक परियार तृतिय ।
- दोलखाकी उमा कार्की पब्लिक च्वाईस अवार्ड बिजेता ।
- डोटीकी तोरिशा भण्डारी सान्तोना ।
- पर्साकी प्रार्थना अधिकारीलाई प्रोत्साहन पुरस्कार ।

- क्रमशः प्रथम, द्धितिय, तृतिय हुन सफल बिजेताहरुलाई ५० हजार, ३० हजार र २० हजार नगद सहित ट्रफि, प्रमाणपत्र प्रदान ।
- पब्लिक च्वाईस अवार्ड बिजेता कार्कीलाई २० हजार, सान्तोना हुन सफल भण्डारीलाई ५ हजार र प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल अधिकारीलाई ५ हजार नगद सहित ट्रफि, प्रमाणपत्र प्रदान ।

सबैलाई हार्दिक बधाई ।
BAS Nepal

गुलरिया नगरपालिका का प्रमुख Muktinath yadav ज्यु र नगर कार्यालिका सदश्य एवम बास नेपालका पुर्व केन्द्रिय सदश्य Nain Sunar...
17/09/2025

गुलरिया नगरपालिका का प्रमुख Muktinath yadav ज्यु र नगर कार्यालिका सदश्य एवम बास नेपालका पुर्व केन्द्रिय सदश्य Nain Sunar ज्यु लाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ।
🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

जेन जिको आन्दोलनका क्रममा नेपालगन्ज स्थित कपडा बैंक जलाईएको छ । बिगत लामो समय देखि गरिब दुखी लाई निशुल्क रुपमा यस कपडा ब...
13/09/2025

जेन जिको आन्दोलनका क्रममा नेपालगन्ज स्थित कपडा बैंक जलाईएको छ । बिगत लामो समय देखि गरिब दुखी लाई निशुल्क रुपमा यस कपडा बैङ्क द्वारा बास नेपाल ले कपडा बितरण गर्दै आएको थियो ।

आज भाद्र १६ गते परेको शुभ जन्मोत्सवको अवसरमा  #सिटिजन_लाईफ इन्स्योरेन्स लि. गुलरियामा कार्यरत BOA कर्मचारी एवं  #बास_नेप...
02/09/2025

आज भाद्र १६ गते परेको शुभ जन्मोत्सवको अवसरमा #सिटिजन_लाईफ इन्स्योरेन्स लि. गुलरियामा कार्यरत BOA कर्मचारी एवं #बास_नेपाल_बर्दिया_शाखाका हरेक अभियानहरुमा सक्रिय रुपमा कृयाशिल युवा अभियान्ता श्री Prem Adhikari ज्युले आफ्नो जन्मोत्सवमा हुने फजुल खर्चलाई कटौती गरि यस बास नेपाल बर्दिया शाखा द्वारा सञ्चालित "शुभ जन्मोत्सव कोष" मा रु ५५५/- (पाँच सय पचपन्न रुपैयाँ मात्र) सहयोग गर्नु भएकोमा उहालाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना सहित स-प्रेम धन्यबाद ज्ञापन गर्दछौ ।

#बास_नेपाल_बर्दिया_शाखा ले "जन्मदिनमा उपहार होईन स्वैच्छिक दान, बास नेपाल बर्दियाको प्रेरणादायी अभियान" भन्ने नारा सहित " #शुभ_जन्मोत्सव_कोष" सञ्चालनमा ल्याएको छ । यस कोषमा इच्छुक सबैले आफ्नो खुसीको दिनलाई स्मरण गर्दै स्वैच्छिक रुपमा दान गर्न सक्नु हुन्छ । यस शुभ जन्मोत्सव कोषबाट सँकलित रकम अति गरिब ,बिपन्न ,अनाथ ,असहाय जोखिममा रहेका व्यक्ति, सहयोगापेक्षी आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको उपचार एवम सहयोगका लागि पारदर्शी रुपमा प्रदान गरिनेछ ।
र बास नेपाल बर्दियाको पेजद्वारा #दाताको_तस्बिर सहितको #जन्मदिनको_शुभकामना पोस्टर सार्वजनिक गरिनेछ ।

#तपाईंको सानो सहयोग कसैको जीवनको ठूलो आशा बन्न सक्छ ।

📌 सहयोग गर्न इच्छुक महानुभावहरुले सम्पर्क गर्न सक्नुहुन्छ :
बास नेपाल, बर्दिया शाखा
9864915663/9858074700/9845642716/9822500728

आज भाद्र १६ गते परेको शुभ जन्मोत्सवको अवसरमा  #प्रभु_महालक्ष्मी_लाईफ इन्स्योरेन्स लि. गुलरियाको सिनियर एजेन्सी मेनेजर एव...
01/09/2025

आज भाद्र १६ गते परेको शुभ जन्मोत्सवको अवसरमा #प्रभु_महालक्ष्मी_लाईफ इन्स्योरेन्स लि. गुलरियाको सिनियर एजेन्सी मेनेजर एवं #बास_नेपाल_गुलरिया उपशाखाको पुर्व सचीव, सामाजिक ब्यक्तित्व श्री Dhurba Salami ज्युले आफ्नो जन्मोत्सवमा हुने फजुल खर्चलाई कटौती गरि यस बास नेपाल बर्दिया शाखा द्वारा सञ्चालित "शुभ जन्मोत्सव कोष" मा रु ३,५००/- ( तीन हजार पाँच सय रुपैयाँ मात्र) सहयोग गर्नु भएकोमा उहालाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना सहित स-प्रेम धन्यबाद ज्ञापन गर्दछौ ।

#बास_नेपाल_बर्दिया_शाखा ले "जन्मदिनमा उपहार होईन स्वैच्छिक दान, बास नेपाल बर्दियाको प्रेरणादायी अभियान" भन्ने नारा सहित " #शुभ_जन्मोत्सव_कोष" सञ्चालनमा ल्याएको छ । यस कोषमा इच्छुक सबैले आफ्नो खुसीको दिनलाई स्मरण गर्दै स्वैच्छिक रुपमा दान गर्न सक्नु हुन्छ । यस शुभ जन्मोत्सव कोषबाट सँकलित रकम अति गरिब ,बिपन्न ,अनाथ ,असहाय जोखिममा रहेका व्यक्ति, सहयोगापेक्षी आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको उपचार एवम सहयोगका लागि पारदर्शी रुपमा प्रदान गरिनेछ ।
र बास नेपाल बर्दियाको पेजद्वारा #दाताको_तस्बिर सहितको #जन्मदिनको_शुभकामना पोस्टर सार्वजनिक गरिनेछ ।

#तपाईंको सानो सहयोग कसैको जीवनको ठूलो आशा बन्न सक्छ ।

📌 सहयोग गर्न इच्छुक महानुभावहरुले सम्पर्क गर्न सक्नुहुन्छ :
बास नेपाल, बर्दिया शाखा
9864915663/9858074700/9845642716/9822500728

बास नेपाल बर्दिया शाखाका हरेक अभियानमा सकृय रुपमा कृयाशिल युवा अभियान्ता Prem Adhikari जि लाई जन्मदिनको हार्दिक शुभकामना...
01/09/2025

बास नेपाल बर्दिया शाखाका हरेक अभियानमा सकृय रुपमा कृयाशिल युवा अभियान्ता Prem Adhikari जि लाई जन्मदिनको हार्दिक शुभकामना । 🎂🎂🎂🔮🌷

Address

Gularia

Telephone

+9779858040551

Website

Alerts

Be the first to know and let us send you an email when BAS Nepal, Bardiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share