We Belong To Bardiya

We Belong To Bardiya ►wєℓ¢Θмє◄

●๋• Đσηт ƒσʀgєт тo lїкє тнї$ pagє ●๋

We are trying
(7)



╫►wєℓ¢Θмє◄╫
●๋• Đσηт ƒσʀgєт тo lїкє тнї$ pagє ●๋
We are trying to promote tourism,development & give updates of Bardiya

24/04/2026

सुकुम्बासी बस्तीमा डोजर बस्ती खाली गराउन नेपाल सरकारले सुरक्षा सम्यन्त्रलाई आदेश दिएको छ ।

आज बर्दिया जिल्लाका सातवटा पालिकाका नगरप्रमुख , प्रतिनिधि सभा सदस्य लगायत बर्दिया वन्यजन्तु पीडित समूहद्वारा मानव वन्यजन...
19/04/2026

आज बर्दिया जिल्लाका सातवटा पालिकाका नगरप्रमुख , प्रतिनिधि सभा सदस्य लगायत बर्दिया वन्यजन्तु पीडित समूहद्वारा मानव वन्यजन्तु न्यूनीकरण र बफर जोन, सीमा विवाद लगायतको विषयमा गम्भीर छलफल भएको छ र अब भने बलियो ढंगले अगाडि बढ्ने साथै आठैवटा पालिकाले यो समस्याको समाधानका निम्ति विशेष पहलको थालनी गर्ने निर्णय गरेको छ।
१) समस्या समाधानसहित बलियो रूपले डकुमेन्टेसन गराई २५+ हस्ताक्षर सङ्कलन गरी सरकारलाई अल्टिमेटन साथै 𝗪𝗪𝗙 लगायतका नेसनल इन्टरनेसनल रुटमा काम गरिराखेका सङ्घसंस्थालाई ज्ञापनपत्र बुझाउने ,
२) पत्रकार सम्मेलन गने , सरकारवाला लगायतका सम्बन्धित सबैसँग विशेष रुपमा डेलिगेसनका निम्ति बस्ने ,
३) सबै कार्यहरू जनप्रतिनिधि , को सहकार्यमा विशेष पहल गर्ने ,
४) अन्तिम यदि सरकारले यी कुराहरु सुन्न तथा हाम्रा माग पूरा नगरेको खण्डमा सशस्त्रले बर्दिया, काठमाडौँ लगायतका विभिन्न ठाउँमा आन्दोलन गर्ने ।

19/04/2026

बर्दिया जिल्लामा बढ्दै गइराखेको मानव वन्यजन्तु न्यूनीकरणका लागि उपयुक्त समाधान के हुन सक्छ र मध्यवती क्षेत्र अथवा बफरजनले विकास निर्माणमा पुगाइराखेको बाधालाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयलाई लिएर आज (२०८३ वैसाख ६ गते) बर्दियाका आठै पालिकाका प्रमुख साथै प्रतिनिधि सभा सदस्यज्यूहरूसँग छोटो सल्लाह सुझाव कार्यक्रम भएकाले यदि कोही सुझाव दिन इच्छुक हुनुहुन्छ भने उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
समय : बिहान ११:𝟎𝟎 बजे
स्थान : 𝐆𝐫𝐞𝐞𝐧 𝐇𝐨𝐮𝐬𝐞 𝐌𝐢𝐝- 𝐁𝐚𝐧𝐞𝐬𝐡𝐰𝐨𝐫 ( रत्न राज्य स्कुलको अपोजिट )
𝟗𝟕𝟎𝟐𝟎𝟎𝟓𝟑𝟔𝟗
उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं 🙏🙏🙏


सम्बंधित निकायको ध्यान जावोस ।
18/04/2026

सम्बंधित निकायको ध्यान जावोस ।

बर्दियाको राजापुर नगरपालिका रहेको खुल्ला व्यायामशालाको संरचना भाच्चिँदा पालिकाले मर्मतका लागि चासो देखाएको छ....

17/04/2026

जंगलको राजा संग जम्का भेट ।

video: Deepak Rajbanshi

11/04/2026

भ्रष्ट कर्मचारी, ठेकेदारलाई हदै सम्म करवाही होस ।

चितवन राष्ट्रिय निकुञ्जमा गस्तीका क्रममा एउटा पोथी गैंडा र बच्चासँग जम्काभेट हुँदा गैंडाले आक्रमण गर्दा एक सिपाही घाइते ...
11/04/2026

चितवन राष्ट्रिय निकुञ्जमा गस्तीका क्रममा एउटा पोथी गैंडा र बच्चासँग जम्काभेट हुँदा गैंडाले आक्रमण गर्दा एक सिपाही घाइते भए।
घटनामा आत्मरक्षाका लागि गोली चलाउँदा करिब २४ वर्षको पोथी गैंडा मरेको छ र घाइते सिपाहीको उपचार भइरहेको छ।

08/04/2026

बर्दियामा बढ्दो बाघ/चितुवा आक्रमणका कारण स्थानीय बासिन्दा त्रसित छन्।
के कस्ता ठोस कदम चालिँदैछ माननीय ठाकुरसिंह थारू र श्रीधर पोखरेल ज्यू?

संरक्षणको पर्खाईमा बढैयाताल -८, जनतानगर चोकमा रहेको मन्दिर ।
08/04/2026

संरक्षणको पर्खाईमा
बढैयाताल -८, जनतानगर चोकमा रहेको मन्दिर ।

07/04/2026

A +ve ब्लडको अति आवश्यक परेको हुँदा उक्त ग्रुप भएका महानुभावहरूले यस नेपाल रेडक्रस सोसाइटी मधुबन "ख" उपशाखामा सम्पर्क रक्तदान गरिदिनुहुन अनुरोध गर्दछौं।
📞- 9766662751

Address

Bardiya
Bardiya
21800

Website

Alerts

Be the first to know and let us send you an email when We Belong To Bardiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to We Belong To Bardiya:

Share