Star City Youth Club

Star City Youth Club Where you will get all kinds of information related to our club, players and members..

भोलि बाट संचालन हुने शहिद गौरव जोशी स्मृति निसर्ग स्टार सिटि कप प्रतियोगितामा सम्पुर्ण आम सर्वसाधारण,खेलाडी,व्यापारी,खेल...
25/11/2025

भोलि बाट संचालन हुने शहिद गौरव जोशी स्मृति निसर्ग स्टार सिटि कप प्रतियोगितामा सम्पुर्ण आम सर्वसाधारण,खेलाडी,व्यापारी,खेल प्रेमी तथा धनगढी नगरवासी अभिभावक ज्युहरुमा हार्दिक निमन्त्रणा छ 🙏🇳🇵⚽️

"सहिद गौरव जोशीको स्मृति" निसर्ग स्टार सिटि कप फुटसल प्रतियोगिता २०८२ मा सहयोगी हातहरु जोडिने क्रम जारी छ हार्दिक धन्यवा...
19/11/2025

"सहिद गौरव जोशीको स्मृति" निसर्ग स्टार सिटि कप फुटसल प्रतियोगिता २०८२ मा सहयोगी हातहरु जोडिने क्रम जारी छ हार्दिक धन्यवाद सम्पुर्णमा🙏❤️⚽️🇳🇵

“शाहिद गौरव जोशी स्मृति” स्टार सिटी कप फुटसल प्रतियोगिता २०८२ को खेल नियमावली तपसिल बमोजिमको रहेको छ :► खेल फिफा नियम अन...
19/11/2025

“शाहिद गौरव जोशी स्मृति” स्टार सिटी कप फुटसल प्रतियोगिता २०८२ को खेल नियमावली तपसिल बमोजिमको रहेको छ :
► खेल फिफा नियम अनुसार खेलाइने छ ।
► प्रथम पुरस्कार रू. १,०१,००० प्रदान गरिने छ ।
► द्वितीय पुरस्कार रू. ५१,००० प्रदान गरिने छ ।
► उत्कृष्ट खेलाडीलाई: रु. ५,५०० / उत्कृष्ट गोलरक्षकलाई रु. २,५०० र सर्वाधिक गोलकर्तालाई रु. २,५०० प्रदान गरिने छ ।
► टिम सहभागिता शुल्क रू. ५,५०० रहने छ ।
► यस प्रतियोगितामा धनगढी उप–महानगरपालिका भित्रका १९ वटै वडाका टिमहरूले मात्र सहभागिता
जनाउन पाउनेछन्, साथै वडा कार्यालयको सिफारिस पेश गर्नु पर्नेछ ।
► प्रत्येक टिममा आफ्नो वडा भित्रका खेलाडीहरू मात्र सहभागि हुन पाउने छन् । खेलाडीले आफ्नो नागरिकता, जन्मदर्ता, बसोबास, वडा सिफारिस मध्ये कुनै एक प्रमाण पेश गर्नुपर्नेछ । आदि तल फोटोमा ।

मङ्सिर १० गते बाट संचालन हुने प्रतियोगितामा सहभागी हुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौ । शहिद गौरव जोशी स्मृति निसर्ग स...
19/11/2025

मङ्सिर १० गते बाट संचालन हुने प्रतियोगितामा सहभागी हुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौ । शहिद गौरव जोशी स्मृति निसर्ग स्टार सिटी कप फुट्सल प्रतियोगिता-२०८२ मङ्सिर १० गते देखि संचालित हुँदैछ

18/11/2025

धनगढी, १ मंसिर / शहिद गौरव जोशी स्मृति निसर्ग स्टार सिटी कप फुट्सल प्रतियोगिता यही मंसिर १० गतेबाट धनगढीमा हुने भए.....

17/11/2025
यस स्टार सिटि युवा क्लबका सह- सचिव समाजसेवी राम चन्द्र कापडी ज्युलाई जन्मदिनको शुभकामना छ ❤️🎂
13/10/2025

यस स्टार सिटि युवा क्लबका सह- सचिव समाजसेवी राम चन्द्र कापडी ज्युलाई जन्मदिनको शुभकामना छ ❤️🎂

Address

Dhangadhi

Telephone

+9779858424016

Website

Alerts

Be the first to know and let us send you an email when Star City Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share