श्री सर्वोदय माध्यमिक विद्यालय धनगढी १४, फूलवारी कैलाली

  • Home
  • Nepal
  • Dhangadhi
  • श्री सर्वोदय माध्यमिक विद्यालय धनगढी १४, फूलवारी कैलाली

श्री सर्वोदय माध्यमिक विद्यालय धनगढी १४, फूलवारी कैलाली This is our government school. It is situated in far western province of Nepal in kailali district.

You can visit our school in Dhangadhi Sub metropolitian city ward no -14 Fulwari `C´ gaun.

शिक्षक र कर्मचारीहरूको मासिक बैठकको एक झलक
12/06/2026

शिक्षक र कर्मचारीहरूको मासिक बैठकको एक झलक

11/06/2026
11/06/2026

Students are performing their Science project of class 10 A

यस श्री सर्वोदय माध्यमिक विद्यालयको कक्षा ८ का विद्यार्थी र अभिभावक शिक्षक र वि व्य स बीच अन्तरक्रिया कार्यक्रम र विद्या...
05/06/2026

यस श्री सर्वोदय माध्यमिक विद्यालयको कक्षा ८ का विद्यार्थी र अभिभावक शिक्षक र वि व्य स बीच अन्तरक्रिया कार्यक्रम र विद्यालय सन्चालनार्थ आर्थिक सहयोग, चन्दा र अनुदान दिने अभिभावक ज्यूलाइ प्रशंशा पत्र प्रदान गरियो ।

यस श्री सर्वोदय माध्यमिक विद्यालय धनगढी -१४ को आफ्नै शैक्षिक क्यालेन्डर अनुसार विद्यार्थीहरूको चौतर्फी विकास र वृद्धिका ...
05/06/2026

यस श्री सर्वोदय माध्यमिक विद्यालय धनगढी -१४ को आफ्नै शैक्षिक क्यालेन्डर अनुसार विद्यार्थीहरूको चौतर्फी विकास र वृद्धिका लागि आज मिति २०८३-०२-२२ गतेका दिन शिक्षक वर्गलाई सदन संरक्षक राखी विद्यार्थीहरूको सदन विभाजन गरियो।

🌻🌻हाम्रो सर्वाेदय हाम्रो गाैरव🌻🌻🌹🌹सर्वाेत्कृष्ट नतिजाको सफलतामा हार्दिक बधाई तथा शुभकामना 🌹🌹🌹न्यून शिक्षक दरवन्दी, आर्थि...
27/05/2026

🌻🌻हाम्रो सर्वाेदय हाम्रो गाैरव🌻🌻
🌹🌹सर्वाेत्कृष्ट नतिजाको सफलतामा हार्दिक बधाई तथा शुभकामना 🌹🌹🌹
न्यून शिक्षक दरवन्दी, आर्थिक, भाैतिक व्यवस्थापनकाे अभावका कारण पनि यस श्री सर्वाेदय माध्यमिक विद्यालयले २०८२ सालकाे माध्यमिक शिक्षा परीक्षा SEE मा धनगढी उपमहानगरपालिका भित्रका २६ ओटा सामुदायिक विद्यालयतर्फ सर्वाेत्कृष्ट नतिजा सहित प्रथम स्थान ल्याएर सम्पूर्ण विद्यालय परिवारलाई गाैरवान्वित बनाएकाे छ। यस उल्लेखनीय सफलताका लागि मेहनति तथा अनुशासित विद्यार्थीहरू, समर्पित शिक्षकवृन्द, सहयाेगी अभिभावकज्यूहर, शान्त, मर्यादित, व्यवस्थित शैक्षिक वातावरण निर्माणकर्ता वि.व्य.स.र शि.अ.स.का पदाधिकारी ज्यूहरू साथै उत्प्रेरणा, हाैसला, निरन्तर मार्ग दर्शककाे भूमिका निर्वाह गर्नुहुने शुभचिन्तक , बाैद्धिक वर्ग तथा शिक्षा, युवा तथा खेलकुद माहाशाखाका आदरणिय व्यक्तित्वहरू लाई हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्दछाै । यहाँहरूकाे निरन्तर मेहनत, समर्पण र सहकार्यकै परिणामस्वरूप याे सफलता सम्भव भएकाे हाे । सामुहिक मेहनत, समर्पण र विश्वासकाे सुन्दर परिणामस्वरूप प्राप्त यस सलफताले विद्यालयकाे गरिमा अझ उच्च बनाएकाे छ । आगामी दिनहरूमा अझै उच्च सफलता हासिल गर्न यहाँहरूकाे याेगदान अतुलनिय रहनेछ। तपाईहरूकाे सकारात्मक सल्लाह, सुझाव सधैं विद्यालय परिवारले कार्यान्वयन गर्ने गराउने प्रतिबद्धता पनि व्यक्त गर्दछाै।
विद्यालय परिवार

स्थानीय सार्वजनिक विदा सम्बन्धि सूचना!
25/05/2026

स्थानीय सार्वजनिक विदा सम्बन्धि सूचना!

24/05/2026

सँग Sanu Chy – I just got recognized as one of their top fans!

Address

Shree Sarvodaya Secondary School
Dhangadhi
71

Website

Alerts

Be the first to know and let us send you an email when श्री सर्वोदय माध्यमिक विद्यालय धनगढी १४, फूलवारी कैलाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share