हाम्रो स्यालिबजार भरतपुर चितवन

  • Home
  • Nepal
  • Bharatpur
  • हाम्रो स्यालिबजार भरतपुर चितवन

हाम्रो स्यालिबजार भरतपुर चितवन Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो स्यालिबजार भरतपुर चितवन, Community Organization, भरतपुर/10 स्याउलिबजार, Bharatpur.

सुव्यवस्थित, सुरक्षित र आधुनिक टोल निर्माण,
व्यवस्थित पूर्वाधार, सुन्दर भवन र समुदायको एकतासँगै स्याउलिबजारलाई नमुना टोल बनाउने अभियानमा हामी निरन्तर अगाडि बढ्दैछौं।
👉 टोलको गतिविधि, सूचना र विकास योजनाका लागि हाम्रो पेजलाई Follow गर्नुहोस्।

20/04/2026

उपस्थित टोलबासी हरु जौ सातु खादै।

20/04/2026

जौ सातु खादै बटुवा हरु

20/04/2026

आजको जौ सातु खाने दिनमा

20/04/2026

जौको सातु खाने दिन

20/04/2026
13/04/2026

नयाँ वर्ष २०८३ को अवसरमा स्याउलीबजार टोल सुधार समिति तथा आमा समूहको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएकोले सम्पूर्ण टोलवासीहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौं।
🕖 समय: बिहान ७:००–८:००
📅 मिति: वैशाख १
📍 स्थान: Valley State College, स्याउलीबजार मुख्य सडक
सह-सचिव -रोजिना सापकोटा रेग्मी
(स्याउलीबजार आमा समुह )

17/03/2026

टोलमा प्रत्येक ब्याक्तीलाई सम्झाउदै टोल अध्यक्ष

゚viralシfypシ゚viralシ

16/03/2026

स्याउलिबजारका निबर्तमान अध्यक्ष माइकिङ गर्दै

゚viralシfypシ゚viralシ
Badri Prasad Poudel Nepali Keshab Prasad Regmi Bhuwan Acharya

Address

भरतपुर/10 स्याउलिबजार
Bharatpur
4200

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो स्यालिबजार भरतपुर चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share