सौराहा युवा समाज नेपाल, Sauraha Youth Society Nepal

  • Home
  • Nepal
  • Bharatpur
  • सौराहा युवा समाज नेपाल, Sauraha Youth Society Nepal

सौराहा युवा समाज नेपाल, Sauraha Youth Society Nepal Beat plastic pollution, preserve our wildlife ,
स्वास्थ लागि खेलकुद रास्ट्र लागि खेलकुद

यस क्लबका सदस्य हेमन्त लामा तथा वहाँको जीवनसाथीलाई विवाह वार्षिकोत्सवको हार्दिक मंगलमय शुभकामना। तपाईंहरू दुवैको सम्बन्ध...
10/02/2025

यस क्लबका सदस्य हेमन्त लामा तथा वहाँको जीवनसाथीलाई विवाह वार्षिकोत्सवको हार्दिक मंगलमय शुभकामना। तपाईंहरू दुवैको सम्बन्ध सधैं प्रेम, समझदारी, र खुसीले भरिएको रहोस्। आगामी दिनहरू अझ सुखद र सफल रहून्।"

सौराहा युवा समाज परिवार।।

बेल्जियम थारु समाजका (अध्यक्ष) Ram Kumar Chaudhary (उपाध्यक्ष) Ram Sharan Mahato ,( महा-सचिव) ईश्वर चौधारी, (कोषाध्यक्ष)...
18/01/2025

बेल्जियम थारु समाजका (अध्यक्ष) Ram Kumar Chaudhary (उपाध्यक्ष) Ram Sharan Mahato ,( महा-सचिव) ईश्वर चौधारी, (कोषाध्यक्ष) Sunil Chaudhary तथा बेलायतमा बसोबास गर्दै आउनु भएका दाजु DB Pariyar लाई सौराहा युवा समाजको तर्फबाट सम्मान र मायाको चिनो प्रदान गरिएको छ।

तपाईंहरूको खेलकुदप्रतिको योगदानले समाजमा नयाँ आशा जागृत गरेको छ र सम्पूर्ण बेल्जियम थारु समाजप्रति सकारात्मक ऊर्जा प्रदान गरेको छ।

सौराहा युवा समाजको सम्पूर्ण क्लब परिवार हार्दिक धन्यवाद व्यक्त गर्दै निरन्तर रूपमा तपाईंहरूको साथ, सहयोग र मायाको अपेक्षा गर्दछ। आगामी दिनमा पनि यस्तै सहकार्य र प्रेरणा मिल्ने आशा गर्दछौं ।।
अध्यक्ष
रण बाहादुर घले
एवम
सौराहा युवा समाज परिवार

सौराहा युवा समाजका सक्रिय सदस्य तथा राष्ट्रिय फुटबल खेलाडी अमृत श्रेष्ठलाई जन्मदिनको धेरै धेरै शुभकामना! तपाईंको यो नयाँ...
29/12/2024

सौराहा युवा समाजका सक्रिय सदस्य तथा राष्ट्रिय फुटबल खेलाडी अमृत श्रेष्ठलाई जन्मदिनको धेरै धेरै शुभकामना! तपाईंको यो नयाँ वर्षले स्वास्थ्य, सफलता र खेल जीवनमा थप उत्कृष्टता प्रदान गरोस्। तपाईंको मेहनत र लगनले नेपाली फुटबललाई अझ उचाइमा पुर्याओस्। शुभ जन्मदिन!"
Happy Birthday to you Amrit Shrestha 🎈🎈🎉🎉🎊🎊🎊🎊

हार्दिक बधाई तथा शुभकामना! १औं भरतपुर ओपन नेशनल तेक्वान्दो च्याम्पियनशिप-२०८१ मा सौराहा तेक्वान्दो डोजाङको नेतृत्व गर्दै...
22/12/2024

हार्दिक बधाई तथा शुभकामना!

१औं भरतपुर ओपन नेशनल तेक्वान्दो च्याम्पियनशिप-२०८१ मा सौराहा तेक्वान्दो डोजाङको नेतृत्व गर्दै U-७४ kg तर्फ बकर खान र U-५५ kg तर्फ रोहन चौधरी ले द्वितीय स्थान (🥈🥈) हासिल गर्न सफल भएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछौं।

डोजाङका प्रमुख प्रदिप श्रेष्ठको कुशल नेतृत्व र दुबै खेलाडीहरूको अथक मेहनतले यो सफलता सम्भव भएकोमा गर्व महसुस गर्दै आगामी दिनहरूमा थप सफलताको कामना गर्दछौं।

सौराहा युवा समाज परिवार ।।

"यस क्लबका अभिन्न सदस्य चन्दन चौधरी लाई जन्मदिनको यस विशेष अवसरमा, हामी सम्पूर्ण सौराहा युवा समाज परिवारको तर्फबाट हार्द...
19/12/2024

"यस क्लबका अभिन्न सदस्य चन्दन चौधरी लाई जन्मदिनको यस विशेष अवसरमा, हामी सम्पूर्ण सौराहा युवा समाज परिवारको तर्फबाट हार्दिक मङलमय शुभकामना व्यक्त गर्न चाहन्छौं। आफ्नो लामो यात्रा यश फूटबल खेल मा समर्पित गरेर सबैको मन मुटुमा बस्न सफल ब्याक्तित्व र आगामी दिनहरूमा पनि तपाईंलाई सफलता, स्वास्थ्य र खुशीको साथ अझ ठूलो उचाइमा पुग्न शुभकामना!
Happy Birthday to you Chandan chaudhary 🎈🎈🎈🎈🎉🎉🎉🎉🎉🎊🎊🎊🎊🎊
सौराहा युवा समाज परिवार

सौराहा युवा समाजका सदस्य किरण मगर ज्यु लाई आजको यो विशेष अवसरमा तिमीलाई जन्म दिनको धेरै धेरै शुभकामना! जीवन सदा खुशीयाली...
17/12/2024

सौराहा युवा समाजका सदस्य किरण मगर ज्यु लाई
आजको यो विशेष अवसरमा तिमीलाई जन्म दिनको धेरै धेरै शुभकामना! जीवन सदा खुशीयाली, स्वास्थ्य, र सफलताले भरिपूर्ण रहोस्। भविष्यका सबै प्रयासहरूमा सफलता मिलोस्।
हार्दिक शुभकामना!
Happy Birthday to you Kiran Magar 🎈🎈🎉🎉🎊🎊

सौराहा युवा समाज परिवार ।।

🎈🎈🎉🎉जन्म दिन को भब्य शुभकामना🎉🎉🎈🎈 “यश क्लबको माया गर्ने हाम्रा प्रिय भाइ शिव सेडाई ]लाई जन्मदिनको धेरै-धेरै शुभकामना! तप...
14/12/2024

🎈🎈🎉🎉जन्म दिन को भब्य शुभकामना🎉🎉🎈🎈

“यश क्लबको माया गर्ने हाम्रा प्रिय भाइ शिव सेडाई ]लाई जन्मदिनको धेरै-धेरै शुभकामना! तपाईँको समर्थन र माया सदैव हामीलाई प्रेरित गर्छ। तपाईंको जीवन खुसी, स्वास्थ्य र सफलताले भरिपूर्ण रहोस्!”
सौराहा युवा समाज परिवार ।।

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवन का सदस्य तथा यस सौराहा युवा समाज का सचिब  रञ्जन तमाङ  इन्डोनेसिया मा भएको अ...
09/12/2024

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवन का सदस्य तथा यस सौराहा युवा समाज का सचिब रञ्जन तमाङ इन्डोनेसिया मा भएको अन्तराष्ट्रिय निर्णायक (रेफ्री) मा सफलतापूर्वक उत्तीर्ण हुनु भएको मा हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दैछौं ।।


अध्यक्ष
रण बाहादुर घले
एवम
सौराहा युवा समाज परिवार

हार्दिक श्रद्धाञ्जली हाम्रो प्रिय भाइ प्रमेसवर चौधरी (चेचु) को वैदेशिक रोजगारीको सिलसिलामा भएको दुःखद सडक दुर्घटनाका कार...
01/12/2024

हार्दिक श्रद्धाञ्जली
हाम्रो प्रिय भाइ प्रमेसवर चौधरी (चेचु) को वैदेशिक रोजगारीको सिलसिलामा भएको दुःखद सडक दुर्घटनाका कारण भएको असामयिक निधनले हामी स्तब्ध र मर्माहत भएका छौं।

हामी सौराहा युवा समाज परिवारको तर्फबाट उहाँको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। यो कठिन घडीमा उहाँको परिवारले धैर्य र साहस धारण गर्न सकून् भन्ने कामना गर्दछौं। उहाँले हाम्रो समाज र क्लबमा देखाएको योगदान सधैं सम्झनामा रहनेछ।

शोकाकुल परिवारजनलाई यो अपूरणीय क्षतिलाई सहन गर्ने शक्ति भगवान्ले प्रदान गरून्। दिवंगत आत्माको चिर शान्तिको कामना।

सौराहा युवा समाज परिवार ।।

सौराहा युवा समाजको तर्फबाट विदेशमा बसेर पनि हाम्रो समाजलाई माया र सधै समर्थन गर्नुहुने "आकास गिरि"भाईलाई हृदयदेखि जन्मदि...
25/11/2024

सौराहा युवा समाजको तर्फबाट विदेशमा बसेर पनि हाम्रो समाजलाई माया र सधै समर्थन गर्नुहुने "आकास गिरि"भाईलाई हृदयदेखि जन्मदिनको धेरै-धेरै शुभकामना! 🎈🎈🎊🎊🎉🎉
तपाईंको जिवन सधैं सुख, शान्ति, र सफलताले भरिपूर्ण रहोस्।
जन्मदिन विशेष शुभ होस्, र आगामी दिनहरू झन् सुखद र सफलतादायक बनून्।
धेरै माया र शुभकामना,

सौराहा युवा समाज परिवार ।।

बधाई!! आज नेपाली क्रिकेटको लागि ऐतिहासिक दिन !! हाम्रो प्रतिभाशाली U19 महिला टिमले पहिलोपटक २०२५ को ICC महिला U19 T20 वि...
14/11/2024

बधाई!! आज नेपाली क्रिकेटको लागि ऐतिहासिक दिन !!
हाम्रो प्रतिभाशाली U19 महिला टिमले पहिलोपटक २०२५ को ICC महिला U19 T20 विश्व कपमा स्थान बनाएको छ।

सौराहा का युवा खेलाडी भाइ Manish Chaudhary लाई जन्म दिन धेरै धेरै शुभकामना ।।Happy Birthday to you 🎈🎈🎈🎉🎉🎊🎊
14/11/2024

सौराहा का युवा खेलाडी भाइ Manish Chaudhary लाई जन्म दिन धेरै धेरै शुभकामना ।।
Happy Birthday to you 🎈🎈🎈🎉🎉🎊🎊

Address

Bharatpur
44200

Telephone

+9779814292759

Website

Alerts

Be the first to know and let us send you an email when सौराहा युवा समाज नेपाल, Sauraha Youth Society Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share