पौडेल वंश महासंघ चितवन

पौडेल वंश महासंघ चितवन यो पेजमा पौडेल वंश महासंघ नेपाल चितवन सम्बन्धि सूचना र गतिविधिका समाचार सम्प्रेषण हुनेछ्न्।

बडा दशैं२०८२को शुभकामना !
03/10/2025

बडा दशैं२०८२को शुभकामना !

साउन शुक्ल तृतीय (२०८२/०४/११) वराह जयन्ती तथा पौडेलवंश महासंघ चितवन शाखाको छैठौं साधारण सभा कुलमन्दिर देवघाटमा केन्द्रिय...
01/08/2025

साउन शुक्ल तृतीय (२०८२/०४/११) वराह जयन्ती तथा पौडेलवंश महासंघ चितवन शाखाको छैठौं साधारण सभा कुलमन्दिर देवघाटमा केन्द्रिय अध्यक्ष श्री हरिराम पौडेलको प्रमुख आतिथ्य , विशेष आतिथी वरिष्ठ उपाध्यक्ष शालिग्राम शर्मा पौडेल र केन्द्रिय सल्लाहकार लकाश पौडेल लगायत केन्द्रिय सदस्यहरु र प्रदेश सद्स्यहरुको उपस्थितिमा जेष्ठबन्धु (१२जन)जग्गादाता (२जना)को साथै गत ५ बर्षको कार्य काला जिल्लासंग समन्वय गरि काम गर्ने पालिका रत्ननगरलाई प्रशंसापत्र द्वारा सम्मान गरि सम्पन्न भयो !

पौडेलवंश महासंघ नेपालको सातौं स्थापना दिवस (२०८२/०३/०१ गते देवघाटमा जिल्लामा रहेका केन्द्रिय सदस्यज्युहरु,सल्लाहकार  प्र...
16/06/2025

पौडेलवंश महासंघ नेपालको सातौं स्थापना दिवस (२०८२/०३/०१ गते देवघाटमा जिल्लामा रहेका केन्द्रिय सदस्यज्युहरु,सल्लाहकार प्रदेश सदस्यहरु ,पालिका समितिका अध्यक्ष र सदस्यहरू ,कुलपूजा संस्थाका अध्यक्ष र सदस्यहरू , जिल्ला समितिका सदस्यहरू र अन्य विशिष्ट व्यक्तिहरुको उपस्थितिमा "पौडेल थर हाम्रो साझा घर "आदर्श वाक्यलाई सद्भावना कसरी के कसरी सार्थक रविस्तार गर्न सकिन्छ?भनेर अन्तर कृयात्मक कार्यक्रम सम्पन्न गरियो ! कार्यक्रमका केही तस्वीर:-

नयाँ बर्ष २०८२ को सुखद अवसरमा देश भित्र र बाहिर रहनु भएक समस्त आत्रेय गोत्री पौडेल  बन्धुहरुको  सुस्वास्थ्य,सुख शान्ति र...
14/04/2025

नयाँ बर्ष २०८२ को सुखद अवसरमा देश भित्र र बाहिर रहनु भएक समस्त आत्रेय गोत्री पौडेल बन्धुहरुको सुस्वास्थ्य,सुख शान्ति र प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्दछौं !
= पौडेलवंश महासंघ नेपाल चितवन शाखा परिवार

असत्यको विरुद्ध सत्यको विजय प्रतिकको रुपमा मनाइने रङ्गहरुको पर्व फागुपूर्णिमाको सबै बन्धुहरुमा मङ्गलमय शुभकामना !
13/03/2025

असत्यको विरुद्ध सत्यको विजय प्रतिकको रुपमा मनाइने रङ्गहरुको पर्व फागुपूर्णिमाको सबै बन्धुहरुमा मङ्गलमय शुभकामना !

Address

Bharatpur

Telephone

+9779855052726

Website

Alerts

Be the first to know and let us send you an email when पौडेल वंश महासंघ चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share