Lions Club of Bharatpur Ujyalo

Lions Club of Bharatpur Ujyalo Social activists

29/09/2025
"स्थायी खुशी र आनन्द प्राप्तिको एउटै मात्र मार्ग हो –निस्वार्थ सेवा ।"२०८२ साल श्रावण २८गते बुधबारका दिन लायन्स क्लब अफ ...
14/08/2025

"स्थायी खुशी र आनन्द प्राप्तिको एउटै मात्र मार्ग हो –निस्वार्थ सेवा ।"
२०८२ साल श्रावण २८गते बुधबारका दिन
लायन्स क्लब अफ भरतपुर उज्यालोकोआयोजनामा व्हिलचियर बितरण कार्यक्रम राप्ति ४ चितवनमा मा सम्पन्न गरियो जसमा प्रमुख अतिथ राप्ती ४ का बडा अध्यक्ष श्री केदार प्रसाद आचार्य ज्यू बिशिष्ट अतिथी लायन नारायण प्रसाद सापकोटा ज्यू संस्थापक अध्यक्ष लायन रितु गिरी ,डिस्ट्रिक सेक्रेटरी लायन लक्ष्मी रिजाल एम्बेस्टर अफ गभर्नर लायन निराजन गाैली लगायत लायन लिडरहरु र संस्थाका साथीहरू ,साथै ला अमृता भटृराको संयोजनमा कार्यक्रम सम्पन्न भएको छ।
मानवीय सेवामा हजुरहरुले पुराउनु भएको साथ,सहयोग,प्रेम र प्रेरणाको लागि हार्दिक आभार व्यक्त गर्र्दछु|
अध्यक्ष
लायन मिना पौडेल
लायन्स क्लब अफ भरतपुर उज्यालो
बर्ष २०२५-२६

30/07/2025

🙏🙏हार्दिक निमन्त्रणा 🙏🙏
=================
🌺 खुल्ला तीज गित प्रतियोता २०८२🌺
‘’Together we make change’’
लायन्स क्लब्स ईटरनेश्नल डिस्ट्रिक्ट ३२५ आर अन्तर्गत महिला सशक्तिकरण विभाग लायन बर्ष २०२५/२०२६ को आयोजनामा बृहत् खुल्ला तीज गीत प्रतियोगिता - २०८२ 💃
👉गितको शिर्शक
👉"सेवा, नेतृत्व विकास र मौलिक परम्परा
संरक्षणमा लायन्स"

👉दर्ता हुन पाउने संघसस्था हरु-
👉लायन्स क्लब/सहकारी सस्था/आमा समुह/टोल बिकास संस्था/कुनै पनि आधिकारिक दर्ता भएका संघ संस्थाहरु।

👉 ५ देखि ७ जनाको महिलाको समूह
👉 ७-१० मिनेटभित्र सांगीतिक प्रस्तुति
👉 परम्परागत पहिरन

✅ भव्य पुरस्कार राशि
🥇 प्रथम: रु ३०,०००
🥈 द्वितीय: रु १८,०००
🥉 तृतीय: रु १०,०००
🏅 सान्त्वना: रु ५,०००

📅 मिति: २०८२ भदौं ६ गते,शुक्रबार
🕙 समय: बिहान १०:०० बजेबाट
📍 स्थान: धावन पार्टी प्यालेस भरतपुर महानगरपालिका ११ (मालपोत चोकबाट बाट सिधै अगाडी पुर्ब तिर लाग्ने)

📞 सम्पर्क:
ऋतु गिरी-९८४५५२२२४१
लक्ष्मी रिमाल-९८४५०२६४१७
रुपा पिया- ९८४५०८१३६५
मन्जु भट्ट पाण्डे-९८४५२०८१७०
सम्झना घिमिरे-९८४५३९३९११(रत्ननगर)
ईन्दिरा पाण्डे-९८५५०६५८६०
देबीमाया घिमिरे-९८५७०४०११६ कावासोती
माला दाहाल-९८४५१६३९४०सौराहा
रीतु भट्ट पाठक-९८४५२१८१४४ कालिका
मन्जु चौधरी-९८४५०६५६२५(पर्सा)
👉समुह दर्ता शुल्क-रु २०००
समुह दर्ता अन्तिम मिती२०८२/०५/०२ गते सम्म।

🎊 अबको तीज आफ्नै प्रस्तुति र आफ्नै सस्कृति पुरस्कारसँगै मनाऔँ !
👉 सक्रिय सहभागिताको लागि आजैबाट नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछौं!

ऋतु गिरी-कार्यक्रम संयोजक

Address

Bharatpur

Telephone

+9779855026760

Website

Alerts

Be the first to know and let us send you an email when Lions Club of Bharatpur Ujyalo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lions Club of Bharatpur Ujyalo:

Share