Shree Nepal Rastriya Secondary School,Dumarwana

  • Home
  • Nepal
  • Bara
  • Shree Nepal Rastriya Secondary School,Dumarwana

Shree Nepal Rastriya Secondary School,Dumarwana This is a Public Secondary School which has been imparting Quality Education to the students of its locality since it's established year 2020 B.S.

25/05/2026

यहाँ अभावसँग लड्दै भविष्य लेखिन्छ, यहाँ पसिनाले प्रतिभालाई जन्म दिन्छ । धेरै उज्याला भविष्यहरू साधारण कक्षाकोठाबाटै सुरु भएका हुन् ।
हामीसँग सबैथोक नहुन सक्छ,
तर आत्मविश्वास, संघर्ष र सम्भावनाको कमी छैन ।

22/05/2026

शिक्षण क्षेत्रमा AI प्रविधिको तीव्र विकास भइरहेको छ । तर हाम्रो विद्यालयमा अझै डिजिटल बोर्ड समेत उपलब्ध छैन । तथापि, उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग गर्दै यस शैक्षिक वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने योजनासहित अघि बढिरहेका छौं ।
हामी विश्वास गर्छौं , शिक्षक मेहनती भए विद्यार्थी पनि अवश्य मेहनती बन्छन् । समर्पित शिक्षण, अनुशासित सिकाइ र सकारात्मक वातावरणमार्फत गुणात्मक शिक्षाको लक्ष्य हासिल गर्न सकिन्छ ।

माध्यमिक शिक्षा (कक्षा १०) पूरक परीक्षा २०८२ को आवेदन फारम भर्ने सम्बन्धी सूचना।
19/05/2026

माध्यमिक शिक्षा (कक्षा १०) पूरक परीक्षा २०८२ को आवेदन फारम भर्ने सम्बन्धी सूचना।

19/05/2026

कक्षा ११ को नयाँ भर्ना बारे !
यो वर्षदेखि कक्षा ११ लाई `डिजिटल रुपमा´ संचालन गर्दैछौं । जेहेन्दार , मेहनती र विपन्न विद्यार्थीलाई पुर्ण छात्रवृत्ति सहित न्युनतम शुल्कमा भर्ना लिईदैछ । आसपासका SEE उतिर्ण विद्यार्थीहरुलाई कक्षा ११ मा भर्ना गरि आफ्नो सिट सुरक्षित गर्न हार्दिक आह्वान गरिन्छ ।

18/05/2026

`पोषण सप्ताह´ कार्यक्रम अन्तर्गत आज एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरियो । सहरी स्वास्थ प्रवर्द्धन केन्द्र , डुमरवानाका प्रमुख शिवशंकर महतोले कार्यक्रम सहजीकरण गर्नुभयो ।

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एस.इ.इ.)२०८२ को नतिजामा पुनर्योग गर्ने सम्बन्धी सूचना ‌।
16/05/2026

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एस.इ.इ.)२०८२ को नतिजामा पुनर्योग गर्ने सम्बन्धी सूचना ‌।

Notice
15/05/2026

Notice

15/05/2026

जीतपुरसिमरा उपमहानगरले घोषणा गरेको पोषण सप्ताह कार्यक्रममा विद्यालयले आज पहिलो दिन `पोषण प्रर्दशनी´ कार्यक्रम आयोजना गरेको छ ।

विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह २०८३! 🍎✨जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा जेठ १ देखि ७ गतेसम्म आयोजित यस विशेष सातामा ...
14/05/2026

विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह २०८३! 🍎✨
जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा जेठ १ देखि ७ गतेसम्म आयोजित यस विशेष सातामा सहभागी भई बालबालिकाको स्वास्थ्य र पोषण सुनिश्चित गरौं। नजिकको स्वास्थ्य संस्थासँगको समन्वयमा सञ्चालन हुने यस अभियानमा सम्पूर्ण विद्यालयहरूको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध छ।
स्वस्थ बालबालिका, सुन्दर भविष्य! 🌱

Address

JeetpurSimara Sub Metropolitan City/15
Bara
4440

Opening Hours

Monday 06:15 - 11:25
Tuesday 06:15 - 11:25
Wednesday 06:15 - 11:25
Thursday 06:15 - 11:25
Friday 06:15 - 09:00
Sunday 06:15 - 11:25

Telephone

+9779845842692

Website

Alerts

Be the first to know and let us send you an email when Shree Nepal Rastriya Secondary School,Dumarwana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Nepal Rastriya Secondary School,Dumarwana:

Share