SAMABIKAS Nepal

SAMABIKAS Nepal Empowering Women and Marginalized Communities for Equality and Justice

11/06/2026

Accountability Lab Nepal

SAMABIKAS Nepal

WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड...
08/06/2026

WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड !!

Welthungerhilfe

SAMABIKAS Nepal

अछामको साँफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थानमा पोषण सुरक्षा सुधारका लागि जलबायु उत्थानशिल कृषि प्रणालीमा म...

मिति २०८३-०२-२४ गते तद अनुसार ०७ जुन २०२६ का दिन समविकास नेपाल कार्यसमितिकाे बैठक संस्थाका अध्यक्ष श्री Dudhkala Bista ज...
08/06/2026

मिति २०८३-०२-२४ गते तद अनुसार ०७ जुन २०२६ का दिन समविकास नेपाल कार्यसमितिकाे बैठक संस्थाका अध्यक्ष श्री
Dudhkala Bista ज्यूको अध्यक्षतामा सम्पन्न गरियो ।

SAMABIKAS Nepal

सामाजिक क्षेत्र विकास निर्देशकीय तथा समन्वय समितिको  सातौँ बैठक २०८३-०२-२२ गते मेल्लेख गाउँ पालिकामा सम्मन्न भएको छ । नि...
06/06/2026

सामाजिक क्षेत्र विकास निर्देशकीय तथा समन्वय समितिको सातौँ बैठक २०८३-०२-२२ गते मेल्लेख गाउँ पालिकामा सम्मन्न भएको छ । नियमित रूपमा आयोजना हुँदै आएको यस बैठकमा मर्यादित महिनावारी तथा सामाजिक क्षेत्र विकास, सेफहाउस लगायतका सम्बन्धित विषयहरूमा विस्तृत छलफल हुनुका साथै पालिकाहरूका असल अभ्यासहरूबारे अनुभव आदान–प्रदान गरिएको छ।

मेल्लेख गाउँपालिका,अछाम तथा सम्पूर्ण सहभागी ज्यूहरू प्रति हार्दिक आभार । आगामी बैठक साँफेबगर नगरपालिका मा हुनेछ ।

SAMABIKAS Nepal

विश्व वातावरण दिवसको अवसरमा बजार सरसफाई !!
06/06/2026

विश्व वातावरण दिवसको अवसरमा बजार सरसफाई !!

विश्व वातावरण दिवस २०८३ को अवसरमा साँफेबगर नगरपालिकामा बजार सरसफाई गरिएको छ। शुक्रबार साँफेबगर नगरपालिका बजार .....

🌍 विश्व वातावरण दिवस २०२६ 🌱“समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास”चौरपाटी गाउँपालिकामा पनि Chaurpati Rura...
05/06/2026

🌍 विश्व वातावरण दिवस २०२६ 🌱
“समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास”

चौरपाटी गाउँपालिकामा पनि Chaurpati Rural Municipality सँगको सहकार्यमा चौरपाटी बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

"Inspired by Nature. For Climate. For Our Future."On the occasion of World Environment Day, Samabikas, in support of Wel...
05/06/2026

"Inspired by Nature. For Climate. For Our Future."

On the occasion of World Environment Day, Samabikas, in support of Welthungerhilfe
and in collaboration with साँफेबगर नपा बाह्र ,successfully conducted a clean-up campaign in the Sanfe Bagar Bazaar area.

Together for a cleaner and greener future! 🌱

विश्व वातावरण दिवस २०२६ को हार्दिक शुभकामना!

“समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास”

आज विश्व वातावरण दिवसको अवसरमा समविकासले को सहयोग तथा साँफे नगरपालिकासँगको सहकार्यमा साँफे बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्‍यो।

SAMABIKAS Nepal

🌍 World Environment Day 2026 🌱 "Inspired by Nature, for Climate, for Our Future".Marking this day with a commitment to p...
05/06/2026

🌍 World Environment Day 2026 🌱

"Inspired by Nature, for Climate, for Our Future".

Marking this day with a commitment to protect our planet and take one positive step for the environment.

04/06/2026

🌍 World Environment Day 2026 🌱

"Inspired by Nature, for Climate, for Our Future"

This World Environment Day, we go beyond words and turn commitment into action. Our team members are each taking one meaningful step reducing waste, saving energy, planting greenery, and making conscious choices in our daily lives.

Let’s work hand in hand to preserve our environment not just for today, but for generations to come.💚 Because together, even one action can make a world of difference. 💚

विश्व वातावरण दिवस २०२६ 🌱
यस विश्व वातावरण दिवसमा, हामी शब्दहरूभन्दा पनि
प्रतिबद्धतालाई कार्यमा परिणत गर्छौं। हामी सबै मिलेर
फोहोर घटाउने, ऊर्जा बचत गर्ने, रूख रोप्ने र हाम्रो दैनिक जीवनमा सचेत छनौट गर्ने अर्थपूर्ण कदम बढाउने प्रतिबद्धता गर्छौ ।

किनभने वास्तविक परिवर्तन साना कार्यहरूबाट सुरु हुन्छ, र सँगै, ती कार्यहरूले दिगो प्रभाव सिर्जना गर्दछ। आजको लागि मात्र होइन, तर आउने पुस्ताको लागि हाम्रो वातावरण संरक्षण गर्न हातमा हात मिलाएर काम गरौं। 💚

SAMABIKAS Nepal

Pashupati Kunwar

महिला अधिकारको सम्मानः आत्मनिर्भरता र समृद्धिको अभियान’ ८ औ राष्ट्रिय महिला अधिकार दिवसको हार्दिक शुभकामना !!!
30/05/2026

महिला अधिकारको सम्मानः आत्मनिर्भरता र समृद्धिको अभियान’ ८ औ राष्ट्रिय महिला अधिकार दिवसको हार्दिक शुभकामना !!!

Address

Sanfebagar
Achham

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97797625045

Alerts

Be the first to know and let us send you an email when SAMABIKAS Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to SAMABIKAS Nepal:

Share