03/06/2026
श्रद्धेय दीपक श्रेष्ठ (अध्यक्ष, बुद्ध फाउण्डेशन यूके), जन्मदिनको पावन अवसरमा हार्दिक बधाई तथा मङ्गलमय शुभकामना! 🎂
तपाईँले चाल्नुभएका हरेक सामाजिक कार्य र परोपकारी पाइलाहरू सफल बन्दै जाऊन्। भगवान् बुद्धको कृपाले तपाईँको जीवनमा सधैँ सुख, शान्ति र सुस्वास्थ्य छाओस्। तपाईँको सामाजिक यात्राले अझै धेरै उचाइ लिओस् भन्ने कामना।
जय बुद्ध! 🙏🌸