ONF Australia प्रवासी नेपाली मञ्च, अष्ट्रेलिया

Directions Contact the organization

ONF Australia प्रवासी नेपाली मञ्च, अष्ट्रेलिया Update Friendly and cooperative relationships between Australia and Nepal began after theestablishment of diplomatic relation between two countries in 1960.

Over the years, theAustralian Government and private sector have contributed to the economic and socialdevelopment of Nepal through activities and assistance in the fields of health,education, hydroelectricity, livestock, civil aviation and sustainable forestrymanagement. Besides the diplomatic ties between two countries, over the last one andhalf decades Australia has become a popular destination for Nepali students andmigrants. Due to the increased trend of migration Nepalese community in Australiahas become an integral part of multicultural society of Australia. People of Nepaleseorigin in Australia have several social interests, such as conservation of Nepaleselanguage, culture, arts and literature within Nepalese community in Australia. They arealso keenly interested in transmitting the concept of human rights, egalitarian culture,tolerant behaviour, democratic norms, infrastructural modernization and technologicaladvancement from Australia to Nepal. In order to meet these social interests, Nepalesecommunity in Australia have formed Overseas Nepali Forum, Australia in 2010 withthe undermentioned aims and objectives.

26/10/2026

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको आगामी ४-५ नोभेम्बर २०२६ मा काठमाडौ हुन गइरहेको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनको सन्दर्भमा आयोजित विशेष अन्तर संवाद (Talk Show) कार्यक्रम !

🇳🇵🇦🇺 बडा दशैँ २०८३ को हार्दिक मंगलमय शुभकामना!बडा दशैँले नेपाली समुदायमा एकता, सद्भाव र सहकार्यलाई सुदृढ गर्दै राष्ट्रिय...
11/10/2026

🇳🇵🇦🇺 बडा दशैँ २०८३ को हार्दिक मंगलमय शुभकामना!

बडा दशैँले नेपाली समुदायमा एकता, सद्भाव र सहकार्यलाई सुदृढ गर्दै राष्ट्रिय स्वाभिमान, लोकतान्त्रिक मूल्य–मान्यता र समृद्ध नेपालको निर्माणमा अघि बढ्ने प्रेरणा प्रदान गरोस्।

एकताबद्ध नेपाली समुदाय, स्वाभिमानी राष्ट्र र समृद्ध नेपाल हाम्रो साझा संकल्प!

रमेश पौडेल
अध्यक्ष
प्रवासी नेपाली मञ्च, अष्ट्रेलिया (ONF Australia)

#बडादशैँ२०८३ #समृद्धनेपाल

https://dainiki.com/422331/
27/09/2026

https://dainiki.com/422331/

अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) ओशियाना महादेश कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सन्तोष...

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!प्रवासी नेपाली मञ्च, ओशिनिया कमिटीको प्रथम अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित...
26/09/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

प्रवासी नेपाली मञ्च, ओशिनिया कमिटीको प्रथम अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना।

अध्यक्ष: सन्तोष दाहाल
उपाध्यक्ष: होमनाथ निरौला
सचिव: अशिम कोइराला
उपसचिव: भावना नेपाल
उपसचिव: सन्तोष श्रेष्ठ

सदस्यहरू:
• बालगोपाल उपाध्याय
• अशोक केसी
• राम घिमिरे
• हेम खनाल
• नरवीर नेम्वाङ
• उत्तम अधिकारी
• विशाल राना
• नारायण चौलागाईं

यस अधिवेशनले संगठनभित्रको एकता, सहकार्य र सामूहिक नेतृत्वलाई थप सुदृढ बनाएको छ। नवनिर्वाचित नेतृत्वले प्रवासी नेपालीहरूलाई संगठित गर्दै ओशिनियामा संगठनको प्रभाव विस्तार गर्नुका साथै नेपालीहरूको अधिकार, पहिचान र मातृभूमिप्रतिको जिम्मेवारीका पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास लिएको छु।

एकता हाम्रो शक्ति, संगठन हाम्रो आधार र समृद्धि हाम्रो साझा लक्ष्य।

रमेश पौडेल
अध्यक्ष
प्रवासी नेपाली मञ्च, अष्ट्रेलिया
[email protected]
0402 261 457

22/09/2026

सिड्नी (अष्ट्रेलिया) — प्रवासी नेपाली मञ्च (ओएनएफ) ओसिनिया महादेश कमिटीको प्रथम ऐतिहासिक अधिवेशन आगामी सेप्टेम्ब...

हार्दिक निमन्त्रणा
18/09/2026

हार्दिक निमन्त्रणा

https://dainiki.com/419091/
28/08/2026

https://dainiki.com/419091/

काठमाडौँ — रसुवा, नुवाकोट, धादिङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित भएका नागरिकहरूको तत्काल रा....

हार्दिक अपिलनेपालमा भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जन...
27/08/2026

हार्दिक अपिल

नेपालमा भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। धेरै नागरिक उद्धारको पर्खाइमा रहेको यस कठिन घडीमा स्वदेश तथा प्रवासमा रहेका सम्पूर्ण नेपाली एकजुट भई मानवीय सहयोगमा जुट्न आवश्यक छ।

प्राकृतिक विपत्तिमा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा मल्हम लगाउन आफ्नो क्षमताअनुसार आर्थिक, भौतिक तथा अन्य आवश्यक सहयोग गरौँ।

खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक समन्वय र पहलका लागि अनुरोध गर्दछौँ।

सात समुद्रपारि प्रवासमा रहे पनि हाम्रो मन, माया र जिम्मेवारी मातृभूमिसँगै छ। यस्तो संकटको समयमा अफवाहभन्दा आधिकारिक सूचनालाई प्राथमिकता दिऔँ, सक्दो सहयोग जुटाऔँ र पीडितहरूको जीवनरक्षाका लागि हातेमालो गरौँ।

विपदमा परेकालाई सहयोग गर्नु नै आजको सबैभन्दा ठूलो मानवीय धर्म हो।

आउनुहोस्, यस विनाशकारी प्राकृतिक विपत्तिमा सबै एकजुट भई सहयोगमा जुटौँ।

प्रवासी नेपाली मञ्च, अस्ट्रेलिया

ओएनएफ अस्ट्रेलियाका सचिवालय सदस्य श्री भुवन पाण्डेज्यूको पूजनीय हजुरआमाको निधनको दुःखद खबरले हामी अत्यन्त मर्माहत भएका छ...
28/04/2026

ओएनएफ अस्ट्रेलियाका सचिवालय सदस्य श्री भुवन पाण्डेज्यूको पूजनीय हजुरआमाको निधनको दुःखद खबरले हामी अत्यन्त मर्माहत भएका छौँ। यस गहिरो शोकको घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।

यस कठिन समयमा परिवारजनले धैर्य, साहस र शक्ति प्राप्त गर्न सकून् भन्ने कामना गर्दछौँ।

Address

Baulkham Hills, NSW
2153

Website

Alerts

Be the first to know and let us send you an email when ONF Australia प्रवासी नेपाली मञ्च, अष्ट्रेलिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ONF Australia प्रवासी नेपाली मञ्च, अष्ट्रेलिया:

Shortcuts

Share