Gen - Z Nepal

Gen - Z Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gen - Z Nepal, Youth Organization, USA, Los Angeles, CA.

भक्तपुरको गुण्डुमा रोपनि बढी क्षेत्रफलमा बन्नलागेको के पी ओलीको ओली कुटीको डिजाएन यस्तो बनेको छ 3D स्क्रिनमा हेर्नुहोस र...
12/04/2025

भक्तपुरको गुण्डुमा रोपनि बढी क्षेत्रफलमा बन्नलागेको के पी ओलीको ओली कुटीको डिजाएन यस्तो बनेको छ 3D स्क्रिनमा हेर्नुहोस र यो कुटि तपाईलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोस!!

11/22/2025

🤣🤣🤣

11/17/2025

नेपालमा झोलेहरू के पी ओलीले हानेको हो र गोली भन्छन् ! सुन झोलेहरू बंगलादेशमा पनि सेख हसिना आफै बन्दुग लिएर गोली हान्न गएकि थिईनन् ! उनलाई मिर्तुदण्ड भयो के पी ओली लाई किन नहुने ? केश एउटै प्रकारको हो!

11/06/2025

पुलिस प्रसासनले नमानेर रहेछ ! नभए त के पी ओलीले २४ गते पनि जनता मार्ने सोचेका रहेछन् !
सबैले के पी ओलीको असलि अनुहार सेयर गरी दिनुहोला!!

11/05/2025

सडकमा रक्तपात मच्चाउने भगौडा प्रधानमन्त्री टेलिभिजनमा अन्तर्वार्ता दिँदै हिँडेका छन्, तर जेलभित्रको अँध्यारो कोठामा बन्दी रहेका रवि लामिछानेको आठ घण्टा बयान लिइन्छ।
यही हो लोकतन्त्र?Dil Nisani Magar

आर्जु राणा देउवा लाई  पक्राउ गर्न खोज्दा रवि लामिछानेको गृहमन्त्री पद खोसिएको थियो। त्यो बेला प्रहरीका हाकिम हरुले रबिको...
10/08/2025

आर्जु राणा देउवा लाई पक्राउ गर्न खोज्दा रवि लामिछानेको गृहमन्त्री पद खोसिएको थियो। त्यो बेला प्रहरीका हाकिम हरुले रबिको ओछ्यानमै पुगेर अन्तिम इच्छा सोध्ने साहस देखाएका थिए।तर आज सोही हैसियतका पूर्व गृहमन्त्री रमेश लेखकलाई सामान्य सोधपुछ गर्न पनि प्रहरीको हातगोडा काँपेको छ।

त्यो बेला रवि लाई काम गर्न दिइएको भए आज आर्जु राणा देउवाले गाला फुट्ने गरी कुटाई खानु पर्दैनथ्यो। सडकमा निस्किएका निश्स्त्र मान्छेहरुले सुरक्षा निकायको १५ सय थान हतियार लुटेर पनि लैजाने थिएनन्। हो, रविले आर्थिक अपचलन गरेका थिए होलान्, तर आफ्नो शासन र सत्तालाई जोगाउन रगतको खोला बगाएका थिएनन्।

अन्तरिम प्रधानमन्त्री शुशिला कार्कीको लिखित आदेशलाई लत्याएर यिनीहरुले अनेरास्ववियुका जंड्याहाहरु लाई फिल्डमा उतारेका छन्। मेरा बालाई पक्राउ गर्दिन, बरु बालेनलाई पक्राउ गर्छु भन्न थालेका छन्। अरु केही होइन, यिनीहरु लाई लाज लागेको हो। रवि लाई राखिएको जेलमा बा, र रमेश लेखक लाई पनि राख्नु पर्ने भएपछी यिनीहरुको शिर निहुरिएको छ।

09/30/2025

हैन यो महेश बस्नेत र युवा संघ भन्ने झुण्ड संग डराएको हो र सरकार ?
यीनीहरू त पुरा देशसै आफ्नै बाउको हो जस्तै गर्दैछन त भक्तपुरमा कोहि आयो भने चेकजाच गर रे कोहुन र यिनीहरू ? यि अपराधी झुण्डलाई तत्काल पक्राउ गर्नुपर्यो!

09/27/2025

यो kidney फेल बुढो बौलाउन लाग्यो यसलाई जति सक्दो छिटो जेल कोच्नुपर्यो सरकार ! बौलाहा कुकुरलाई जतिसक्दो छिटो नियन्तरणमा लिएकै राम्रो हुन्छ हैन भने समाजमा रेविज फैलने डर हुन्छ!!- 

09/13/2025

गोली हानेर अस्पतालमा ढालीएका ति घाईते लाई भेट्नुको सट्टा जेलेको पाटी कार्यालय हेर्न पुग्ने ति नालाएक कंग्रेश, एमाले र माओवादीका नेताहरू लाई आउने फागुन २१ गतेसम्म नबिर्सिनुहुन सबैमा अनुरोध गर्दछु!!

09/13/2025

गठबन्धन गरेर, बुथ कब्जा गरेर, पैसा बाडेर भएजति सबै अनैतिक काम गरेर जीवनमा पहिलो पटक सांसद भएकाहरूको दशैको मुखैमा जागिर गएकोले छटपटिएका छन !!🤣🤣

09/13/2025

अब सबैभन्दा पहिला यि भात्रि संगठनहरू हटाउनु पर्छ!
१- बिध्यार्थी संगठन
२- कर्मचारी संगठन
३- शिक्षक संगठन
४- पत्रकार संघ
आदि ईत्यादि पाटी संग सम्बन्धित सबै खाले संगठनहरूको अन्त्य नगरेसम्म भ्रष्टाचार रोकिनेवाला छैन!!

Address

USA
Los Angeles, CA
90001

Website

Alerts

Be the first to know and let us send you an email when Gen - Z Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share