Sudurpaschim Samaj Los Angeles California

Sudurpaschim Samaj Los Angeles California This is the official page of Far Western Nepalese Society California - FNS-CA.

नमस्कार साथीहरू, आज चीनो, क्यालिफोर्नियामा नेपाली फिल्म ‘रामनाम सत्य’ को विशेष प्रदर्शन हुँदैछ। टिकट वितरण पहिल्यै भइसके...
06/07/2026

नमस्कार साथीहरू, आज चीनो, क्यालिफोर्नियामा नेपाली फिल्म ‘रामनाम सत्य’ को विशेष प्रदर्शन हुँदैछ। टिकट वितरण पहिल्यै भइसकेको छ, र टिकट लगभग पूरा बिकिसकेको छ। सीमित मात्रामा टिकट बाँकी रहेकाले, कृपया सकेसम्म चाडो तल दिइएको नम्बरमा सम्पर्क गरी टिकट सुरक्षित गर्नुहोला र टिकट थियटरबाट पनि लिन सकिनेछ।शुल्क २५ डलर छ। तपाईंहरूलाई फिल्मको मजा लिन आउन अनुरोध गरिन्छ।

Nav Raj Mudbhari (626) 636-6668
Hem Thakulla (626) 474-5032

सबैमा निमन्त्रना ।सु. प. समाजको पहलमा नेपाली चलचित्र “ रामनाम सत्य “ जुन ७, २०२७ आईतबार दिन प्रदर्सन हुदै छ॥ आफ्नो सिट स...
05/23/2026

सबैमा निमन्त्रना ।
सु. प. समाजको पहलमा नेपाली चलचित्र “ रामनाम सत्य “ जुन ७, २०२७ आईतबार दिन प्रदर्सन हुदै छ॥
आफ्नो सिट सुरक्षित मर्नुहेला ।
सम्पर्क : Navraj Mudbari 626 366 6668
Santosh Bohara 626 290 0663

Venue: Maya Cinemas Chino 8
5546 Philadelphia St.
Chino CA 91710
Movie: रामनाम सत्य

Date : 06/07/2026 Sunday
Time : 8.15 pm

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fnp.himalayanvoice.com%2Farchives%2F16597%3Ffbclid%3DIwZXh0bgNhZW0CMTEAc3J0Y...
04/13/2026

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fnp.himalayanvoice.com%2Farchives%2F16597%3Ffbclid%3DIwZXh0bgNhZW0CMTEAc3J0YwZhcHBfaWQPNDM3NjI2MzE2OTczNzg4AAEefCzaOVlagoWq_rA9jTGvQ_Ku5c739Y2OY92fUKB3c6dk-j_iCI9FKSfhYbk_aem_kfZYNM9a25YCIrMLKYIoYA&h=AT51ZrA03QSmLW2TvyRMGqLScGG6JoRUyAb-JxHFAgaRlkAEnEq_H1Ftbykq0frGgNjdyzaPrOLysyfP08TQJkoTJdYFwiV8bBKyROXQf-urHcLqHUNdwuPFWPpZ7Rg&s=1

लस-एन्जलस । चल गोबिन्दी पाइला मिला देउडा खेलौ घुङुरु बजाइ छमकी छमा छम....... जब लोकप्रिय र सुदुर पश्चिमको आवाज यो गित ब....

सुदूरपश्चिमेली नेपाली समाज, क्यालिफोर्निया नेपाली नयाँ वर्ष २०८३ विशेष वनभोज कार्यक्रम नेपाली नयाँ वर्ष २०८३ को शुभ अवसर...
03/29/2026

सुदूरपश्चिमेली नेपाली समाज, क्यालिफोर्निया

नेपाली नयाँ वर्ष २०८३ विशेष वनभोज कार्यक्रम

नेपाली नयाँ वर्ष २०८३ को शुभ अवसरमा सुदूरपश्चिमेली नेपाली समाज, क्यालिफोर्नियाद्वारा आगामी अप्रिल १२, २०२६ (आइतबार) का दिन San Dimas, CA स्थित Bonelli Park मा विशेष वनभोज कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं।

यस विशेष कार्यक्रममा क्यालिफोर्नियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणाका साथ सहभागी हुन अनुरोध गर्दछौं। यहाँहरूको साथ, सहयोग र उपस्थितिले कार्यक्रमलाई अझ सफल र स्मरणीय बनाउनेछ भन्ने हाम्रो विश्वास रहेको छ।

आउनुहोस्, नयाँ वर्षलाई मिलेर उत्साह, एकता र सद्भावका साथ मनाऔं।
धन्यवाद! 🙏

Far western Nepalese Society ( FNS-CA) Grand meet and greets/ picnics on the occasion of Nepal’s new Year 2083 date:Apri...
03/26/2026

Far western Nepalese Society ( FNS-CA) Grand meet and greets/ picnics on the occasion of Nepal’s new Year 2083 date:April 12, 2026
Day : Sunday
Time : 9.30 am to 6.00 pm
Venue: Bonelli park
120 Via Verde Park RD
San Dimas , CA 91766

Let’s gather together, share ideas/ feelings together once a year

आउँदै गरेको होली पर्व २०८२ को पावन अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, शुभचिन्तक मित्रवर्ग एवं उपस्थित महानुभावहरू...
02/23/2026

आउँदै गरेको होली पर्व २०८२ को पावन अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, शुभचिन्तक मित्रवर्ग एवं उपस्थित महानुभावहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यस सुदूरपश्चिम समाज क्यालिफोर्नियाद्वारा आयोजना गर्ने “होली विशेष कार्यक्रम २०८२” मा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।

मिति: 2026 March 3, मंगलबार
समय: 12:00PM – 6:00PM
स्थान: Prado regional park
16700 s euclid Ave chino, ca 91708

सुदुरपस्चिम समाज क्यालिफोर्निया

"Help Garima to Fight Against Cancer"
03/25/2025

"Help Garima to Fight Against Cancer"

Heartfelt words from the Father Govind Chand: My 22yo daught… Sudurpaschim Samaj needs your support for Request to help Garima Chand against Acute Myeloid Leukemia

Address

Los Angeles, CA

Alerts

Be the first to know and let us send you an email when Sudurpaschim Samaj Los Angeles California posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sudurpaschim Samaj Los Angeles California:

Share