International Nepali Literary Society, Dallas - INLS

Directions Website

International Nepali Literary Society, Dallas - INLS INLS is committed to preserve and promote Nepali culture by encouraging the writing, reading, publication, distribution, translation, and study of Nepali .

09/04/2026
08/27/2026
08/19/2026

पाठ्यक्रम सार्वजनिकरण सम्बन्धी महत्वपूर्ण अपडेट

गत जुलाईमा सम्पन्न भएको गोष्ठीबाट प्राप्त महत्वपूर्ण सुझाव, छलफल तथा सहकार्यलाई समेट्दै उल्लेखित पाठ्यक्रमको सार्वजनिकरण अब आउँदो नोभेम्बर २९, २०२६, आइतबार ड्यालस, टेक्ससबाट भौतिक तथा डिजिटल माध्यममार्फत गर्ने लक्ष्य राखिएको छ।

यस अभियानले नेपाली भाषा, संस्कृति र शिक्षालाई थप व्यवस्थित, प्रभावकारी र पुस्तान्तरणयोग्य बनाउने उद्देश्य बोकेको छ।

सबैको साथ, सुझाव र सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ।

08/02/2026

Address

660 Grapevine Highway
Hurst, TX
76054

Alerts

Be the first to know and let us send you an email when International Nepali Literary Society, Dallas - INLS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Sponsored

Share