NRNA USA Colorado Chapter

NRNA USA Colorado Chapter Mission: To inspire Nepali Community members for unity, to promote culture from the motherland, and to connect community members globally.

Vision: A platform to connect the entire Nepali community living in the State of Colorado.

गैरआवासीय नेपाली संघ (NRNA NCC USA ) कोलोराडो च्याप्टरका युवा संयोजक श्री माधव खनाल ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व...
04/30/2026

गैरआवासीय नेपाली संघ (NRNA NCC USA ) कोलोराडो च्याप्टरका युवा संयोजक श्री माधव खनाल ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं। यस सुखद अवसरमा उहाँको सुस्वास्थ्य, दीर्घायु, निरन्तर प्रगति तथा सफल नेतृत्वदायी भूमिकाको कामना गर्दछौं। उहाँको मार्गदर्शनमा संस्थाले अझ उन्नति र प्रगति हासिल गर्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

गैरआवासीय नेपाली संघ
(NRNA NCC USA )
कोलोराडो च्याप्टर

04/30/2026

अमेरिकामा निम्न नेपाली नागरिकहरू हराउनु भएकोले खोजतलास कार्यमा सहयोगको लागि नेपाली राजदूतावासको अनुरोध

Heartfelt thanks to CNYC for successfully organizing the Snooker Tournament in Colorado and continuously encouraging Nep...
04/29/2026

Heartfelt thanks to CNYC for successfully organizing the Snooker Tournament in Colorado and continuously encouraging Nepali youths through sports activities like soccer, volleyball, cricket, and snooker.

Special thanks to Binod Gurung, Coordinator of CNYC and Vice President of NRNA Colorado Chapter, for his dedication and leadership in making this event successful.

Appreciation to the entire organizing team, volunteers, players, and supporters for their hard work and contribution. Wishing CNYC continued success in the future.

Thank you.

04/14/2026
नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!विश्वभर छरिएका नेपालीहरूबीच एकता, सहकार्य र आपसी सद्भाव सुदृढ होस्। साथै, सुख, श...
04/13/2026

नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
विश्वभर छरिएका नेपालीहरूबीच एकता, सहकार्य र आपसी सद्भाव सुदृढ होस्। साथै, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

गैर आवासीय नेपाली संघ (NRNA)
कोलोराडो च्याप्टर

गैरआवासीय नेपाली संघ (NRNA NCC USA ) कोलोराडो च्याप्टरका अध्यक्ष श्री चन्द्र गुरुङज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्य...
03/31/2026

गैरआवासीय नेपाली संघ (NRNA NCC USA ) कोलोराडो च्याप्टरका अध्यक्ष श्री चन्द्र गुरुङज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं। यस सुखद अवसरमा उहाँको सुस्वास्थ्य, दीर्घायु, निरन्तर प्रगति तथा सफल नेतृत्वदायी भूमिकाको कामना गर्दछौं। उहाँको मार्गदर्शनमा संस्थाले अझ उन्नति र प्रगति हासिल गर्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

गैरआवासीय नेपाली संघ
(NRNA NCC USA )
कोलोराडो च्याप्टर

हार्दीक वधाई Congratulations गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भेकोमा डा...
03/16/2026

हार्दीक वधाई Congratulations
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भेकोमा डा. हेमराज शर्मा ज्युलाई हार्दीक वधाई तथा सफल कार्यकल सफल्ताको शुभकामाना व्यक्त गर्दछौ ।

03/14/2026

INTERNATIONAL WOMEN DAY
Closing Remarks
NRNA COLORADO
Women’s V.P : NAMUNA GAIRE

Address

Denver, CO

Alerts

Be the first to know and let us send you an email when NRNA USA Colorado Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NRNA USA Colorado Chapter:

Share