10/03/2026
📌विशेष सूचना
सत् साहेब
सत गुरुदेव जी की जय
सतगुरुदेव जीले आज साँझ (नेपाली समय अनुसार) 7:45 देखि 9:45 सम्म _साधना टेलिभिजनमा_ शास्त्रार्थको शङ्खनाद गर्नुहुँदैछ । सम्पूर्ण भक्तात्माहरुलाई सूचित गरिन्छ कि सतगुरुदेव जीको आदेश अनुसार उक्त ज्ञानचर्चाको प्रत्यक्ष प्रसारण सोही समयमा नेपालको सुप्रसिद्ध टिभि च्यानल भक्ति दर्शनमा पनि गरिनेछ ।