Associação de Nepaleses Residentes Em Portugal - NRNP

Associação de Nepaleses Residentes Em Portugal - NRNP Connecting Nepalis in Portugal | Promoting unity, culture & welfare

08/11/2025

NRNA पोर्चुगलको आधिकारिक पेज। कृपया सबैले फलो गर्नुहोस् ! 👍👍👍
NRNA Portugal- गैरआवासीय नेपाली संघ पोर्चुगल
https://www.facebook.com/nrnportugal.org

NRNA–Portugal | Officially recognized | Non-Resident Nepali Association | Working for the Nepalese community 🇳🇵🇵🇹 | ESTD: 2006

हार्दिक आभार एवं धन्यवाद ज्ञापन ।🙏गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) पोर्चुगलNRNA Portugal - गैरआवा...
06/08/2025

हार्दिक आभार एवं धन्यवाद ज्ञापन ।🙏

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) पोर्चुगल
NRNA Portugal - गैरआवासीय नेपाली संघ, पोर्चुगल
गैरआवासीय नेपाली संघ, पोर्चुगल - NRN Portugal

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको  १० औं राष्ट्रिय महाधिवेशन २०२५ का तस्बिरहरू: (EN) Glimpses fro...
05/08/2025

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको १० औं राष्ट्रिय महाधिवेशन २०२५ का तस्बिरहरू:

(EN)
Glimpses from the 10th National Convention 2025 of the Non-Resident Nepali Association, National Coordination Council Portugal:

NRNA Portugal - गैरआवासीय नेपाली संघ, पोर्चुगल गैरआवासीय नेपाली संघ, पोर्चुगल - NRN Portugal Deepak Sapkota Sujan Moktan

सम्पूर्ण पोर्चुगलवासी नेपालीहरुलाई हार्दिक निमन्त्रणा !!!श्री अध्यक्ष ज्युहरुविविन्न संघ/संगठन /समाजहरु। विषय :- आतिथ्यत...
02/08/2025

सम्पूर्ण पोर्चुगलवासी नेपालीहरुलाई हार्दिक निमन्त्रणा !!!

श्री अध्यक्ष ज्युहरु
विविन्न संघ/संगठन /समाजहरु।

विषय :- आतिथ्यता ग्रहण गरिदिने सम्बन्धमा ।

मिति: आइतबार ३ अगस्ट २०२५
स्थान: ब्लूमुन हल रेस्टुरेन्ट ।
ठेगाना: Rua Jose Falcao 34B, Arroios
समय: ४ बजे देखि

NRNA Portugal - गैरआवासीय नेपाली संघ, पोर्चुगल गैरआवासीय नेपाली संघ, पोर्चुगल - NRN Portugal 🇵🇹

हार्दिक निमन्त्रणा ! 🙏हामी तपाईंहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं र स्वागत गर्न उत्सुक छौं।पहिलो पटक विदेशी प्राध्या...
02/08/2025

हार्दिक निमन्त्रणा ! 🙏

हामी तपाईंहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं र स्वागत गर्न उत्सुक छौं।

पहिलो पटक विदेशी प्राध्यापक र पोर्चुगलको WWP का सह-संस्थापक सँग, गैरआवासीय नेपाली संघ पोर्चुगल दिगोपनको क्षेत्रमा बलियो सम्बन्ध निर्माण गर्दै।

“NRNA” सस्थालाई गैरराजनीतिक र पोर्चुगलको गैरनाफामूलक सस्थामा र सम्पूर्ण नेपालीहरुको हक-हितको लागी यसको मूल लक्ष्य र उद्देश्यमा रही गैरआवासीय नेपाली संघ पोर्चुगललाई ,पोर्चुगलको कानुनअनुसार वैधताका लागी अध्यावधिक गरिने हाम्रो पहिलो अभियान ।

मिति: आइतबार ३ अगस्ट २०२५
स्थान: ब्लूमुन हल रेस्टुरेन्ट
ठेगाना: Rua Jose Falcao 34B, Arroios
समय: ४ बजे देखि

" NRNA सबै नेपालीहरुको साझा सस्था हो। "

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिसद पोर्तुगलको १०औ रास्ट्रिय एकताको महाधिवेसन (२०२५/२७) मा मनोनयन दर्ता भएका उम...
20/07/2025

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिसद पोर्तुगलको १०औ रास्ट्रिय एकताको महाधिवेसन (२०२५/२७) मा मनोनयन दर्ता भएका उम्मेदवारीहरुबाट निर्विरोध तथा मिति १९ जुलाई २०२५ का दिन भएको Online Voting बाट निर्वार्चित अध्यक्ष र कोषाध्यक्ष को अन्तिम नामवली प्रकाशित गरिएको सूचना !

नव निर्वाचित सम्पूर्ण कार्यसमितिका पधिकारी ज्यूहरुलाई हार्दिक बधाई तथा सपथ कार्यक्रमको मिति छिटै तय गरी जानकारी गर्दछौ।


(गम्भीर जंग गुरुङ)
संयोजक
निर्वाचन समिति
गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद, पोर्तुगल

मिति : १९ जुलाई  २०२५ गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्वय निर्वाचन समितिको  सूचना गैर आवासिय नेपाली संघ ,राष्ट्रिय ...
19/07/2025

मिति : १९ जुलाई २०२५
गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्वय
निर्वाचन समितिको सूचना

गैर आवासिय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद, पोर्तुगलको दसौं एकता महाधिवेशन को आज भएको पोर्टल सिस्टम बाट भएको Online voting को नतिजा निर्वाचन समितिले प्रकाशित नगर्दै प्रकाशित भएको हुँदा निर्वाचन समिति यसको घोर आपती जनाउँदै यो नतिजा आधिकारिक नभएको सम्पूर्ण लाई सूचित गरिन्छ ।

(गम्भीर जंग गुरुङ)
संयोजक
निर्वाचन समिति
गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद, पोर्तुगल

Process of voting follow as below. Thank you
19/07/2025

Process of voting follow as below. Thank you

18/07/2025

Endereço

Rua Passos Manuel 10
Lisbon
1000-004

Horário de Funcionamento

Segunda-feira 09:00 - 17:00
Terça-feira 09:00 - 17:00
Quarta-feira 09:00 - 17:00
Quinta-feira 09:00 - 17:00
Sexta-feira 09:00 - 17:00

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Associação de Nepaleses Residentes Em Portugal - NRNP publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Em destaque

Compartilhar