07/08/2026
🎉 हार्दिक निमन्त्रणा 🎉
हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज को पावन अवसरमा नेप्लिज वुमन एसोसिएसन इन पोर्चुगल द्वारा आयोजना गरिएको "तीज विशेष सांस्कृतिक कार्यक्रम–२०२६" मा यहाँ सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।🙏
♥️यस कार्यक्रममा आकर्षक सांस्कृतिक प्रस्तुति, मनोरञ्जन, भेटघाट तथा तीजको मौलिक संस्कृतिको विशेष झल्को रहनेछ। हामीले यहाँहरूका लागि अविस्मरणीय र भव्य कार्यक्रमको तयारी गरिरहेका छौँ।💃👌
👉️मिति: १३ सेप्टेम्बर २०२६ (आइतबार)👈️
कृपया आजैदेखि आफ्नो समय तथा बिदा मिलाई यस कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य उपस्थितिले कार्यक्रमलाई अझ भव्य, सभ्य र सफल बनाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।🙏
तपाईंहरूको साथ, सहयोग र उपस्थितिनै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो।🤗👏
हार्दिक निमन्त्रणा सहित,
अध्यक्ष
गीता रेउले
र्कार्यवाहक महासचिव बिनु भण्डारी केसी
नेप्लिज वुमन एसोसिएसन इन पोर्चुगल परिवार 🙏🌺🌺