गैरआवासीय नेपाली संघ, पोर्चुगल - NRN Portugal

गैरआवासीय नेपाली संघ, पोर्चुगल - NRN Portugal Social Organization By Nepali For Nepali.

विश्व साइकल यात्री पुष्कर शाहलाई एनआरएनए पोर्चुगलद्वारा सम्मानविश्व साइकल यात्री पुष्कर शाह हाल पोर्चुगल भ्रमणमा रहनुभएक...
22/08/2026

विश्व साइकल यात्री पुष्कर शाहलाई एनआरएनए पोर्चुगलद्वारा सम्मान

विश्व साइकल यात्री पुष्कर शाह हाल पोर्चुगल भ्रमणमा रहनुभएको छ। उहाँको उपस्थितिमा “Zero to 8848” शीर्षकको वृत्तचित्र प्रदर्शन गरिएको अवसरमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) पोर्चुगलले उहाँलाई सम्मान गरेको छ।

कार्यक्रममा पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेल, एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक राजकुमार थापा, एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष सुरज बिष्ट, एनआरएनएका पूर्व आईसीसी सदस्य धन शेर्पा, ठकुरी समाज पोर्चुगलका अध्यक्ष सज्जन हमाल ठकुरीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष सुरज बिष्टले विश्वभर नेपालको नाम र पहिचान चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएका पुष्कर शाहलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले शाहको साहस, संघर्ष र योगदानको उच्च मूल्याङ्कन गर्दै राज्यले समेत उहाँको सम्मान र योगदानको कदरका लागि अझ विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो।

Thank you so much, Ms. Mira Karki, Women Coordinator of NRNA Portugal and Owner of Lisbon Hair & Beauty, for your genero...
22/08/2026

Thank you so much, Ms. Mira Karki, Women Coordinator of NRNA Portugal and Owner of Lisbon Hair & Beauty, for your generous sponsorship of €1,500 for the NRNA T10 Cricket Cup Europe 2026. Your valuable support and contribution will play an important role in making this tournament a grand success. 🙏🏏🇳🇵

A heartfelt thank you to Mr. Krizal Adhikari, a respected businessman from Canada, for generously sponsoring €1,000 in s...
21/08/2026

A heartfelt thank you to Mr. Krizal Adhikari, a respected businessman from Canada, for generously sponsoring €1,000 in support of the NRNA T10 Cricket Cup Europe 2026. Your valuable contribution and encouragement mean a great deal to us and will play an important role in making this historic tournament successful. Thank you so much for standing with our community and supporting Nepali cricket in Europe! 🙏🏏🇳🇵🇨🇦

21/08/2026

युरोपमा रहेका नेपालीहरूबीच परिचय, सम्बन्ध र सहकार्य विस्तार गर्ने साझा उत्सव : NRNA T10 Cricket Cup 2026

21/08/2026

युरोपभरि छरिएर रहेका नेपालीहरूलाई एउटै मैदानमा जोड्ने, युवाहरूको उत्साहलाई नयाँ उचाइ दिने र नेपाली समुदायबीचको एकता, सहकार्य तथा सद्भावलाई अझ बलियो बनाउने ऐतिहासिक अवसर आउँदैछ!

21/08/2026

एकता, सहकार्य र सद्भावको प्रतीक: NRNA T10 Cricket Cup 2026।

EuropeanNepaliCricket

21/08/2026

समय मिलाउनुहोस्, बिदा मिलाउनुहोस् र नेपाली क्रिकेटको यो ऐतिहासिक महोत्सवको साक्षी बन्न लिस्बन आइपुग्नुहोस्!

📅 मिति: सेप्टेम्बर १४ देखि १६, २०२६
📍 स्थान: लिस्बन, पोर्चुगल
🏆 प्रतियोगिता: NRNA T10 Cricket Cup 2026
🥇 विजेता पुरस्कार: €५,५५५ सहित ट्रफी
🥈 उपविजेता पुरस्कार: €२,५५५ सहित ट्रफी

प्रतियोगितालाई सफल बनाउन तपाईंहरू सबैले आ-आफ्नो स्थानबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ।

21/08/2026

हामीले त यही सेप्टेम्बर १४ देखि १६ सम्म क्रिकेट हेर्न जाने भनेर बिदा मिलायौँ, तपाईंले नि?

21/08/2026

एकता, सहकार्य र सद्भावको प्रतीक
NRNA T10 क्रिकेट कप २०२६ 🏏🇳🇵

क्रिकेटमार्फत युरोपभरिका नेपाली मनहरूलाई एउटै मैदानमा जोड्ने हाम्रो साझा अभियान।

१४–१६ सेप्टेम्बर २०२६
📍 लिस्बन, पोर्चुगल

Thank you so much, Mr. Bishnu Kharel! 🙏NRNA Portugal sincerely appreciates Mr. Bishnu Kharel, Owner of Delhi Restaurant,...
20/08/2026

Thank you so much, Mr. Bishnu Kharel! 🙏

NRNA Portugal sincerely appreciates Mr. Bishnu Kharel, Owner of Delhi Restaurant, London, for his generous sponsorship of £1,000 in support of the NRNA T10 Cricket Cup Europe 2026.

Your continued support for the Nepali community and contribution towards making this tournament successful are truly valued.

Thank you for standing with us! 🏏🇳🇵

Endereço

Rua De Arroios 107
Lisbon
1150-053

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando गैरआवासीय नेपाली संघ, पोर्चुगल - NRN Portugal publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Entre Em Contato Com A Organização

Envie uma mensagem para गैरआवासीय नेपाली संघ, पोर्चुगल - NRN Portugal:

Atalhos

Em destaque

Compartilhar