29/05/2026
गणतन्त्र दिवसको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
गणतन्त्रले हामी सबैमा स्वतन्त्रता, समानता, समावेशिता, न्याय र समृद्धिको भावनालाई अझ सुदृढ बनाओस्।
राष्ट्रप्रेम, एकता, आपसी सद्भाव तथा लोकतान्त्रिक मूल्य–मान्यतासहित समुन्नत र उज्ज्वल भविष्यतर्फ अघि बढ्न सबैमा प्रेरणा मिलोस्।
Happy Republic Day to all Nepali brothers and sisters living in Nepal and abroad.
May this special occasion strengthen the values of freedom, equality, inclusion, justice, and prosperity among us all.
Wishing everyone unity, harmony, and continued progress toward a brighter and prosperous future.