Milan English Boarding School Sunwal- 8, N.P.

Milan English Boarding School Sunwal- 8, N.P. quality education , montessory
trained teachers ,extra features ,facilitated building ,well transportation.

गर्मि बिदा।
16/06/2026

गर्मि बिदा।

सुनवल ८ बैरागनाथमा सञ्चालित पहिलो अमरज्योती सन्ध्याकालिन महोत्सवमा आयोजित Dance Idol मा हाम्रो बिद्यालयको कलाकार कक्षा ७...
15/06/2026

सुनवल ८ बैरागनाथमा सञ्चालित पहिलो अमरज्योती सन्ध्याकालिन महोत्सवमा आयोजित Dance Idol मा हाम्रो बिद्यालयको कलाकार कक्षा ७ कि बहिनी युजिना सिन्जाली दाेस्राे र कक्षा ३ का छात्र अबि नेपाली तेस्रो भइ विद्यालयको गौरव बढाउन सफल भएकोमा हार्दिक बधाई सहित विद्यालय परिवार उज्ज्वल भबिस्यको कामना गर्दछौ ।

13/06/2026

हार्दिक अपिल!!!
आज जेठ ३० गते बैरागनाथमा सञ्चालन भईरहेकाे सन्ध्याकालिन महाेत्सवकाे Dance competition मा हाम्रो विद्यालयबाट युजिना सिन्जालि र अबि नेपालीको प्रस्तुति रहेकाे र उक्त नाचमा भाेटिङकाे महत्वपूर्ण भुमिका रहेकाले सम्पूर्ण शिक्षकहरु, अभिभावकहरु, आदरणीय वडाबासीहरु र विद्यार्थीहरुलाई आज उपस्थित भई भाेटिङ गरिदिन हार्दिक अपिल छ।
समय बेलुका ८ बजे ।

11/06/2026

बैरागनाथमा सञ्चालित सन्ध्याकालिन महाेत्सवमा यस विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा युजिना सिन्जालिकाे समसामयिक विषयमा आधारित नाट्य प्रस्तुति जुन चाैथाे राउन्डकाे उत्कृष्ट मानियाे।

27/05/2026

पढाइलाई राेचक बनाउन विद्यार्थीहरूलाई चलायमान बनाउनै पर्छ।

26/05/2026

कक्षा काेठामा विद्यार्थी केन्द्रीत सिकाई।

गुणस्तरीय शैक्षिक यात्राकाे गाेरेटेमा लम्कन र बाल मैत्री सिकाई सगै चाेैतर्फि विकासकाे  लागि यस विद्यालयलाई आफ्नाे गन्तव्...
23/05/2026

गुणस्तरीय शैक्षिक यात्राकाे गाेरेटेमा लम्कन र बाल मैत्री सिकाई सगै चाेैतर्फि विकासकाे लागि यस विद्यालयलाई आफ्नाे गन्तव्य बनाएका सम्पूर्ण नव आगन्तुक विद्यार्थीहरुलाई हार्दिक स्वागत अनि उज्ज्वल भविष्य शुभकामना।

22/05/2026

सामाजिक विषयमा छलफल बिधिमा रमाइरहेका विद्यार्थीहरु।

Peer teaching by class nine.
22/05/2026

Peer teaching by class nine.

20/05/2026

सामान्य तर प्रभावकारी र रमाइलो शिक्षण।

Address

Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Milan English Boarding School Sunwal- 8, N.P. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share