Alert Youth Nepal

Alert Youth Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Alert Youth Nepal, Non-Governmental Organization (NGO), Shuddhodhan RM Kapilvastu, Lumbini.

एक व्यक्ति एक विरुवा रोपौँ सँग आज विश्व वातावरण दिवस २०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
05/06/2024

एक व्यक्ति एक विरुवा रोपौँ सँग आज विश्व वातावरण दिवस २०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

एउटा रुख एक ऐसी को बराबर हुन्छ ! त्यसैले रुखको संरक्षण गरौं!!
31/05/2024

एउटा रुख एक ऐसी को बराबर हुन्छ !
त्यसैले रुखको संरक्षण गरौं!!

देश विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुमा  #राष्ट्रिय_गणतन्त्र_दिवस_२०८१ को हार्दिक मंगलमय शुभकामना ।।
28/05/2024

देश विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुमा #राष्ट्रिय_गणतन्त्र_दिवस_२०८१ को हार्दिक मंगलमय शुभकामना ।।

विश्व स्वास्थ्य दिवसको हार्दिक शुभकामना ।
07/04/2024

विश्व स्वास्थ्य दिवसको हार्दिक शुभकामना ।

09/02/2024

सम्पूर्णमा नमस्कार!
मिति २०८०/१०/२७ गते शनिवारका यस कपिलवस्तु अन्तर्गत सञ्चालित **सचेत युवा नेपाल कपिलवस्तु** संस्थाको प्रथम वार्षिक साधारण सभा कार्यक्रम भएकोले निम्न मिति, समय र स्थानमा उपस्थिति भइदिनुहुन सादर अनुरोध गर्दछौं ।

तपशिल
मिति:- २०८०/१०/२७ गते (शनिवार)
समय:- २:०० बजे (दिउँसो)
स्थान:- इन्टरनेशनल कम्प्युटर आई टी इन्स्टिच्युटको कार्यालय शु.गा.पा.-३, लबनी, क.व.

30/01/2024

सहिदहरु अमर रहुन!!!!
सम्पुर्ण सहिदहरु प्रति उच्च सम्मान सहित हार्दिक श्रद्धाशुमन अर्पण गर्दछौं !
🙏🙏सत सत नमन🇳🇵🇳🇵

आज मिति २०८० मंसिर २४ गतेका दिन ७५औं बिश्व मानव अधिकार दिवस तथा ३२ औं लैंगिक हिंसा विरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभिया...
11/12/2023

आज मिति २०८० मंसिर २४ गतेका दिन ७५औं बिश्व मानव अधिकार दिवस तथा ३२ औं लैंगिक हिंसा विरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियानको शुभ अवसरमा शुद्धोधन गाउँपालिका कपिलवस्तुले मानव अधिकार , सामाजिक रुपान्तरण तथा लैंगिक हिंसा विरुद्ध को क्षेत्रमा निरन्तर काम गर्ने र अभियान चलाउने सामाजिक अभियान्ता र शुद्धोधन गाउँपालिका भित्र काम गर्ने संघ- संस्थाहरुको एक कार्यक्रम गरि सम्मान गरेको छ।
शुद्धोधन गाउँपालिका अध्यक्ष श्री कमलेश शरण चौधरी को अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य श्री मधुसूदन शरण चौधरी को प्रमुख आतिथ्यता तथा विभिन्न संघ संस्था,युवा , किशोर किशोरी तथा समाज सेवीहरुको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको छ! शुद्धोधन गाउँपालिकाको आयोजना र सचेत युवा नेपालको प्राबिधिक सहयोग र ब्यवस्थापनमा सम्पन्न भएको कार्यक्रम बाट सामाजिक अभियान्ता र उपस्थित युवा र किशोर किशोरीहरुको मनोबल बढेको, सम्मानित भएका अभियान्ताहरुले बताउनु भएको थियो ।

सङ्घीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता समता र समानताकाे जगमा बनेको नेपालको संविधानले सम्पुर्ण जनताको आकांक्षा पु...
20/09/2023

सङ्घीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता समता र समानताकाे जगमा बनेको नेपालको संविधानले सम्पुर्ण जनताको आकांक्षा पुरा गर्दै सुखी र समृद्ध नेपालको निर्माण हो, अराजकताको अन्त्य होस भन्दै सचेत युवा नेपाल कपिलवस्तुको तर्फबाट सबै रास्ट्रप्रेमीलाई आठौं संविधान दिवसको शुभकामना ।। 🇳🇵

Address

Shuddhodhan RM Kapilvastu
Lumbini
32800

Telephone

+9779867297067

Website

Alerts

Be the first to know and let us send you an email when Alert Youth Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Alert Youth Nepal:

Share