श्री परोपकार समाज नेपाल

श्री परोपकार समाज नेपाल Dedicated towards the development of the society

05/11/2025

हामी सम्मान गर्ने क्रममा छौं।
सहयोगी दाताहरु लाई फेरि पनि धन्यवाद ।

27/10/2025

O +ve Blood चाइयको छ। दिन मिल्नेले सम्पर्क गर्नु होला।
+9779761336961

परोपकार समाज नेपालले आयोजना गरेको १४औं रमाइलो सांस्कृतिक कार्यक्रम २०८२ लाई सफल बनाउन सहयोग गर्नु हुने सम्पुर्ण सहयोगि द...
27/10/2025

परोपकार समाज नेपालले आयोजना गरेको १४औं रमाइलो सांस्कृतिक कार्यक्रम २०८२ लाई सफल बनाउन सहयोग गर्नु हुने सम्पुर्ण सहयोगि दाता, स्वयमसेवक, नेपाल प्रहरी, शसस्त्र प्रहरी, कलाकार भाइबहिनी र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्ण लाई हार्दिक धन्यवाद ।

पुनर्वास -९, कंचनपुर       २०८२ कार्तिक १०श्री परोपकार समाज नेपाल को १४ औँ रमाइलो सांस्कृतिक कार्यक्रमका साथसाथै  #दशै_त...
27/10/2025

पुनर्वास -९, कंचनपुर
२०८२ कार्तिक १०

श्री परोपकार समाज नेपाल को १४ औँ रमाइलो सांस्कृतिक कार्यक्रमका साथसाथै #दशै_तिहार_बम्पर_धमाका २०८२ का भाग्यशाली विजेताहरू

श्री परोपकार समाज नेपाल को १४ औँ रमाइलो सांस्कृतिक कार्यक्रमका साथसाथै  #दशै_तिहार_बम्पर_धमाका २०८२ का भाग्यशाली विजेताह...
27/10/2025

श्री परोपकार समाज नेपाल को १४ औँ रमाइलो सांस्कृतिक कार्यक्रमका साथसाथै #दशै_तिहार_बम्पर_धमाका २०८२ का भाग्यशाली विजेताहरू।

दशैं तिहार बम्पर धमाका २०८२ अन्तर्गत रहेको चिठा कार्यक्रम आज मिति २०८२ /०७/१० का दिन  दिउसो करिव १ बजेदेखि खोल्ने जानकार...
27/10/2025

दशैं तिहार बम्पर धमाका २०८२ अन्तर्गत रहेको चिठा कार्यक्रम आज मिति २०८२ /०७/१० का दिन दिउसो करिव १ बजेदेखि खोल्ने जानकारी आयोजक समितिबाट प्राप्त भएको छ।
सम्पुर्णमा शुभकामना 🙏
प्रत्यक्ष हेर्न हामिसँग जोडिनु होला। Pyaratal Online TV HD श्री परोपकार समाज नेपाल

Indra Bahadur Saud NawaRaj Budha Ishwar Budha Cb Nepal Nabraj Budha

१४ औं रमाइलो सास्कृतिक कार्यक्रम २०८२।अन्तिम दिनका फोटाहरु
27/10/2025

१४ औं रमाइलो सास्कृतिक कार्यक्रम २०८२।
अन्तिम दिनका फोटाहरु

१४ औं रमाइलो साँस्कृतिक कार्यक्रम २०८२।दोस्रो दिनका केही तस्विरहरु ...
27/10/2025

१४ औं रमाइलो साँस्कृतिक कार्यक्रम २०८२।
दोस्रो दिनका केही तस्विरहरु ...

आज तेस्रो दिन अर्थात अन्तिम दिन सबै आउनु होला रमाइलो सास्कृतिक कार्यक्रममा रमाइलो गर्न।
26/10/2025

आज तेस्रो दिन अर्थात अन्तिम दिन सबै आउनु होला रमाइलो सास्कृतिक कार्यक्रममा रमाइलो गर्न।

26/10/2025

सुझाब भन्दा पनि साथ चाहिएको छ।

Address

पुनर्वास/९, बिचफाटा
Kanchanpur

Telephone

+9779858423735

Website

Alerts

Be the first to know and let us send you an email when श्री परोपकार समाज नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share