22/04/2026
‼️ बालबालिकाका लागि निःशुल्क स्वास्थ्य सेवा ‼️
📅 मिति: वैशाख १० र ११ गते (बिहीबार र शुक्रबार)
📍 स्थान: आपपिपल अस्पताल
“रिस, राग, द्वेष र कपटले हृदयाघातको जोखिम बढाउन सक्छ।” डा. भगवान कोईराला
📢 विशेष बाल स्वास्थ्य शिविर
📅 मिति: वैशाख १० र ११ गते (बिहीबार र शुक्रबार)
📍 स्थान: आपपिपल अस्पताल
👩⚕️ बाल रोग विशेषज्ञहरूको अनुभवी टिमद्वारा
✅ निःशुल्क परामर्श
✅ निःशुल्क स्वास्थ्य परीक्षण
✅ आवश्यक उपचार सेवा
लक्षित समूह: सम्पूर्ण बालबालिका
🙏 गोरखा, तनहुँ र लमजुङका सम्पूर्ण अभिभावकज्यूहरूलाई
आफ्ना बालबालिकाको स्वास्थ्य परीक्षण गराई
यस महत्वपूर्ण अवसरको सदुपयोग गर्नुहुन हार्दिक अनुरोध छ।
#बालस्वास्थ्य #निःशुल्कशिविर