Siraha Christian Society

Siraha Christian Society Love, Peace, Unity and Development

25/04/2018
25/04/2018

आज मिति २०७४ बैशाख ११ गते मंगलबारको दिन विलिभर्स ईस्टर्न मण्डली जिरोमाईलमा सिरहा जिल्ला भरि सुचना प्रवाह गरे पनि युवाहरुको बाक्लो उपस्थित रहेको थिएन। विभिन्न कारण चार ओटा मण्डलीहरु मात्रै उपस्थित रहेको थियो। नम्रता मण्डली धर्मपुर, विलिभर्स ईस्टर्न मडण्ली जिरोमाईल, नव जिवन एजी मण्डली लाहान र आर.टि.एन.मण्डली कर्जहनाबाट करिब १५ जना युवाहरुको उपस्थित रहेको थियो। सञ्चालन अमृत मगरले गर्नु भएको थियो, भने सुरुको प्रार्थना सिरहा ख्रीष्टियन युथ टिमको अध्यक्ष आन्दोलन लामाले गर्नु भएको थियो। आराधना सञ्जय योन्जन गर्नु भए पछि परमेश्वरको वचनबाट सिरहा ख्रीष्टियन समाजका संस्थापक पा.जोना योन्जनले सिरहा जिल्ला भरि भएका युवा पुस्ताहरु यहोशूले जस्तै जिम्मेवारि ईमानदारि पूर्वक स्वीकार गरेर सु–समाचार प्रचार सिरहा जिल्लाभरि गर्नु पर्ने दायित्व हाम्रो हो भनि सिकाउनु भएको भएको थियो। अन्त्यमा अध्यक्ष आन्दोलन लामालाई सिरहा ख्रीष्टियन युथ टिमलाई नौ वर्ष सम्म अध्यक्ष भएर हरेक परिस्थितिमा युवाहरुलाई परमेश्वरको वचन अनुसार नेतृत्वमा गर्नु भएकोमा धन्यवाद दिदै लामा भारतको बैग्लोर अवस्थित निऊ लाईफ क्लेजमा ईश्वरशास्त्र अध्ययनको निम्ति तयारि हुनुहुन्छ भनि सबैले प्रार्थना गरिदिनु भएको थियो।
सिरहा ख्रीष्टियन समजका सचिव पा. रोकश लामा र अध्यक्ष आन्दोलन लामाको नेतृत्वमा नयाँ समिति गठन गरिएको थियो । धेरै युवाहरुको उपस्थित नभएकोले प्रमुख पदहरुमा केहि युवाहरुलाई नियुक्ति गरिकन सदस्यहरु पछि राख्ने योजना बनाई अर्को बैठक बैशाख १८ गते विलिभर्स ईस्टर्न मण्डली चोर्हवामा बस्ने भनि पा.राकेश लामाले समापनको प्रार्थना गरि कार्यक्रम सम्पन्न भएको थियो ।
अभैm सस्दयहरु थपन बाकिँ छ ।
नव गठित समितिहरुको नामवलिहरु
अध्यक्ष ः अमृत मगर
उपाध्यक्ष ः सरोज सदा
सचिव ः सरोज सिंह
सह–सचिव ः राजाराम दास
कोषाध्यक्ष ः पूजा चौउधरि
सदस्यहरु ः संगम लामा, जगजित पास्वान, सृष्टि थापा,
सल्लाहाकारहरु ः फादर कृष्ण श्रेष्ण, पा.राकेश लामा,पा.जोना योन्जन,

07/01/2018

चिसोमा परेको हाम्रा मदेशबासीहरुलाई प्रार्थना गरौ है!

01/01/2018

Pray for Community Center in Lahan, Sirah.
सामुदायिक भवनको लागि निरन्तर प्रार्थना गरौ !

31/12/2017

Untitled Album

30/12/2017

सिरहामा १ वर्षमा १२२ मानव अधिकार उल्लंघनका घटना

१५ पुस, लहान । सिरहा जिल्लामा मानव अधिकार उल्लंघनका १२२ घटना भएका छन् ।

सन् २०१७ को वर्षभरिमा १ सय २२ वटा मानव अधिकार उल्लघंनका घटना भएको तथ्यांक ‘मानव अधिकार वर्ष पुस्तक सन् २०१८’ को पूर्वसमीक्षा कार्यक्रममा सार्वजनिक गरिएको हो ।
वर्षभरिमा भएका १ सय २२ मानव अधिकार उल्लंघनका घटनामध्ये तीनवटा राज्य पक्षबाट र बाँकी १ सय १९ अन्य पक्षबाट भएको छ ।

मानव अधिकार उल्लंघनका घटनामध्ये घरेलु हिंसा २६, बालिका बलात्कार २१ र बालिकामाथि बलात्कारको प्रयासको १३, महिला बलात्कार ३ र महिलामाथि बलात्कारको प्रयासको ७ वटा घटना भएका छन् ।

बहुविवाह १०, हत्या ११, जातीय भेदभाव २, मानव बेचविखन १, बाल विवाह १, बोक्सी आरोपमा १ जनामाथि कुटपिट र ९ जना दुव्र्यबहारमा परेका छन् ।

इन्सेकका अनुसार, आन्दोलनका क्रममा मधेसी मोर्चाबाट ६ तोडफोड र आगजानीका घटना भएका छन् । यस्तै, बम विष्फोट ९ तथा गोलीप्रहारको २ घटना भएको छ ।

21/12/2017

Blessings 1

23/09/2017

I am so grateful to those leaders who has been blessing to me to stand to establish Sirah Christian Society. Sirah Christian Society started in BS.2058 and registered as a legal society in BS.2066.

14/09/2017

Uphold in your prayers...

23/04/2017

Timeline Photos

16/12/2016

What a great joy when brothers and sisters in Christ comes togethers to worship Him. Annual Family camp....

22/11/2016

Pray for vision of SCS and leaders !

06/02/2016

Photos from Siraha Christian Society's post

Address

Dhangadhimi-9
Dhangadhi
SIRAHA

Website

Alerts

Be the first to know and let us send you an email when Siraha Christian Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Siraha Christian Society:

Share

Nearby non profit organizations