नलाङ सेरोफेरो । Hamro Nalang

Directions Website

नलाङ सेरोफेरो । Hamro Nalang नलाङ नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चलको धादिङ जिल्लामा अवस्थित गाउँ विकास समिति हो।

सेवा नै धर्म हो। यदि कसैले पाउनुभएको छ भने कृपया दिनुहोला।
06/11/2026

सेवा नै धर्म हो। यदि कसैले पाउनुभएको छ भने कृपया दिनुहोला।

बैरेनी अर्चले ठाँटी कलबारी भएर जाने बाटो पिचको काम सुरु भएकोले यो सुचना गरिन्छ यहाँहरुलाई पर्न गएको असुविधा प्रति क्षमा ...
05/11/2026

बैरेनी अर्चले ठाँटी कलबारी भएर जाने बाटो पिचको काम सुरु भएकोले यो सुचना गरिन्छ यहाँहरुलाई पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौँ।

03/11/2026

कात्तिक २५ गते बिहान ११ः०७ बजे भाइटीकाको शुभसाइत रहेको समितिले जनाएको छ ।

भोलि १८ गते बिहान नलाङ पातले मावि र दिउँसो वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएकोले वडाबासीहरूमा यो सूचना...
03/11/2026

भोलि १८ गते बिहान नलाङ पातले मावि र दिउँसो वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएकोले वडाबासीहरूमा यो सूचना जानकारी गरिन्छ।

01/11/2026

फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने👇️👇️

01/11/2026

धादिङको गजुरी चालिसेमा सुख्खा पहिरो खस्यो, मुग्लिङ-काठमाडौं अबरुद्व

नेपाली काग्रेसको १५ औँ महाधिबेशन अन्तर्गत धादिङ–२ को अन्तिम मतगणनाको परिणाम महिला–४१) रिता थापा मगर — ११४७  (विजयी)✅२) क...
03/10/2026

नेपाली काग्रेसको १५ औँ महाधिबेशन अन्तर्गत
धादिङ–२ को अन्तिम मतगणनाको परिणाम

महिला–४
१) रिता थापा मगर — ११४७ (विजयी)✅
२) कल्पना अधिकारी — १०६३ (विजयी)✅
३) यो माया तामाङ — ७१८ (विजयी)✅
४) लक्ष्मी गिरी — ६६६ (विजयी)✅
५) दुर्गा दाहाल — ५९४
६) अम्बिका अधिकारी — ३७८
७) चेतना थापा कार्की — ३७१
८) दिपन वाइबा तामाङ — ३१२
९) कल्पना थापा क्षेत्री —२४२

खुल्ला–१०
१) रमेश प्रसाद धमला — १२९७ (विजयी)✅
२) भीम प्रसाद ढुङ्गाना — ११४९ (विजयी)✅
३) राकेश धमला — ११४६ (विजयी)✅
४) दिलमान पाख्रिन तामाङ — १०६२ (विजयी)✅
५) रामनाथ अधिकारी — ९७५ (विजयी)✅
६) ईश्वर अधिकारी — ९३७ (विजयी)✅
७) दीपक कोइराला — ९१२ (विजयी)✅
८) झंक नारायण श्रेष्ठ — ८१६ (विजयी)✅
९) विकास श्रेष्ठ — ८१६ (विजयी)✅
१०) सेतेमान तामाङ — ७२३ (विजयी)✅
११) सरोज अधिकारी — ६७४
१२) बासदेव तिमल्सिना — ५८७
१३) यामनाथ दनै — ५५८
१४) तिलक प्रसाद रुवाली — ५६६
१५) रामेश्वर बुर्लाकोटी — ४२९
१६) राजु उप्रेती — ४५१
१७) रेशम थापा — ३४३
१८) गोपाल बहादुर ढकाल — ३२३
१९) ध्रुवकुमार अधिकारी — १६५
२०) सानुकाजी दाहाल — १६३

श्रमिक–१
१) तिलक प्रसाद ढुङ्गाना — ७२५ (विजयी)✅
२) उमेश कुमार श्रेष्ठ — ५०७
३) लेखप्रसाद बुर्लाकोटी — १४०

पेशागत विषयविज्ञ–१
१) कुल बहादुर गुरुङ — ७०२ (विजयी)✅
२) अशोक धमला — ३३९
३) डा. प्रताप छत्कुली — २४९
४) जितेन्द्र बहादुर पाण्डे — १५१
५) बलराम कोइराला — ५३

युवा महिला (३५ वर्ष मुनि)–१
१) सरिता तामाङ — ९०८ (विजयी)✅
२) अर्पणा खड्का — ४४८

युवा खुल्ला–२
१) गोपीकृष्ण भण्डारी — ८५८ (विजयी)✅
२) अश्विन दुवाडी — ५५९ (विजयी)✅
३) सन्तोष बस्ताकोटी — ५५३
४) दिनेश श्रेष्ठ — ४२२
५) ग्याल्बाङ तामाङ — २३०
६) विष्णु श्रेष्ठ — १५१

अपाङ्गता–१
१) बिनोद रिजाल — ६५३ (विजयी)✅
२) मेघनाथ रिजाल — ५०२
३) काजी घले — ३३९

अल्पसंख्यक–१
१) डेभिड घले — ९३१ (विजयी)✅
२) आइत घले — ५०८

प्रजातन्त्र सेनानी/शहीद परिवार–१
१) चिजकुमार तामाङ — ८६३ (विजयी)✅
२) गोविन्द कुँवर — ३३६
३) दलबहादुर अधिकारी — २४९

समानुपातिक दलित–१
१) राम्री नेपाली — ७८३ (विजयी)✅
२) भोजबहादुर परियार — ६०८

समानुपातिक आ. जनजाति महिला–३
१) सिता चोदेन गुरुङ — ११३१ (विजयी)✅
२) सरिता राना मगर — ९४१ (विजयी)✅
३) शान्त कुमारी तामाङ — ७४२ (विजयी)✅
४) सीता माया घले — ५२७
५) मङ्गली मम्पा तामाङ गुरुङ — ४९८

समानुपातिक आदिवासी जनजाति खुल्ला-3
१) राजकुमार श्रेष्ठ — ८५८ (विजयी)✅
२) धनबहादुर गुरुङ — ७४९ (विजयी)✅
३) योगबहादुर तामाङ — ७३५ (विजयी)✅
४) नारायणकुमार श्रेष्ठ — ७१०
५) होम बहादुर गुरुङ — ६९३
६) फेलामा तामाङ — ३७६

समानुपातिक खस आर्य खुल्ला–२
१) रामप्रसाद अधिकारी — ७१३ (विजयी)✅
२) देवीप्रसाद कोइराला — ६८५ (विजयी)✅
३) शिवराम भण्डारी — ५९६
४) विनोदराज तिमल्सिना — ४४२
५) हरिबहादुर बस्नेत — १९५

क्षेत्रीय कार्यसमिति
सभापति–१
१) राजन बुर्लाकोटी — १००४ (विजयी)✅
२) नवराज तिमल्सिना — ५४७

सचिव–१
१) सरोज पाण्डे — ९५३ (विजयी)✅
२) पदम गोले — ३७७
३) नारायण सिलवाल — १६५

सहसचिव खुल्ला–१
१) नवीन कुमार श्रेष्ठ — ७९३ (विजयी)✅
२) बैलामा तामाङ — ३४१
३) सागर कुमार श्रेष्ठ — २९६

सदस्य खुल्ला प्रदेश २ क : २
१) भीम बहादुर ढकाल — ९८५ (विजयी)✅
२) सुर्य बहादुर कुमाल — ७३३ (विजयी)✅
३) नबराज अर्याल — ६१०

पेट्रोलियम पदार्थको मूल्य यथावत्
01/10/2026

पेट्रोलियम पदार्थको मूल्य यथावत्

Address

Nalang
Dhading
45100

Alerts

Be the first to know and let us send you an email when नलाङ सेरोफेरो । Hamro Nalang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share