Shanti Nepal

Shanti Nepal An organization for Wholistic Transformation

Shanti Nepal is a Nepali, Christian, not for profit, social development organization founded by a team of Nepalese Christian health and development professionals with a passion to bring about wholistic transformation of poor and marginalized communities. It was registered under government law in April 2003 in Lalitpur District and has been affiliated to the Social Welfare Council of Nepal.

18/03/2026
21/09/2025
शान्ति नेपालको २३ औं वार्षिक साधारण सभा तथा सामाजिक परिक्षण आज मिति २०८२ आश्विन ०५ गतेका दिन संस्थाको कार्यसमितिको अध्यक...
21/09/2025

शान्ति नेपालको २३ औं वार्षिक साधारण सभा तथा सामाजिक परिक्षण आज मिति २०८२ आश्विन ०५ गतेका दिन संस्थाको कार्यसमितिको अध्यक्ष श्री विद्या लक्ष्मी मालाकार (घले) को अध्यक्षतामा ७५% भन्दा वढि साधारण सदस्यहरु, आमन्त्रित अतिथि, सामाजिक परिक्षक, लेखा परिक्षक, संस्थापक प्रतिनिधिहरु, आजिवन तथा मानार्थ सदस्यहरुको उपस्थितिमा सिद्धार्थ कर्टेज धोविघाट ललितपुरमा सम्मन्न गरियो। संस्थाको गत आ.व. २०८१/०८२ को कार्यप्रगती प्रतिवेदन र आगामी आ.व. का लागि प्रस्तावित कार्ययोजना कार्य समितिको सचिव श्री शान्त कुमार भन्डारी ज्युबाट प्रस्तुति भए वमोजिम पारित गरियो भने वित्तिय प्रगति प्रतिवेदन र प्रस्तावित अननुमानित वजेट विवरण कोषाध्यक्ष श्री निरज श्रेष्ठबाट प्रस्तुति भइ निर्णयार्थ स्वीकृत गरिएको छ । सभामा सामाजिक परिक्षक ज्युबाट संस्थाको असल अभ्यास, आर्थिक पारदर्शिता, जवाफदेहिता र समुदाय र सरोकारवालाहरुमा सॅस्थाको कार्यबाट भएको सकारात्मक प्रभाव र आगामीदिनका लागि वलियो सम्भावना रहेको पक्षहरु समेत प्रस्तुति गरियो। संस्थाको मुल विधान संशोधन र संशोधित विधानको एकिकृत गर्ने र आर्थिक निति स्विकृत गर्ने लगायतका महत्वपुर्ण प्रस्ताव र सो उपर निर्णयहरु गरिएको छ । कार्यक्रम संचालन समितिका सदस्य श्री हिरालाल ताम्राकार ज्युले गर्नु भएको थियो भने स्वागत मन्तव्य निवर्तमान अध्यक्ष कमल नारायण श्रेष्ठले गर्नु भएको थियो र सॅस्थाका सुभचिन्तक एवॅ सदस्यहरुले विविध विषयमा जिज्ञासा र सृजनात्मक सुझाव तथा रायहरु समेत राखि सफलतापुर्वक साधारण सभा सन्पन्न गरिएको छ ।

03/09/2025
यस संस्थाका संस्थापक अध्यक्ष, पूर्व कार्यकारी निर्देशक तथा हाल सल्लाहकार रहनु भएका आदरणीय डा कृष्ण मान शाक्य ज्यु लाइ जन...
01/09/2025

यस संस्थाका संस्थापक अध्यक्ष, पूर्व कार्यकारी निर्देशक तथा हाल सल्लाहकार रहनु भएका आदरणीय डा कृष्ण मान शाक्य ज्यु लाइ जन्म दिनको धेरै शुभकामना।

Project orientation,coordination and inception meeting with Gangajamuna and Tripurasundari rural municipalities conducte...
26/08/2025

Project orientation,coordination and inception meeting with Gangajamuna and Tripurasundari rural municipalities conducted . Total sanitation for community transformation (TSCTP) project has started from July 2025 to June 2026 as a new project areas expanded to Tripurasundari RM and continuation of pilot project in Gangajamuna RM. We are excited and thankful with municipality chairman and entire municipality team for you cooperation and commitment of partnership for the improvement of WASH interventions.

Shanti Nepal Management Team in two-day annual Management Workshop in July 15-16 2025.
16/07/2025

Shanti Nepal Management Team in two-day annual Management Workshop in July 15-16 2025.

21/01/2025

फोहोर बाट आबिस्कार भन्ने नारा सहित धादिङ जिल्लाको ३ वता पालिकाको २१ जना सहभागिहरुका लागि फोहोर प्लास्टिकका बोतल, बोरा, प्लास्टिक आदिबाट उपयोगी सामान बनाउने तालिम सामुदायिक रुपान्तरण समाजको आयोजनाबाट संचालन गरियो।

Shanti Nepal organized Annual Organizational Review Workshop on Dec 28-29 in Purnas Museum Resort Lalitpur. With the par...
30/12/2024

Shanti Nepal organized Annual Organizational Review Workshop on Dec 28-29 in Purnas Museum Resort Lalitpur. With the participation of the board members, management team and its local partner organization representatives from Dhading and Makwanpur Districts, the workshop reviewed the progress of the organization and its project for the last fiscal year, oriented on the organizational good governance, reviewed its strategic plan and prepared action plan for further improvements.

Address

Talchhikhel
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Shanti Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shanti Nepal:

Share