Nepal is Rising

Nepal is Rising Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal is Rising, Community Service, Baglung.

युवाहरूलाई जिम्मेवार राजनीतिक बहस, विचार–विमर्श र रचनात्मक सहभागितातर्फ प्रेरित गर्दै राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गराउने यस समूहको मुख्य लक्ष्य रहेको छ। ध्रुव श्रेष्ठ समाजवादी आन्दोलनका समर्थक हुन् । नेकपा (एमाले) बाग्लुङ नगरकमिटीका सचिवालय सदस्य उनी २०४६ सालको जनआन्दोलनदेखि नै समाजवादी आन्दोलनमा होमिएका हुन् । २०४६ सालको जनआन्दोलनमा उनी विद्यार्थी संगठनको प्रा.क.मा आवद्द भै पंचायत विर

ूद्दको लडार्इ लडेका थिए । २०४९ सालमा पाटन क्याम्पसमा भर्ना भएपछी अखिल पाँचौको विद्यार्थीको सडक आन्दोलनमा सक्रिय रहे । २०५३ सालमा पोखरा आएपछि उनी प्ररायुसंघ नेपालसँग निकट भए । २०५५ सालमा प्ररायुसंघ पोखरा नगरकमिटीको सदस्यहुँदै युवासंघ पोखरा नगरकमिटीको उपाध्यक्ष, प्ररायुसंघ कास्कीको जिल्ला सदस्य र प्ररायुसंघ नेपालको केन्द्रिय कमिटीमा प्रचारप्रसार उपसमितिमा रही काम गरे । २०५८ सालदेखि पार्टीको संगठित सदस्य भएपछि उनी पोउमनपा वडा नं. ४ को वडा कमिटी सदस्य भै पार्टीको काममा पनि संगसंगै जुटे । २०७३ सालमा आफ्नो स्थायी घर बानपा १४ नारायणस्थान बाग्लुङ फर्केपछी वडाको पार्टी काममा समर्पित रहे । २०७४ सालमा सम्पन्न संसदीय चुनावमा उनी बानपा १४ को चुनावी गठबन्धनको सफल संयोजक प्रमाणित भएका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण पछी बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उनी वडा सचिव थिए ।

श्रेष्ठ अहिले बा न पा १४ मा श्रेष्ठ एग्री फार्म हाउस संचालन गर्छन । ०७३ सालदेखि उनी कृषि कार्यमा संलग्न छन । उनी नेपाल कुखुरापालक किसान संघको केन्द्रिय सदस्य पनि हुन । कृषिको व्यबसायिकरणबाट दिगो ग्रामीण अर्थतन्त्रको बिकास गर्न सकिन्छ र राष्ट्रिय पूँजीको आधार तयार हुन्छ भन्ने कुरामा उनी स्पष्ट छन ।

राष्ट्र सेवक कर्मचारीको यहि मिति २०८३/०४/०१ देखि लागू हुने नयाँ तलबमान ।
06/08/2026

राष्ट्र सेवक कर्मचारीको यहि मिति २०८३/०४/०१ देखि लागू हुने नयाँ तलबमान ।

19/07/2026

अदालतले गरिसकेको फैसलाको कार्यान्वयनको माग गर्दै निहारिका राजपुत अहिले घण्टी बजाउँदै सरकारको ध्यानाकर्षण गराउँदै । बहिरो सरकार सुन्दैन । बरु, पीडितलाई लछारपछार गर्छ ।

24/06/2026

काली गण्डकी करिडाेर, बलेवा खण्ड

औपचारिक रूपमा  पोखरा दुवाई उडान समय तालिका सार्वजनिक भई बुकिङ खुला भएको छ। अब पोखराबाट दुबई र दुबईबाट पोखरासम्मको प्रत्य...
14/06/2026

औपचारिक रूपमा पोखरा दुवाई उडान समय तालिका सार्वजनिक भई बुकिङ खुला भएको छ। अब पोखराबाट दुबई र दुबईबाट पोखरासम्मको प्रत्यक्ष उडानका लागि बुकिङ सुरु भएको छ।
पोखरालाई अन्तर्राष्ट्रिय हवाई सम्पर्कसँग जोड्ने यस महत्वपूर्ण उपलब्धिका लागि सम्पूर्ण पोखरेली, सरोकारवाला निकाय तथा यस अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्नुहुने सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
@ काठमाडौ KTM भने जस्तै पोखरा PHH
बधाई छ, हामी सबैलाई!

तपाइलाइ थाहा छ, हुण्डाइ क्रेटा नेपाली कार हाे भनेर ?नवलपरासीस्थित रामग्राममा लक्ष्मी माेटर कर्पाेरेसनले रू डेढ अर्वकाे ल...
20/05/2026

तपाइलाइ थाहा छ, हुण्डाइ क्रेटा नेपाली कार हाे भनेर ?
नवलपरासीस्थित रामग्राममा लक्ष्मी माेटर कर्पाेरेसनले रू डेढ अर्वकाे लगानीमा विगत २ वर्षदेखि हुण्डाइ क्रेटा उत्पादन गरीरहेछ । हालसम्म कम्पनीले २००० भन्दा बढी गाडि बजारमा पुराइसकेकाे छ ।


Janaboli
Highlights Nepal
Dhorpatan News

Nepal is Rising – A Movement for Truth and Positive Change In tod...

Address

Baglung
33305

Alerts

Be the first to know and let us send you an email when Nepal is Rising posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal is Rising:

Shortcuts

Share