सिग्दी सामुदायिक होमस्टे - Sigdi community homestay

  • Home
  • Nepal
  • Baglung
  • सिग्दी सामुदायिक होमस्टे - Sigdi community homestay

सिग्दी सामुदायिक होमस्टे - Sigdi community homestay बागलुङको सिग्दी जाअौँ, होमस्टेमा रमा?

बागलुङ जिल्लाको दक्षिणी भेगमा रहेको बरेङ गाउँपालिका भित्र एउटा सुन्दर नमूना सिग्दी गाउँ पर्दछ। पर्यटन प्रवर्धन गरी अार्थिक तथा सामाजिक स्तर उन्नति गर्ने उद्देश्यले हालसालै यहाँ सिग्दी सामुदायिक होमस्टे सञ्चालन गरिएको छ। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस ठाउँबाट धौलागिरि,माछापुच्छ्रे,अन्नपूर्ण,मनास्लु लगायतका हिमसृङ्खलाहरुका मनमोहक दृष्यहरु साथै सुर्योदयको अाकर्षक दृष्य पनि अवलोकन गर्न सकिन्छ। सि

ग्दी गाउँबाट कौडेको धुरी राजाको दरबार सम्मको रमाइलो पदयात्रा साथै त्यहाँको एेतिहाँसिक तथा प्राकृतिक सुन्दरताले पर्यटकहरुलाई लोभ्याउने अासा गरिएको छ। जनजाति समुदायमा प्रचलित लोक सँस्कृति, स्थानीय अर्गानिक खानाका परिकारहरु र गाउँलेहरुको न्यानो अाथित्यता यहाँका विशेषता हुन।

Address

Baglung

Telephone

+9779846298756

Website

Alerts

Be the first to know and let us send you an email when सिग्दी सामुदायिक होमस्टे - Sigdi community homestay posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share