23/01/2024
हाम्रा यस बागलुङ एकता क्लब का पूर्व सदस्य जो आज हामी माझ हुनुहुदैन उहाँहरु सम्पूर्ण को देवाअंगत आत्माको चिरशान्तीको कामना गर्दै प्रथम स्मृति कप-२०८० फुटबल प्रतियोगिता आयोजना गरियो र यसलाई सव्य र भव्य का साथ सफल पारिदिनुहुन देश तथा विदेश मा रहेर जुनै पनि माध्यम बाट यस बागलुङ एकता क्लब लाई सहयोग र माया गर्नु भयो हामी हजुर हरु मा सम्मान व्यत्त गर्न चाहन्छै र आभारी पनि छै। यसरी नै आगामी दिनहरु मा हामीहरुलाई काम गर्न थप हौसला मिल्ने छ सम्पूर्ण ( बागलुङ एकता क्लव ) परिवार को तर्फ देखी धन्यवाद ज्ञापन गर्दछौं।