13/05/2026
अप्रत्याशित कारणवश स्थगित गरिएको Under-10 Futsal Tournament अब असार १ गतेदेखि ४ गतेसम्म आयोजना हुने जानकारी गराइन्छ।
सम्पूर्ण सहभागी टिम, अभिभावक तथा समर्थकहरूलाई नयाँ मितिअनुसार तयारी गर्न अनुरोध गर्दछौं।
तपाईंहरूको सहयोग, धैर्यता र समर्थनका लागि धन्यवाद। 🙏