Routine of NEPSE

Routine of NEPSE All about Nepal Share Market .

05/04/2026

एक–दुई जना गलत मान्छेहरू पक्राउ पर्दैमा share market मा long-term असर पर्ने होइन। अहिले stable सरकार छ, ब्याजदर घट्दो छ, अर्थमन्त्री विज्ञ छन् र नेपाल धितोपत्र बोर्डमा सुधार चलिरहेको छ। बिगतमा corruption र केही व्यापारीहरूले देशको ढुकुटीमा राज गरेको कारण अहिले सरकारले system cleansing गरिरहेको पनि देखिन्छ।

यस्ता घटनाले short-term मा NEPSE घट्न सक्छ तर यो temporary हो भन्ने आशा गरौं। आगामी नीति, बजेट र मौद्रिक पक्षले बजार फेरि माथि लैजान्छ भन्ने पनि आशा राखौं। 🙏

ल आयो है आयो ।।
03/04/2026

ल आयो है आयो ।।

होसियार : हिजो बादी आएकोले आज पहिरो जादै
02/04/2026

होसियार : हिजो बादी आएकोले आज पहिरो जादै

30/03/2026


TOP GAINERS :- HFIN, BJCL, SOHL,SKHL
TOP LOSERS :- AKJCL, NHPC, API, RSML, KBL, RURU, GHL, BHL

30/03/2026

जब गधाले पनि बजार बड्छ भन्छ भने बुजनु हेास exit गेट तयार छ । 🤣🤣

17/03/2026

Shreeram Gas Depot has been fined NRs. 300,000 for hoarding LPG cylinders and creating an artificial shortage.

17/03/2026

शिखर पावर को ipo allotment भैसकेको छ, पर्ने जति येता हाजिर भौ त

क-कस्लाइ पर्यो त !!!
17/03/2026

क-कस्लाइ पर्यो त !!!

24/12/2025


आज बद्छ ।। HOLD..HOLD

कस्ता कस्ता हुन्छन् , यस्ता लाई त ipo नपरेनी हुनि नि
10/12/2025

कस्ता कस्ता हुन्छन् , यस्ता लाई त ipo नपरेनी हुनि नि

NEPAL SHARE MARKET (नेपाल शेयर मार्केट) आजबात दोस्रो बजारमा कारोबार ।।  BOOM**BOOOM
10/12/2025

NEPAL SHARE MARKET (नेपाल शेयर मार्केट) आजबात दोस्रो बजारमा कारोबार ।।
BOOM**BOOOM

लमजुङ बासीका लागि आयो है ।कसरी भर्ने comment है full details
09/12/2025

लमजुङ बासीका लागि आयो है ।
कसरी भर्ने comment है
full details

Address

Baglung Municipality/2
Baglung Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Routine of NEPSE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share