Hamro Fukuyama

Hamro Fukuyama It’s a Hub to connect Specially Nepalese People around Fukuyama & collaborate with Japanese society.

उज्यालोको पर्व तिहारले हाम्रो जीवनमा नयाँ आशा, उमङ्ग र सकारात्मक ऊर्जा थपोस्।दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र ...
2026/11/10

उज्यालोको पर्व तिहारले हाम्रो जीवनमा नयाँ आशा, उमङ्ग र सकारात्मक ऊर्जा थपोस्।

दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयता अझ प्रगाढ बनोस्। फूलको सुगन्ध, दियोको उज्यालो र देउसी–भैलोको मधुर धुनले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस्।

हामी जहाँ रहे पनि हाम्रो भाषा, संस्कृति, परम्परा र नेपालीपन सधैँ जीवित राखौँ।
HaPpY TihAr To EveRyOne
हाम्रो फुकुयामा परिवार
🙏

Auto Export Japan द्वारा आयोजना गरिएको तिहार स्पेसल Inter Fukuyama Football Tournament सफल्ता पुर्वक सम्पन्न भएको छ। “स्...
2026/11/08

Auto Export Japan द्वारा आयोजना गरिएको तिहार स्पेसल Inter Fukuyama Football Tournament सफल्ता पुर्वक सम्पन्न भएको छ। “स्वास्थ्य को लागी खेल, हामी नेपाली एक जुट को निम्ती खेल” उद्देश्यले खेलिएको सो खेलमा बिजेता टिमले ¥30,000 एन प्राप्त गर्न सफल हुनुभएको छ।आगमी दिनहरूमानी यसरीनै रमाईलो खेलहरू खेल्ने बाचाको साथै सम्पुर्ण सहयोगी हात हरूलाई धन्यवाद दिन चाहन्छौ।यदी तपाईहरूपनि जोडिन चहानुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोल प्रतेक सनिवार र आईतवार बिहान खेलीरहेको हुनेछौ।
धन्यवाद!!!
हाम्रो फुकुयामा अध्यक्ष
अम्बर लिम्बु

हार्दिक श्रद्धाञ्जली, भाइ राजु तामाङ। उहाँको आत्माले चिरशान्ति पायोस 💐🌺🌺🕊️🕊️🕊️
2026/10/31

हार्दिक श्रद्धाञ्जली, भाइ राजु तामाङ। उहाँको आत्माले चिरशान्ति पायोस 💐🌺🌺🕊️🕊️🕊️

2026/10/29

हाम्रो फुकुयामा नेप्लिज सोसाईटी दशैं Festival 2026 stand together community towards nation fretival ゚viralシ ゚

दशैं टिका 2026 ❤️   2
2026/10/29

दशैं टिका 2026 ❤️ 2

दशैं टिका 2026❤️   1
2026/10/29

दशैं टिका 2026❤️ 1

दशैं फुकुयामा 2026❤️ हाम्रो फुकुयामा नेप्लिज सोसाईटी X हाम्रो फुकुयामा ब्यान्ड्स  #बिसाल (vocal & Guitar) सिखुम( lead gu...
2026/10/29

दशैं फुकुयामा 2026❤️ हाम्रो फुकुयामा नेप्लिज सोसाईटी X हाम्रो फुकुयामा ब्यान्ड्स #बिसाल (vocal & Guitar) सिखुम( lead guitar) पासाङ(Rhythm Guitar)अखिल ( Bass Guitar) Ambar(Drums)

2026/10/19
नमस्कार सम्पुर्णमा भोली बाट टिकट धमाधम बिक्री गरिनेछ टिकट पाउने स्थान हरू :नमस्ते मार्ट फुकुयामा एभरेष्ट रेष्टुरेन्ट फुक...
2026/10/16

नमस्कार सम्पुर्णमा भोली बाट टिकट धमाधम बिक्री गरिनेछ टिकट पाउने स्थान हरू :

नमस्ते मार्ट फुकुयामा
एभरेष्ट रेष्टुरेन्ट फुकुयामा र
खुकुरी मार्ट

तपाईहरब नजिकको पसलहरू बाट सजिलै लिन सक्नु हुनेछ साथै हामीलाई सिध्धै मेसेजबाट पनि अनलाईन बुकिङ गर्नसक्नु हुनेछ क्रिपया त्यसको निमित्त आफ्नो फुलनेम लेखेर पठाउनुहोला ।

टिकट बाट उठेको सबै रकम हाम्रो फुकुयामा नेप्लिज सोसाईटिले राख्नेछ र आगमी दिन हरूमा यसै गरी यस संस्थाले पुर्ण रूपमा नेपाल र नेपालीको हितको निमित्त डटेर निरन्तर काम,कार्यक्रमहरू संचालन गर्नेछ र गरिरहनेछ! धन्यवाद

“BUY ONE TICKT FOR THE CHARITY TO PRESERVE HAMRO FUKUYAMA NEPALESE SOCIETY”

हाम्रो फुकुयामा परिवार
अध्यक्ष: अम्बर लिम्बु

सम्पुर्णमा नमस्कार          यही आउने अक्टुवर 21 तारीक बुधवारको दिन हिन्दुहरूको महान चाड वडा दशैं,हाम्रो Fukuyama नेप्लीज...
2026/10/14

सम्पुर्णमा नमस्कार
यही आउने अक्टुवर 21 तारीक बुधवारको दिन हिन्दुहरूको महान चाड वडा दशैं,हाम्रो Fukuyama नेप्लीज सोसाईटी र Auto Export Japan को फुल स्पोन्सरमा भब्य र सभ्य का साथ मनाउन गहिरहेका छौ। आउदै गरेको चाड पर्वको धुनले मन भक्कानी रहदा प्रतेक वर्षझै यस वर्ष पनि कोही नेपालीको निधार खाली नहोस भन्ने हाम्रो सोचले टीका र जमरा ग्रहण गर्ने कार्यक्रम राखेका साथै हाम्रो फुकुयामा ब्यान्ड्स बाट LIVE Concerts का साथै DJ Non Stop Dance गरिने छ।
फुकुयामा वा सो वरपर वसोवास गर्नुहुने तपाई सम्पुर्ण महानुभावहरू आउनुहोस सवै नेपाली एक ढिक्का भएर हाम्रो महान पर्व वडा दशैं भव्य र सभ्यका साथ मनाऔं । धन्यवाद
हाम्रो Fukuyama परिवार

住所

Hiroshima Fukuyama-shi
Hiroshima

ウェブサイト

アラート

Hamro Fukuyamaが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

ショートカット

共有する

カテゴリー