Nepalese in Winchester - नेपलिज इन् विन्चेस्तेर

Directions Contact the organisation

Nepalese in Winchester - नेपलिज इन् विन्चेस्तेर Nepal established diplomatic relations with the United Kingdom in 1816.

Treaty of Friendship between Great Britain and Nepal was signed in 1923 which further formalised relations between the two countries.

“Mr Smiley Man" Netra Gurung. Great to see you Mr Postie on Wi******er Magazine.
18/10/2026

“Mr Smiley Man" Netra Gurung. Great to see you Mr Postie on Wi******er Magazine.

Is this Wi******er’s most smiley postman? He always has a wave and a kind word - even in the cold and the rain.

A big thank-you to all our posties who do much more than delivering mail across the city. We’re lucky to have you.

Royal Mail

07/09/2026
03/09/2026
आज बेलायतको  गृह मन्त्रालय (Home Office) ले यसो लेखेको छन् “आधुनिक दासत्व (Modern Slavery) को कुनै पनि पीडित आफ्नो अध्या...
03/09/2026

आज बेलायतको गृह मन्त्रालय (Home Office) ले यसो लेखेको छन् “आधुनिक दासत्व (Modern Slavery) को कुनै पनि पीडित आफ्नो अध्यागमन स्थितिका कारण शोषण गर्ने रोजगारदातासँग बाँधिएर बस्न बाध्य हुनु हुँदैन।
आजदेखि, Skilled Worker Visa मा रहेका र आधिकारिक रूपमा पीडितको रूपमा पहिचान गरिएका व्यक्तिहरूले आफ्नो अध्यागमन स्थिति जोखिममा नपारी दुर्व्यवहार वा शोषण गर्ने रोजगारदाता छोडेर अन्त काम गर्न सक्नेछन्।”

तपाईं पनि कसैकोमा काम गर्दै हुनुहुन्छ भन्दैमा शोषण सहनु तपाईंको बाध्यता हुनु हुदैन।
कामको भिसा छ भन्दैमा कसैले तपाईंलाई डर देखाउन, नियन्त्रण गर्न वा शोषण गर्न पाउँदैन।

शोषण भनेको कुटपिट मात्रै होइन।

तलब नदिनु वा कम दिनु, अत्यधिक घण्टा काम लगाउनु, छुट्टी नदिनु, धम्की दिनु, पासपोर्ट/कागजात नियन्त्रणमा राख्नु, काम छोडे भिसा रद्द गराइदिन्छु वा देश निकाला गराइदिन्छु भनेर डर देखाउनु, ऋण वा पैसाको दबाबमा काम गर्न बाध्य पार्नु, बस्ने ठाउँ वा आवतजावत नियन्त्रण गर्नु जस्ता व्यवहार गम्भीर exploitation का संकेत हुन सक्छन्।

यूके Home Office को आधिकारिक तथ्यांकअनुसार 2025 मा 23,411 सम्भावित modern slavery victims लाई National Referral Mechanism मा refer गरिएको थियो जुन अघिल्लो वर्षभन्दा 22% बढी र अहिलेसम्मकै उच्च संख्या। तीमध्ये 8,406 (36%) cases labour exploitation मात्रैसँग सम्बन्धित थिए, र वयस्कहरूमा labour exploitation सबैभन्दा धेरै रिपोर्ट भएको प्रकार थियो।

यदि कसैलाई धम्की, डर, नियन्त्रण वा बाध्यतामार्फत काम गराइँदैछ, त्यसलाई सामान्य ठानेर चुप लाग्नु अब आवश्यक छैन।

विशेष गरी immigration status को डर देखाएर कसैलाई शोषण गरिँदैछ भने तुरुन्तै सहयोग खोज्नुहोस्। Scotland मा आफू वा अरू कसैबारे चिन्ता भए पनि पूर्ण प्रमाण नभईकन concern उठाउन सकिन्छ।

MyGov Scotland
📞 Modern Slavery & Exploitation Helpline: 08000 121 700 — निःशुल्क र confidential
तत्काल खतरा भए: 999
गैर-आपतकालीन Police Scot :101

* GLAA – report labour exploitation / forced labour: [email protected]
* GLAA – general contact: [email protected]
* NRM / Home Office: [email protected]
* Immigration Enforcement Competent Authority: [email protected] — relevant to certain NRM cases.
* Modern Slavery & Exploitation Helpline: [email protected]

तपाईंको भिसा कसैलाई तपाईंमाथि शोषण गर्ने अधिकार दिने कागज होइन।

आफ्नो अधिकार जानौँ, शोषण चिनौँ, र आवश्यक पर्दा सहयोग मागौँ।

यो जानकारी आफूलाई आवश्यक नपरे पनि अरू कसैको जीवनमा ठूलो फरक पार्न सक्छ — कृपया Share गर्नुहोस्।
Copied ..

King Charles III of the UK has expressed condolences to those affected by the devastating floods along the Nepal-China b...
28/08/2026

King Charles III of the UK has expressed condolences to those affected by the devastating floods along the Nepal-China border.

The UK government has offered £5 million in emergency assistance to Nepal, while more than 30 British nationals remain missing. The King also said the UK stands ready to support Nepal.

नेपाल-चीन सीमामा आएको विनाशकारी बाढीपछि सयौं मानिसहरू बेपत्ता छन्।विन्चेस्टरमा, हाम्रो नेपाली समुदाय प्रभावित क्षेत्रहरू...
27/08/2026

नेपाल-चीन सीमामा आएको विनाशकारी बाढीपछि सयौं मानिसहरू बेपत्ता छन्।

विन्चेस्टरमा, हाम्रो नेपाली समुदाय प्रभावित क्षेत्रहरूमा परिवारका सदस्यहरू र साथीहरूलाई सम्पर्क गर्ने प्रयास गर्दै भेला भइरहेको छ।

स्थानीय नेपाली व्यवसायहरूमा पोर्टरहाउस स्टेकहाउस, गोर्खा एसियन फ्युजन नेपाली रेस्टुरेन्ट, कभि कफी, गोर्खा मुभर्स लिमिटेड, गोर्खा क्लिनिङ लिमिटेड र रोयल गोर्खा फाइनेस्ट नेपालीज एण्ड इन्डियन रेस्टुरेन्ट समावेश छन्।

धेरै गोर्खाहरू द गोर्खा म्युजियम ट्रस्ट, रोयल मेल, ह्याम्पशायर हस्पिटल्स एनएचएस फाउन्डेसन ट्रस्ट, आर्मी ट्रेनिङ रेजिमेन्ट विन्चेस्टर र स्थानीय रूपमा ब्रिटिश सेनामा कार्यरत छन्।

यदि तपाईं विन्चेस्टरमा रहेका नेपालीहरूको लागि सहयोगको सन्देश छोड्न चाहनुहुन्छ भने - नेपाल इन् विन्चेस्टर, कृपया यहाँ पोस्ट गर्नुहोस्।

प्रभावित क्षेत्रहरूमा पहिले नै काम गरिरहेका ब्रिटिश रेडक्रसलाई दान गर्न सकिन्छ।

Hundreds of people are missing after devastating flash floods hit the Nepal-China border.

In Wi******er, our Nepalese community is rallying round, trying to contact family members and friends in the affected areas.

Local Nepalese businesses include Porterhouse Steakhouse, Gurkha Asian Fusion Nepalese Restaurant, Kavi Coffee, Gurkha Movers Ltd, Gurkha Cleaning Ltd and Royal Gurkha Finest Nepalese & Indian Restaurant.

Many Gurkhas are employed at The Gurkha Museum Trust, Royal Mail, Hampshire Hospitals NHS Foundation Trust, Army Training Regiment Wi******er and the British Army locally.

If you’d like to leave a message of support for the Nepalese in Wi******er - नेपलिज इन् विन्चेस्तेर, please post here.

Donations can be made to British Red Cross who are already working in the areas affected.

www.redcross.org.uk

17/08/2026

🇬🇧🇳🇵 Former British Gurkha Veterans र तिनका Families ले UK Settlement Visa कुन–कुन Route बाट पाउन सक्छन्?

(Adult Children र Minor Children सम्बन्धी स्पष्ट जानकारी थाहा पाउनुस्:
पूर्व ब्रिटिश गोर्खा सैनिक (Former British Gurkha Veterans) तथा तिनका परिवारका सदस्यहरूले UK मा settlement (ILE/ILR) विभिन्न कानुनी तथा discretionary routes मार्फत प्राप्त गर्न सक्छन्। विशेष गरी pre-1 July 1997 discharge भएका Gurkha veterans का लागि UK सरकारले छुट्टै नीति तथा historical injustice आधारित व्यवस्था लागू गरेको छ।
1️⃣ Former British Gurkha Veteran Route
यो मुख्य route स्वयं ex-Gurkha veteran का लागि हो। Eligibility:
* British Army को Brigade of Gurkhas मा सेवा गरेको हुनुपर्ने
* सामान्यतया कम्तीमा 4 वर्ष सेवा गरेको हुनुपर्ने
* 1 July 1997 भन्दा अगाडि discharge भएको case मा विशेष discretionary settlement policy लागू हुने गर्दछ
⸻
👨‍👩‍👧‍👦 FAMILY MEMBERS ले कुन Route बाट Settlement पाउँछन्?
2️⃣ Spouse / Widow Route
पूर्व गोर्खा सैनिकका:
* श्रीमती (wife) * विधवा (widow)
* dependent partner ले settlement visa पाउन सक्छन्।
विशेष गरी widow cases मा:
* late Gurkha veteran को service history
* marriage relationship
* dependency
* continuing family life महत्त्वपूर्ण हुन्छ।
⸻
🧒 MINOR CHILDREN (Under 18)
3️⃣ Minor Children Route (Under 18 Children)
यो सबैभन्दा straightforward route मध्ये एक हो।
सामान्य requirement:
✔️ बच्चा 18 वर्षभन्दा कम हुनुपर्ने✔️ unmarried हुनुपर्ने
✔️ independent family life सुरु नगरेको हुनुपर्ने
✔️ parent सँग genuine family life देखिनुपर्ने
⸻
🔹 Minor Children ले कुन आधारमा apply गर्छन्?
A. Dependent Child of Gurkha Veteran यदि:
* father/mother ex-Gurkha veteran हुनुहुन्छ भने
child dependent रूपमा apply गर्न सक्छ।
⸻
B. Dependent Child of Settled Gurkha Son/Daughter यदि:
* Gurkha veteran को छोरा/छोरी UK मा settled छन्
* अनि तिनका minor children छन्,त्यो case मा पनि child family settlement route वा Article 8 route बाट apply हुन सक्छ
⸻
👨 ADULT CHILDREN (18+)
4️⃣ Adult Dependent Children Route
यो Gurkha cases को सबैभन्दा sensitive र legally complex route हो।
UK सरकारले historical injustice लाई मान्यता दिँदै adult children लाई पनि settlement दिन discretionary policy राखेको छ।
⸻
🔹 Adult Child भन्नाले को? सामान्यतया:
* 18 वर्ष माथिको छोरा/छोरी * unmarried
* financially & emotionally dependent
भएको व्यक्ति।
⸻
🔹 Adult Children का मुख्य Requirements
✔️ Unmarried हुनुपर्ने married वा independent family बनाएमा case कमजोर हुन सक्छ।
✔️ “Not leading an independent life”
यसको अर्थ:
* आफ्नै family unit नबनाएको * full independent income source नभएको * parents सँग continuing dependency भएको
✔️ Emotional + Financial Dependency
UKVI ले हेर्ने:
* एउटै घरमा बसोबास * एउटै kitchen/household
* financial support * communication
* continuing family life
⸻
🔹 Article 8 ECHR को ठूलो भूमिका, Adult children cases मा धेरैजसो:
* Article 8 Right to Family Life * Historic injustice to Gurkhas मा heavily rely गरिन्छ।
⸻
📑 Adult Children Cases मा सामान्य Supporting Documents
👉UKVI purpose का लागि प्रायः:
* Ward relationship verification
* Family composition certificate
* Cohabitation proof * Unmarried certificate
* No income/unemployment verification
* Remittance proof * Call/chat history
* Tenancy documents * Article 8 cover letter
* Sarjamin/community verification जस्ता documents प्रयोग गरिन्छ।
⸻
⚖️ Additional Possible Routes
5️⃣ Adult Dependent Relative (ADR) Route
यो route mainly:
* elderly parents
* disabled dependent relatives का लागि हो।
यो Gurkha adult child route भन्दा फरक र धेरै strict हुन्छ।
✅ निष्कर्ष
Former British Gurkha veterans तथा तिनका families ले UK settlement visa मुख्य रूपमा यी routes बाट पाउन सक्छन्:
1. Ex-Gurkha Veteran Settlement Route
2. Spouse/Widow Route
3. Minor Dependent Children Route
4. Adult Dependent Children Route (Article 8 + Historical Injustice)
5. Adult Dependent Relative Route (limited situations)
विशेष गरी:

* Minor children cases comparatively straightforward हुन्छन्
* तर Adult children cases heavily evidence-based र Article 8 dependent हुन्छन्।
Copied ..

Address

Wi******er

Website

Alerts

Be the first to know and let us send you an email when Nepalese in Winchester - नेपलिज इन् विन्चेस्तेर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organisation

Send a message to Nepalese in Winchester - नेपलिज इन् विन्चेस्तेर:

Shortcuts

Share