18/06/2026
हरेक बर्ष झै यस बर्ष पनि एभरेष्ट नेपाली समाज बुर्गले आयोजना गर्न गैरहेको ग्रीष्मकालीन बारबिक्यू कार्यक्रम मा बेल्जियमबासी तथा बुर्गबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
🙏🙏🙏
नोट - मौसम नराम्रो भएमा पानी परेमा अर्को दिन सारीने जानकारी गराउनेछौ । धन्यवाद
एभरेष्ट नेपाली समाज बुर्ग परिवार 🙏