Culture 360

Culture 360 We celebrate unity in diversity and share culture from every angle.

Culture 360 is a digital platform promoting and preserving the rich cultures, traditions, languages, music, dance, and lifestyles of all casts and communities of Nepal.

25/03/2026

Tharu Pouranik/Lok Geet

25/03/2026

थारु कल्याणकारिणीमा स्वतन्त्र व्यक्ति आउनु पर्छ!
हो,
स्वतन्त्र व्यक्ति आउनु पर्छ!
जो कसैको दबाबमा नहोस्,
जो सिधा जनताको कुरा बोलोस्,
जो केवल थारु समुदायको हित सोचोस्।
जब संस्था स्वतन्त्र हुँदैन,
त्यो जनताको हुँदैन।
जब आवाज स्वतन्त्र हुँदैन,
त्यो साँचो हुँदैन।
त्यसैले आज म यहाँबाट स्पष्ट घोषणा गर्छु—
❗ थारु कल्याणकारिणी सभा कुनै पनि राजनीतिक दलको नियन्त्रणमा जानु हुँदैन
❗ यो संस्था स्वतन्त्र हुनुपर्छ
❗ यो संस्था केवल थारु जनताको आवाज बन्नुपर्छ

06/03/2026

Election Commission Nepal को तथ्यांक अनुसार:

रास्वपा 🔔: 70 सिटमा अग्रता (१ सिट बिजयी✅)
काँग्रेस🌳: 6 सिटमा अग्रता (१ सिट बिजयी✅)
एमाले☀️: 6 सिटमा अग्रता,
नेकपा⭐️: 6 सिटमा अग्रता,
राप्रपा: 1 सिटमा अग्रता,
श्रम सँस्कृति: 1 सिटमा अग्रता,
प्रगतीशिल लोकतान्त्रिक👁️: सिटमा अग्रता,
स्वतन्त्र उम्मेद्वार (महाबिर पुन)△: 1 सिटमा अग्रता

Time: 2:00 PM

20/01/2026

Cultural Rally organized by The Rising Cultural Crew Sunsari
゚viralシ

11/01/2026

🌾 थारू सम्बत २६४९ नयाँ वर्ष तथा तिला संक्रान्ति पावैनको हार्दिक शुभकामना 🌾

24/12/2025

Dhumra Naach

24/12/2025

Tharu is Brand
-----------------
Like, Share & Comment

Address

JHUMKA
Pipra

Telephone

9803996518

Website

Alerts

Be the first to know and let us send you an email when Culture 360 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share