12/01/2025
प्रत्येक बर्ष गर्दै आउनु भएको The 11th annual hundred thousands tara puja डोल्मा बुमछोक पुजामा हाम्रा सेलाङ्कट्टी समाज लाई पनि एक दिन volunteer गर्ने अबसार दिदै आई रहेको हुदा आजा 11/30/2025 Sunday का दिन volunteer गर्ने आवसार पाएकोमा हामी सेलाङ्कट्टी समाज आभरी छु।