Sathi Sewa

Sathi Sewa We are a group of volunteers from The Himalayan Sherpa Club based in Sonoma. Our Values

We respect everyone equally. linktree: https://linktr.ee/sathisewa

Our goal is to bridge the language barrier for the Nepalese community in the Bay Area by providing translation services to help them access the healthcare they need. There will be no toleration towards discrimination based on anyones’s s*x, gender, cast, or culture. All of your information will be kept confidential.

नमस्ते सबैलाई! हाम्रो CPR कार्यशालामा सहभागी हुनुहुने सबैलाई धेरै धेरै धन्यवाद! हाम्रो समुदायसँग ज्यान बचाउने सीपहरू साझ...
11/13/2025

नमस्ते सबैलाई!
हाम्रो CPR कार्यशालामा सहभागी हुनुहुने सबैलाई धेरै धेरै धन्यवाद! हाम्रो समुदायसँग ज्यान बचाउने सीपहरू साझा गर्न पाएकोमा हामी अत्यन्तै आभारी छौं। हामी आशा गर्छौं कि यो कार्यशालाबाट सिक्नुभएको कुरा भविष्यमा कसैको सहयोग गर्न काम लाग्ला।
हाम्रो लक्ष्य समुदायलाई सकेसम्म सहयोग गर्नु र सशक्त बनाउनु हो — त्यसैले आगामी कार्यशालाहरूलाई अझ राम्रो बनाउनका लागि तपाईहरूको सुझाव वा प्रतिक्रिया हामीलाई अवश्य पठाउनुहोस्।
– सथी सेवा टिम

Hello everyone!
Thank you to everyone who joined us at our recent CPR workshop! We’re so grateful to have the opportunity to share life-saving skills with our community and hope you learned something that could one day help someone in need.
Our goal is to keep supporting our community in every way we can, so if you have any comments or suggestions for future workshops, we’d love to hear from you!
– Sathi Sewa Team

10/13/2025
नमस्ते सबैलाई! साथी सेवा ले अक्टोबर २८ मा साथी सेवा ले अक्टोबर २८ मा सानो पिकनिक + CPR वर्कशप आयोजना गर्दैछ।खाना ल्याएर ...
10/09/2025

नमस्ते सबैलाई!
साथी सेवा ले अक्टोबर २८ मा साथी सेवा ले अक्टोबर २८ मा सानो पिकनिक + CPR वर्कशप आयोजना गर्दैछ।
खाना ल्याएर सँगै बसौं र जीवन बचाउन सक्ने आधारभूत CPR सीप सिकौं।यो सर्टिफिकेटको लागि होइन — केवल सबैले सँगै सिक्ने र अभ्यास गर्ने रमाइलो सत्र हो।
वर्कशप नेपाली र अंग्रेजी दुवै भाषामा हुनेछ, त्यसैले सबै सहभागी हुन सक्नुहुन्छ!
आफ्नो मनपर्ने खाना ल्याउनुस् र साथमा रमाइलो, स्वादिलो र सिकाइले भरिएको दिउँसो बिताउनुस् । यदि कुनै प्रश्न छन् भने कृपया कमेन्टमा लेख्नुहोस् वा हामीलाई सन्देश पठाउनुहोस्।

Hello everyone!
Sathi Sewa is hosting a small Picnic + CPR Workshop this month (October 28)! Come hang out, share some food, and learn simple CPR skills to help you learn life-saving skills This won’t be a certification class, just a chance to learn and practice. We’ll be doing the session in both Nepali and English, so everyone can join! Bring a dish to share and let’s spend a fun afternoon together. Hope to see you there!
If you have any questions, please leave them in the comments or message us!

At Sathi Sewa, we believe everyone deserves access to healthcare. For a while now, we’ve been working quietly behind the...
08/27/2025

At Sathi Sewa, we believe everyone deserves access to healthcare. For a while now, we’ve been working quietly behind the scenes, thinking about the challenges many in our community face when they don’t have insurance. We have started gathering free clinic resources to make it a little easier for families to find the care they need. This week, we’re sharing free clinic resources for uninsured in Sonoma County. Stay tuned - more resources coming next week!
साथी सेवा मा हामी विश्वास गर्छौं कि सबैलाई स्वास्थ्यको हक छ। केही समयदेखि हामीले हाम्रो समुदायका सदस्यहरू, विशेष गरी बीमा नभएका लागि निःशुल्क क्लिनिक स्रोतहरू जम्मा गर्न थालेका छौं। यस हप्ता, हामी सोनोमा काउन्टीमा उपलब्ध निःशुल्क क्लिनिक स्रोतहरू प्रस्तुत गर्दैछौं।
आगामी हप्तामा थप स्रोतहरू पनि ल्याउँदैछौं — कृपया प्रतीक्षा गर्नुहोस्।

अप्रिल १२ मा साथी सेवा टोलीले ६०० भन्दा बढी म:म (भेजी, चिकन र बिफ) बेल्दै, भर्दै र प्याक गर्दै। प्रत्येक अर्डरले हाम्रो ...
08/14/2025

अप्रिल १२ मा साथी सेवा टोलीले ६०० भन्दा बढी म:म (भेजी, चिकन र बिफ) बेल्दै, भर्दै र प्याक गर्दै। प्रत्येक अर्डरले हाम्रो लक्ष्यका लागि १,००० डलर उठाउन मद्दत गरेको छ! यो धेरै समयदेखि प्रतीक्षित पोस्टसँगै, हामीबाट म:म किन्नु भएको सबैलाई ठूलो धन्यवाद! तपाईंहरूको माया र समर्थन हाम्रो लागि अत्यन्तै महत्वपूर्ण छ।

Behind the scenes on April 12 🥟 — the Sathi Sewa team rolling, filling, and wrapping over 600+ momos (vegetable, chicken, and beef) with love. Every fold brought us closer to raising $1,000 for our cause! This long-awaited post comes with a big THANK YOU to everyone who bought momos from us! Your love and support mean the world.

रंगिन थालीले तपाईको शरीरलाई आवश्यक पोषकतत्वहरू प्रदान गर्छ—यो सन्तुलित र स्वस्थ भोजनको संकेत हो! साथी सेवा द्वारा आयोजित...
06/10/2025

रंगिन थालीले तपाईको शरीरलाई आवश्यक पोषकतत्वहरू प्रदान गर्छ—यो सन्तुलित र स्वस्थ भोजनको संकेत हो! साथी सेवा द्वारा आयोजित कार्यशालामा सहभागी हुनुहोस् र भोजन कसरी तयार गर्ने, आवश्यक पोषकतत्वहरूको महत्व बुझ्ने, र आफ्नो आहारमार्फत स्वास्थ्यमा सुधार ल्याउने सरल उपायहरूको बारेमा जानकारी पाउनुहोस्!

नेपाली समुदायका लागि विशेष रूपमा तयार पारिएको यो कार्यक्रममा सहभागिता जनाउनुहोस्! 🇳🇵

🗓️ मिति: जुन १७
🕠 समय: साँझ ५:३० बजे
📍 स्थान: Sonoma Valley Regional Library

रंगिन थालीले तपाईको शरीरलाई आवश्यक पोषकतत्वहरू प्रदान गर्छ—यो सन्तुलित र स्वस्थ भोजनको संकेत हो! साथी सेवा द्वारा आयोजित...
06/10/2025

रंगिन थालीले तपाईको शरीरलाई आवश्यक पोषकतत्वहरू प्रदान गर्छ—यो सन्तुलित र स्वस्थ भोजनको संकेत हो! साथी सेवा द्वारा आयोजित कार्यशालामा सहभागी हुनुहोस् र भोजन कसरी तयार गर्ने, आवश्यक पोषकतत्वहरूको महत्व बुझ्ने, र आफ्नो आहारमार्फत स्वास्थ्यमा सुधार ल्याउने सरल उपायहरूको बारेमा जानकारी पाउनुहोस्!

नेपाली समुदायका लागि विशेष रूपमा तयार पारिएको यो कार्यक्रममा सहभागिता जनाउनुहोस्! 🇳🇵

🗓️ मिति: जुन १७
🕠 समय: साँझ ५:३० बजे
📍 स्थान: Sonoma Valley Regional Library

A colorful plate isn’t just pretty—it’s a sign of a healthy, balanced meal packed with the nutrients your body needs!Sat...
06/10/2025

A colorful plate isn’t just pretty—it’s a sign of a healthy, balanced meal packed with the nutrients your body needs!
Sathi Sewa invites you to a special session on how to:�
- Build balanced meals�
- Understand essential nutrients�
- Take charge of your health through diet

Learn simple, practical tips for healthier living—designed for our Nepali community! 🇳🇵

🗓️ Date: June 17
🕠 Time: 5:30 PM
📍 Location: Sonoma Valley Regional Library

FREE AND OPEN TO ALL!!!

हामीसँग यस सोमबार सहभागी हुनुहोस्। हामी स्ट्रोकको प्रारम्भिक लक्षणहरू कसरी चिन्ने र तुरुन्त के गर्ने भन्ने बारे जानकारी ...
04/11/2025

हामीसँग यस सोमबार सहभागी हुनुहोस्। हामी स्ट्रोकको प्रारम्भिक लक्षणहरू कसरी चिन्ने र तुरुन्त के गर्ने भन्ने बारे जानकारी दिनेछौं। Join us this Monday for our Stroke workshop. Know the signs. Save a life!

हरेक सेकेन्ड महत्त्वपूर्ण हुन्छ जब कुरा मस्तिस्कघाट अथवा स्ट्रोक(Stroke) को आउँछ!  स्ट्रोक अचानक आउन सक्छ, तर चिन्न सकिन...
03/27/2025

हरेक सेकेन्ड महत्त्वपूर्ण हुन्छ जब कुरा मस्तिस्कघाट अथवा स्ट्रोक(Stroke) को आउँछ! स्ट्रोक अचानक आउन सक्छ, तर चिन्न सकिन्छ र रोकथाम गर्न सकिन्छ। हाम्रो नेपाली समुदायमा अझै पनि स्टोक सम्बन्धी सचेतना अभाव छ। उच्च रक्तचाप, मधुमेह, धुम्रपान, र अस्वस्थ जीवनशैलीले स्टोकको जोखिम बढाउँछ। तर, स्टोक धेरै हदसम्म रोकथाम गर्न सकिन्छ!

यदि कसैलाई अनुहार एकतर्फी लत्रिएको छ, हात उठाउन गाह्रो भइरहेको छ, वा बोल्न अप्ठ्यारो भइरहेको छ भने, त्यसलाई हल्का नलिऔं! स्टोकको संकेत चिन्नुहोस्, तुरुन्तै 911 (अथवा नजिकको अस्पताल) मा सम्पर्क गर्नुहोस्।

यस मार्च महिनामा, हामी स्टोक सम्बन्धी जानकारी, इन्फोग्राफिक्स, र भिडियोहरू साझा गर्दैछौ ताकि हाम्रो समुदाय सचेत र सुरक्षित रहोस्। "Stroke चिनौं, जीवन जोगाऔं!"

तपाईले यो लिङ्क मार्फत मूल भिडियो पाउन सक्नुहुन्छ।:
Tedtalk: https://youtu.be/-NJm4TJ2it0?si=t9v0r8KMIfkg5TGq
Heart and Stroke: https://youtu.be/ZDhzCIi0_wA?si=CFylGTnUfY4QZo2-

Every second matters when it comes to a stroke! A stroke can happen suddenly, but it can be recognized and prevented. Unfortunately, there is still a lack of awareness about strokes in our Nepali community. High blood pressure, diabetes, smoking, and an unhealthy lifestyle increase the risk of stroke. The good news? Stroke is largely preventable!

If someone experiences facial drooping, difficulty raising an arm, or trouble speaking, do not ignore it! Recognize the signs of a stroke and seek immediate medical help by calling 911 (or going to the nearest hospital).

This March, we are sharing stroke-related information, infographics, and videos to help raise awareness and keep our community safe. "Know Stroke, Save Lives!"

Hello all, Sathi Sewa is hosting a fundraiser “Momo for a Cause”. We would greatly appreciate if you could purchase some...
03/23/2025

Hello all, Sathi Sewa is hosting a fundraiser “Momo for a Cause”. We would greatly appreciate if you could purchase some momo from us and help us raise funds for our future workshops and also host other health events for people in the community. If you would like to puchase momo from us, you can scan the link on the image or message us on facebook or instagram. Thank you very much for your support!

नमस्कार सबैलाई, साथी सेवाले “मोमो फर अ कज” कोष सङ्कलन कार्यक्रम आयोजना गर्दैछ। यदि तपाईले हामीबाट केही मोमो खरिद गर्न सक्नुहुन्छ र हाम्रो भविष्यका कार्यशालाहरूको लागि रकम जुटाउन र समुदायका मानिसहरूका लागि अन्य स्वास्थ्य कार्यक्रमहरू आयोजना गर्न मद्दत गर्न सक्नुहुन्छ भने हामी धेरै आभारी हुनेछौ। यदि तपाई हामीबाट मोमो किन्न चाहनुहुन्छ भने, तपाईले फोटोमा भएको लिङ्क स्क्यान गर्न सक्नुहुन्छ वा हामीलाई फेसबुक वा इन्स्टाग्राममा मेसेज पठाउन सक्नुहुन्छ। तपाईको सहयोगको लागि धेरै धेरै धन्यवाद!

Address

270 1st St W
Sonoma, CA
95476

Alerts

Be the first to know and let us send you an email when Sathi Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sathi Sewa:

Share