Laxmi Ma Vi Ex-Students Association

Laxmi Ma Vi Ex-Students Association FOUNDATION FOR CHANGE, DISTRIBUTION OF EQUAL EDUCATION

03/21/2026

हाम्रा प्यारा भाइ बहिनीहरुलाई आउदै गरेको SEE परिक्षा शुभकामना । तपाइहरुको भविस्य उज्वल रहोस शुभकामना ।कहि कतै कसैलाई केही सहयोगको आवस्यकता परेमा हाम्रो यस सस्थालाइ सम्पर्क गर्नु होला ।

प्रजातन्त्र दिवसको शुभकामना ।
02/19/2026

प्रजातन्त्र दिवसको शुभकामना ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ निपानेमा निर्माणाधीन डम्पिङ साइडको निर्माण कार्य तत्काल रोक्न माग गरिएको छ ...
02/16/2026

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ निपानेमा निर्माणाधीन डम्पिङ साइडको निर्माण कार्य तत्काल रोक्न माग गरिएको छ । लक्ष्मी मावि कैलदेउकाे पूर्व विद्यार्थी सङ्घले तत्कालै निर्माण कार्य रोक्न माग गरेको हो ।

पटक-पटक नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले बेवास्ता गर्दै स्थानीय बासिन्दाको सहमति बिना जबरजस्ती रूपमा निर्माण कार्य अघि बढाइएको र निर्माण कार्यलाई निरन्तरता दिएको देखिएकोले तत्काल निर्माण कार्य रोक्न माग गरिएको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ निपानेमा निर्माणाधीन डम्पिङ साइडको निर्माण कार्य तत्काल रोक्न माग...

समाचारका लागि धन्यवाद कखरालाई
02/16/2026

समाचारका लागि धन्यवाद कखरालाई

Address

Musikot
San Ysidro, CA
22000

Website

Alerts

Be the first to know and let us send you an email when Laxmi Ma Vi Ex-Students Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Laxmi Ma Vi Ex-Students Association:

Share