Kirat Cultural Society of Utah

Kirat Cultural Society of Utah Bhutanese Inter-Faith Kirat Society of Utah is a Non Profit Organization. It has been designed to upgrade and uplift the cultural aspects of individuals.

Kirat Cultural Society of Utah (KCSU) is non profit organization in Utah. Main purpose of this org. is to to preserve and promote Kirat Religion and Culture in broad area and promulgate its norms and values to the younger kirat groups.

02/09/2021

This February 15 it's a birthday of Guruaama. Hope you all wish . Thanks lalita s***a for this video. She is now in USA but she always miss guruba guruaama. ...

12/09/2020
हार्दिक श्रद्धांजलि उहाँको आत्माले चिरशान्ति पाओस्!! 🙏🏻🌺
11/18/2020

हार्दिक श्रद्धांजलि उहाँको आत्माले चिरशान्ति पाओस्!! 🙏🏻🌺

किरात कल्चरल सोसाइटी अफ युटा (KCSU) का प्रमुख सल्लाहकार Shree Kamal Lingkhim, सल्लाहकार Shree Mahasur Lingkhim एवं मांसे...
09/25/2020

किरात कल्चरल सोसाइटी अफ युटा (KCSU) का प्रमुख सल्लाहकार Shree Kamal Lingkhim, सल्लाहकार Shree Mahasur Lingkhim एवं मांसेववासाम्मा Shree Amrita Lingkhim को ममतामयी आमा स्वार्गीय. तीर्थ माया लिंखिम राईज्यूको ९६ वर्षको उमेरमा सेप्टेम्बर महिनाको २३ तारिक-२०२० बुधबार अपरान्ह २:४० बजे St. Marks Hospital मा COVID 19 को उपचारको क्रममा असमायिक निधनको खबरले सिंगो समाजलाई अत्यन्त मर्माहत एवं भाव विभोर बनाएको छ ।सिंगो समाजको धरोहर, ज्यूदो जाग्दो इतिहास एवं हरपल आशिर्वाद दिनुहुने ममतामयी मुमाको निधन एक अपूरणीय क्षति भएको छ ।
यस्तो कठिन घड़ीमा सोक सन्तप्त परिवार , आफन्त एवं ईष्टमित्रहरूमा धैर्य धारण गर्ने शक्ति उनै तागेरा निंवाभूमाड.( Almighty God)ले प्रदान गरून् भनि प्रार्थना गर्दछौँ।
ममतामयी मुमाको मृत आत्माले शान्ति प्राप्त गरून् , मुमाको स्वर्गमा बास होस भनि कामना समेत गर्दछौँ ।
अन्त्येष्टि कर्म Funeral Ceremony) विवरण:
मिति : सेप्टेम्बर २७, २०२० आइतबार
समय: बिहान १०.०० बजे
स्थान: 1814 E 3300 S
Wasatch Lawn
Funeral & Cremations
Salt Lake City UT 84106
व्यस्त समयको बाबजुद पनि यस अन्त्येष्टि कार्यमा उपस्थित भई सोक सन्तप्त परिवारहरूलाई हौसला बढ़ाइ दिनुहुन सबैमा सविनय अनुरोध गर्दछौँ ।कृपया मलामी आउँदा सामाजिक दुरी (Social distancing) को पूर्ण रूपमा पालना गरौँ साथै masks प्रयोग गर्न भने नभूलौँ ।
प्रार्थी,
किरात कल्चरल सोसाइटी अफ युटा
स-परिवार

भावपूर्ण श्रद्धांजली flower 🌸 🌺

Kirat Cultural Society of Utah (केसिएसयु)का एक मेरूदण्ड Mr. Bal Chokhang ( Public Relation/ Mangsewasaba) स-परिवार एवं K...
07/29/2020

Kirat Cultural Society of Utah (केसिएसयु)का एक मेरूदण्ड Mr. Bal Chokhang ( Public Relation/ Mangsewasaba) स-परिवार एवं KCSU का सकृय सदस्य Mr. Kul Khesang स-परिवार Pennsylvania को Scranton/Pittsburgh स्तानतरण (Migration ) गर्दै हुनुभएकोमा KCSU को तर्फबाट विशेष विदाईका शव्दका गुच्छा एवं स-परिवारमा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्क्त गर्न चाहन्छ। उहाँहरूले प्रदान गर्नुभएको उल्लेखनीय योगदान KCSU ले सदैव उच्च सम्मानका साथ सम्मालेर राख्नेछ । उनै तागेरा निड॰वाभूमाड•ले सदा आशीर्वाद प्रदान गरून !! नोगेन!! सेवारो !!!
Education, Press & Publication, KCSU. GP Dilpali

02/20/2020

Address

Salt Lake City, UT

Website

Alerts

Be the first to know and let us send you an email when Kirat Cultural Society of Utah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kirat Cultural Society of Utah:

Share