09/09/2025
UCR Nepalese Student Association strongly condemns the brutal use of force by the Nepalese Government against protesting youth and students. In these difficult times, we urge our community to unite in solidarity, to remember, and to honor the young lives we have lost.
Together with the Inland Empire Nepalese Society, we are holding a candlelight vigil and invite everyone to join us in this collective act of remembrance.
🕯️Time: Wednesday, Sep 10 @7 pm,
📍Venue: University of California, Riverside- UCR Bell Tower
UCR Nepalese Student Association, शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थी र युवामाथि नेपाल सरकारले गरेको क्रूर दमनको कडा शब्दमा भर्त्सना गर्दछ। यस्ता कठिन घडीमा हामी सम्पूर्ण समुदायलाई एकताबद्ध भएर उभिन, र असमयमा गुमाएका निर्दोष जीवनलाई सम्झन तथा सम्मान गर्न आह्वान गर्दछौँ।
Inland Empire Nepalese Society सँग सहकार्यमा, दिवंगत आत्माहरूको स्मृतिमा हुने दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्दछौँ।
🕯️ मिति: २०७९ साल सेप्टेम्बर १० (बुधबार) साँझ ७ बजे
📍 स्थान: क्यालिफोर्निया विश्वविद्यालय, रिभरसाइड – UCR बेल टावर