05/15/2026
तामाङ को -अपरेशन सोसाइटी अफ क्यालिफोर्निया र बुद्ध नेपाल पिस फाउन्डेशनको संयुक्त आयोजनामा यहि मिती-मे २३ /२०२६ का दिन तामाङ गुम्बाको धर्म हलमा श्रदेय धर्म गुरु खेन रिन्पोक्षेको बाहुल्यबाट सैंतीस (३७) बोधिसत्व आचरण ( ग्यालस्रे लाग्नेन सोदुन ) नामक ग्रन्थ मार्फत दया र करुणाको अभ्यास द्वारा बिश्व शान्ती साथै मानब जिवनलाई सार्थक,सुखी,समृद्धि र तनाब रहित बनाई जिवन यापन गर्ने कलाको विषयमा गहन धर्म प्रवचन सरल नेपाली भाषामा हुन गइरहेको हुँदा यो महत्वपूर्ण अवसरलाई ग्रहण गर्दै तोकिएको समय र स्थानमा उपस्थिति हुनुभई धर्म श्रवन गर्दिनुहुन विनम्र अनुरोध गर्दछौं |
बुद्ध नेपाल पिस फाउन्डेशन परिवार l
सम्पर्क :
सुरज पाख्रिन - अध्यक्ष - 510 356 7457
तामाङ को -अपरेशन सोसाइटी अफ क्यालिफोर्निया
सुनिल राजकर्णिकार - उपाध्यक्ष - 341 242 8578
बुद्ध नेपाल पिस फाउन्डेशन