06/26/2026
हार्दिक बधाई 💐
आदरणीय अन्जनी के सी,सुजाता अर्याल,दीपा खड्का,संगीता थापा ज्यु लाई मुक्तिनाथ कर्पोरेसनको सदस्य बन्नु भएकोमा हार्दिक धन्यवाद सहित बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उहाँहरूको सक्रियता, अनुभव र समर्पणबाट संस्थाले थप प्रगति गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै यहाँहरूको सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि भगवान् श्री मुक्तिनाथसँग हार्दिक प्रार्थना गर्दछौ ।
मुक्तिनाथ धामप्रति यहाँहरूले पुर्याउनु भएको योगदान, साथ, सहयोग र समर्पणका लागि हार्दिक आभार व्यक्त गर्दछौं। यहाँहरूको सक्रिय सहभागिता र अनुभवले संस्थाको आध्यात्मिक तथा सामाजिक यात्रालाई अझ मजबुत बनाउने विश्वास लिएका छौं।
जय श्री मुक्तिनाथ !