Tamang Society of Pennsylvania

Tamang Society of Pennsylvania Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tamang Society of Pennsylvania, Nonprofit Organization, Plymouth Meeting, PA.
(1)

गणतन्त्र दिवसको पावन अबसरमा र सम्पुर्ण ज्ञात अज्ञात सहिदहरूप्रती सम्झना र शुभ-कामना 💐💐💐
05/29/2023

गणतन्त्र दिवसको पावन अबसरमा र सम्पुर्ण ज्ञात अज्ञात सहिदहरूप्रती सम्झना र शुभ-कामना 💐💐💐

हार्दिक बधाईको साथै सफल बैबाहिक जीबनको शुभकामना
09/23/2022

हार्दिक बधाईको साथै सफल बैबाहिक जीबनको शुभकामना

हाम्रो सस्थाको आजीवन र कार्यसमिति सदस्य Ramesh Ghising को छोरीहरु Rima र Reshma Ghising लाई जन्म दिनको धेरै धेरै शुभकामन...
07/21/2022

हाम्रो सस्थाको आजीवन र कार्यसमिति सदस्य Ramesh Ghising को छोरीहरु Rima र Reshma Ghising लाई जन्म दिनको धेरै धेरै शुभकामना ! साथै
सु-स्वास्थ दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना ! जन्म दिनको उपलक्ष्यमा सस्थालाई $102.00 सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद 🙏

जन्म दिनको  शुभकामना साथैसु-स्वास्थ दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना ! जन्म दिनको उपलक्ष्यमा सस्थालाई $100.00 सहयोग ...
07/18/2022

जन्म दिनको शुभकामना साथै
सु-स्वास्थ दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना ! जन्म दिनको उपलक्ष्यमा सस्थालाई $100.00 सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद 🙏

ल्हासो फ्याफुल्ला 🙏 यहि July 17 मा Khen Rinpoche Nyima Dondrup ज्यु बाट ( वाङ ) पुजा हुन गईरहेकोलेउक्त कार्यक्रममा Phila...
07/13/2022

ल्हासो फ्याफुल्ला 🙏
यहि July 17 मा Khen Rinpoche Nyima Dondrup ज्यु बाट ( वाङ ) पुजा हुन गईरहेकोले
उक्त कार्यक्रममा Philadelphia आसपास बसोबास गर्नुहुने सम्पुर्ण बौध्दधर्मलम्विहरूमा उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ !

नेपालको प्रथम कान्छो सगरमाथा  पर्वतारोही तथा ह्रिस्याङ्गो सेवा समाजका अध्यक्ष शम्भु तामाङ प्रति हार्दिक श्रद्धा सुमन !!
07/07/2022

नेपालको प्रथम कान्छो सगरमाथा पर्वतारोही तथा ह्रिस्याङ्गो सेवा समाजका अध्यक्ष शम्भु तामाङ प्रति हार्दिक श्रद्धा सुमन !!

07/04/2022
TSPA को कार्यसमिति सदस्य ठुली लामा  ज्यु लाई जन्म दिनको धेरै धेरै शुभकामना ! साथैसु-स्वास्थ दिर्घायु र उत्तरोत्तर प्रगति...
07/04/2022

TSPA को कार्यसमिति सदस्य ठुली लामा ज्यु लाई जन्म दिनको धेरै धेरै शुभकामना ! साथै
सु-स्वास्थ दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना ! जन्म दिनको उपलक्ष्यमा सस्थालाई $50.00 सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद 🙏

TSPA को सल्लाहकार Binod Moktan को छोरा Bibek Moktan ज्यु लाई जन्म दिनको धेरै धेरै शुभकामना ! साथैसु-स्वास्थ दिर्घायु र उ...
06/29/2022

TSPA को सल्लाहकार Binod Moktan को छोरा Bibek Moktan ज्यु लाई जन्म दिनको धेरै धेरै शुभकामना ! साथै
सु-स्वास्थ दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना ! जन्म दिनको उपलक्ष्यमा सस्थालाई $101 सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद 🙏

जन्म दिनको धेरै धेरै शुभकामना TSPA को अध्यक्ष - Kabi L. Ghising ज्यु ! साथैसु-स्वास्थ दिर्घायु र उत्तरोत्तर प्रगतिको काम...
06/29/2022

जन्म दिनको धेरै धेरै शुभकामना TSPA को अध्यक्ष - Kabi L. Ghising ज्यु ! साथै
सु-स्वास्थ दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना ! जन्म दिनको उपलक्ष्यमा सस्थालाई $101 सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद 🙏

Tamang Society of Pennsylvania ले हाम्रो समाज प्रति गरेको काम र योगदान लाई  कदर गरेर सस्थाको आजीवन सदस्यता लिनु भएकोमा S...
06/27/2022

Tamang Society of Pennsylvania ले हाम्रो समाज प्रति गरेको काम र योगदान लाई कदर गरेर सस्थाको आजीवन सदस्यता लिनु भएकोमा Sujana Moktan ज्यु लाई धेरै धेरै धन्यवाद 🙏 साथै हार्दिक स्वगत गर्दछौ ।

Address

Plymouth Meeting, PA
19462

Website

Alerts

Be the first to know and let us send you an email when Tamang Society of Pennsylvania posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tamang Society of Pennsylvania:

Share