10/10/2026
आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,
नमस्कार !
नर्थ डालस नेपाली समाजले गर्न लागेको यस पल्टको दशै कार्यक्रम बिबिध कारणबस अर्को सूचना जारी नभएसम्मका लागि स्थगित(Postponed)गरिएको जानकारी गराउन चाहन्छौ।
यसबाट पर्न जाने असुविधाप्रति क्षमा प्रार्थी छौ ।यहाँहरूको साथ, सहयोग र समझदारीको लागि धन्यवाद 🙏
प्रार्थी:-
नर्थ डालस नेपाली समाज