Darjeeling Society In USA INC

Darjeeling Society In USA INC Founded in 2017, the Darjeeling Society in USA INC. Since its establishment, has worked tirelessly to support members.

was created to write individuals with roots in the Darjeeling region and celebrate the rich cultural heritage of our homeland.

Don’t miss the date! July 25th is the annual Darjeeling Society Barbecue! Everyone is welcome!
07/10/2026

Don’t miss the date! July 25th is the annual Darjeeling Society Barbecue! Everyone is welcome!

General Meeting of the Darjeeling Society 2026
02/21/2026

General Meeting of the Darjeeling Society 2026

01/12/2026

शोक वक्तव्य
दार्जीलिङ समाज अमेरिका

दार्जीलिङ निवासी, चर्चित Indian Idol का विजेता तथा नेपाली संगीत क्षेत्रमा अमिट छाप छोड्न सफल होनहार गायक प्रसन्त तामाङ ज्यूको ४२ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद खबरले हामी दार्जीलिङ समाज अमेरिकालाई गहिरो शोकमा डुबाएको छ।

उहाँको स्वर मात्र होइन, उहाँको सरल स्वभाव, संघर्षशील जीवन यात्रा र नेपाली भाषी समुदायप्रतिको योगदान सधैं हाम्रो हृदयमा जीवित रहनेछ। दार्जीलिङको सानो पहाडबाट विश्वमञ्चसम्म पुग्नुभएको उहाँको सफलताले असंख्य युवाहरूलाई सपना देख्ने साहस र अघि बढ्ने प्रेरणा दिएको थियो।

उहाँको यस अकाल अवसानले दार्जीलिङवासी मात्र होइन, विश्वभर छरिएर बसेका सम्पूर्ण नेपाली भाषी समुदायले नै एक अमूल्य प्रतिभा गुमाएको अनुभूति गरेका छन्। यो क्षति कहिल्यै पूर्ति हुन सक्दैन।

दार्जीलिङ समाज अमेरिका उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ। भगवानले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् र परिवारलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौं।

स्वर्गीय प्रसन्त तामाङ ज्यूको सुमुधुर स्वर को सम्झना र योगदान सधैं हाम्रो बीच जीवित रहनेछ।
भावपूर्ण श्रन्दान्जली !
( दार्जीलिङ समाज अमेरिका

01/07/2026

दार्जीलिङ समाज अमेरिका को सम्पुर्ण सदस्य माहनुभाव हरु मा जरूरी सुचना !

समाज मा भई रहेको कार्य विधी प्रगति वारे वृहत छलफल र आर्थिक वर्ष 2025 को आर्थिक प्रतिवेदन को साथै आगामी दिनहरूमा समाज कसरी अघि बढने भन्ने वारे छलफल लगायत अन्य विविध विषय हरुमा यसै वार्षिक नियमित भेला वाट छलफल गरिन्ने भएको हुदा सम्पुर्ण सदस्य ज्यूहरूको उपस्थित को लागि हार्दिक अनुरोध गर्दछौ |

मिती - 2026 / Jan / 31 / शनिवार
स्थान - भान्छ घर
ज्याक्सन हाईट

01/07/2026

साधारण सभा 2026 जनवरी 31
शनिवार

12/25/2025

🎄 Wishing you all a very Merry Christmas!
May this season fill your hearts with peace, joy and endless blessings.

-Darjeeling Society America

Address

New York, NY

Alerts

Be the first to know and let us send you an email when Darjeeling Society In USA INC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share