09/06/2026
महाप्रलयकारी रसुवा बाढीपहिरोमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। 🙏
साथै, उक्त विपत्तिमा घाइते हुनुभएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना गर्दछौं।
यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।
ॐ मणि पद्मे हुँ। 🙏